मनोरञ्जन

‘मोडल हन्ट नेपाल २०१७’ ७० युवती छनोट

model hot

काठमाडौँ, ५ साउन । तीन वर्षदेखि आयोजित ‘मोडल हन्ट नेपाल २०१७’ का लागि ७० युवती छानिएका छन् । प्रतियोगीलाई व्यक्तित्व विकास, नेतृत्वदायी क्षमता अभिवृद्धि जस्ता प्रशिक्षण दिइने नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । प्रतियोगितामा भारतका चर्चित कोरियोग्राफर मिलन एचआर राईको विशेष प्रशिक्षण र रोजिन शाक्यको कोरियोग्राफी रहनेछ । एचआर यसै वर्षदेखि प्रतियोगितामा जोडिएका हुन् । प्रतियोगिताका विजेताले एक ...

Read More »

कमल गाउँलेलाई रुखमै पैसा फलेपछि……..

kadiko kamai 2

शंकर केसी सल्यान, ४ साउन । पछिल्लो समय सल्यानमा पनि लोक गित क्षेत्रमा लाग्नेहरुको संख्या थपिदै गएको छ । गित लेख्ने, लय बनाउने देखि गाउने काममा विशेष गरि सल्यानका युवायुवतीहरुको आकर्षण देखिएको छ । कतिपयले आफ्नो रहर पुरा गर्नका लागी त कतिपय संगीत क्षेत्रमै टिक्ने भनेर यो क्षेत्रमा लागेको पाइएको छ । यहि मेसोमा तीजको अवसर पारि धेरैले गीतहरु बजारमा ...

Read More »

गायीका भुमिका गिरीले चुरोट मागेपछि…

download

दाङ ३० असार । गायिका भुमिका गिरीको नयाँ तीजको कोशेली सार्वजनिक भएको छ। पशुपती शर्मा र भुमिका गिरीको स्वर रहेको ‘दियौं चुरोट’ को भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको हो। गायक पशुपति शर्माकै शब्द र संगीत रहेको गीतको भिडियोमा गायिका भुमिका गिरी र निक्स शर्मासँग फिचरीङमा छन् । हेर्नुस् भिडियो blob:https://www.youtube.com/c6a941ab-2960-4e06-b883-79a3fcbd13e0

Read More »

शिवले पार्वतीलाई रातो साडि दिएपछि ( भिडियो सहित )

Capture

माधव बेल्वासे कपिलवस्तु २७ असार । महिला हरुको माहान पर्व हरितालिका तिज नजिकिदै जादा शिव खनालको नया गित सार्वजनिक भएको छ ।मेरै वदनाम भयो भन्ने गितमा अपार सफलता पछि खनालले तिज गित “चट्ट मायालु“ सार्वजनिक गरेका हुन ।लोक तथा दोहोरि गायक शिब खनाल र गायिका बर्षा लम्साल स्वरमा सजिएको एल्बम ले सफलता पाउने गायक खनालले विश्वास गरेका छन । दुबै जनाको ...

Read More »

प्रेमविबशले ल्याए नयाँ तीज गीत ( धमकेदार भिडियो सहित )

prem bibas gharti

असार २७ काठमाडौ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन करिब डेढ महिना बाँकी रहँदा गायक प्रेमविवश घर्ती हिन्दु महिला दिदी बहिनीहरुको महान पर्व हरितालिका तीज लाइ मध्यनजर गरि विगतका वर्षहरुमा जस्तै २०७४ सालको नयाँ तीज कोसेली नेपाली साँङ्गीतिक बजार मा ल्याउने तयारीमा जुटेका छन् । २०६२ सालमा रेडियो नेपालबाट लोकगीत विधामा स्वर परिक्षा उतिर्ण गरेका घर्तीले २०६३ साल ...

Read More »

गीतकार शिवाकोटीले ल्याए ‘कुलकुल’

19859313_1350558715058105_1487232854_o

काठमाडौं– गीतकार गोविन्दराज शिवाकाटी आफ्नो नयाँ ‘कुलकुल’ गीति एल्बम तथा म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् । उनको एल्बम तथा म्युजिक भिडियो वरिष्ठ गीतकार रत्न शमशेर थापा, रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी र गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाको संयुक्त रुपमा बिमोचन गरे। गीतकारसमेत रहेका कृष्ण भट्टराइको एकल स्वर रहेको एल्बममा ‘आज फेरि।।’ र ‘तिमीलाई नदेख्दा।।।’ बोलका गीत समेटिएका ...

Read More »

मोडेल रिना थापाको बारुले कम्मर भाँचिएपछि…

19832432_1697178280578157_105647508_n

केशरमान बुढाथोकी  दाङ २३ असार । नेपाली हिन्दु नारीहरुको महान पर्व तीज नजिकिदै छ । तीज नजिकिदै गर्दा विभिन्न कलाकारहरु तीज गीत बजारमा ल्याएर यसको रौनक थप्ने गर्दछन । यस्तै तीज गीत थप्ने कलाकारका लिस्टमा थपिएका छन् दाङ तुलसीपुर १५ कोठरीका सुनिल बिसी । बिसीले यस बर्ष ‘ बारुली कम्मर भाच्ने बनायो ‘ बजारमा ल्याएका छन् । यस अघि झन्डै ...

Read More »

सुरेन गौतमको रेशमी पर्दा बजारमा ( भिडियो सहित )

maxresdefault (6)

सुरेन गौतम स्वरबद्ध रेशमी पर्दा भर्खरमात्र सार्वजनिक भएको छ । सुनिल चित्रकार र प्रचिन व्याण्डको संयुक्त शब्द रचना रहेको यस गीतमा सुनिल चित्रकारकै संगीत रहेको छ । विशाल पौडेलको संगीत संयोजन रहेको गीत अर्टोम्युजिक स्टुडियोमा रेकर्ड गरिएको छ । निकै उत्कृष्ट रहेको यस गीतको भिडियोलाई पछिल्लो समयका व्यस्त निर्देशक संचारकर्मी रायन कार्कीले निर्देशन गरेका छन् । भिडियोमा चर्चित डान्स गु्रप ...

Read More »

भुमिकाले भागिरथसँग आँखा जुधाउन समेत नसकेपछि….

002 bhumika & bhagirath

शंकर केसी सल्यान, ७ असार । नेपाली लोक दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय चर्चा कमाउन सफल गायीका भुमिका गिरी दोहोरीको झटारो हान्न कसैसंग पनि लजाउंदैनिन् । तर सर्जक तथा लोक दोहोरी गायक भागीरथ चलाउनेको छेउंमा बस्न भने शरम लाग्ने गरेको उनले जनाएकी छिन् । दंगाली चेली भुमिकाले आफ्नो सल्यानी सोल्टी भागीरथसंग आंखा समेत जुधाउन नसक्ने जनाएकि छिन् । भागीरथको ...

Read More »

शाहरुख र अक्षयले सिपोरालाई धकेले

Sipora_Bhuimanchhe

राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङको डेब्यु चलचित्र ‘भूईँमान्छे’को प्रर्दशन मिति २ साता पछि धकेलिएको छ । साउन २० गतेदेखि प्रर्दशनमा आउने तयारीका साथ टिजर सार्वजनिक गरिएको ‘भूईँमान्छे’ले सो मितिमा हल नपाउने भएपछि पछि धकेलिएको हो । शाहरुख खान अभिनित चलचित्र ‘जब ह्यारी मिट सेजल’ ले अगष्ट ४ अर्थात साउन २० गतेलाई प्रर्दशन मिति तोकेपछि ‘भूईँमान्छे’को प्रर्दशन मिति फेरबदल गर्नुपरेको निर्देशक ...

Read More »