मनोरञ्जन

गोेल्डेन आइडल विजेत बर्षा लम्साललाई स्वागत

13177435_1027248447366480_4957624304525713829_n

इन्द्रेणी संवाददाता घोराही,२५ बैशाख । दाङ उद्योग बाणिज्य सघले शनिवार एक कार्य क्रमको आयोजना गरी गोल्डेन आइडल–२०७२ की नृत्य तर्फकी विजेता बर्षा लम्साललाई स्वागत तथा सम्मान गरेको छ । विजेता लम्साललाई अविर टिकासाथै सम्मान पत्र प्रदान गरेर लम्साललाई स्वागत गरेको थियो । संघका कार्यवाहक अध्यक्ष नारायण भुसालको अध्इक्षतामा भएको कार्य क्रममा बोल्ने बक्ताहरुले बर्षाले आठ हजार बढि प्रतिषपर्धिहरुलाई उछिन्दै बिजेता ...

Read More »

समीक्षा बनिन् हिरो अफ भ्वाइसको एम्बेस्डर

13115718_1136482763068779_885192922_n

इन्द्रेणी संवाददाता दाङ, बैसाख १९ । आगामी जेठ १ देखि शुभारम्भ हुन थालेको राप्तीको सर्वाधिक लोकप्रिय गायन प्रतियोगिता हिरो अफ भ्वाइस ४ को प्रोग्राम एम्बेस्डरमा स्टार समीक्षा पौडेल नियुक्त भएकी छिन् । कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्न प्रचार प्रसार एवं सांगीतिक वातावरण निर्माण गर्न स्टार समीक्षालाई एम्बेस्डर चयन गरेको आयोजक संस्था उत्सर्ग फिल्मस् नेपालका प्रबन्धक निर्देशक के.एल.पीडितले बताउनु भयो । गतवर्ष ...

Read More »

दाङकी वर्षा बनिन गोल्डेन आइडल

12966703_1125801540803568_82830815_n

दाङ । करीब पाँच हजार प्रतिष्पर्धीहरुलाई उछिनेर गोल्डेन आइडल २०७२ को विजेता बनेपछि घोराहीकी १० वर्षीया नृत्य कलाकार वर्षा लम्साल हाइ हाइ भएकी छिन् । उनको विजयले सिंगो राप्तीको कलाक्षेत्रलाई गौरवान्वित बनाएको छ । यतिबेला उनलाई चारैतिरबाट बधाइको ओइरो लागेको छ । संगीसाथी, इष्टमित्रदेखि लिएर समाजका सबैक्षेत्रका विशिष्ट व्यक्तिहरुले उनलाई बधाइ तथा शुभकामना  दिएका छन् ।  ‘म निकै खुशी छु ...

Read More »

मेरो नशा नशामा नृत्य बसेको छ- बसन्त

basanta

बिष्णु कुमार देवकोटा कुनै बेला थियो जति बेला सिद्धहस्त नर्तक तथा नर्तकीहरु स्टेजमा आफ्नो प्रस्तुति दिंदा १६ बर्षे ठिटो मन्त्रमुग्ध हुन्थ्यो भने आज त्यहि  २० बर्षे ठिटाले स्टेज प्रस्तुति दिंदा दर्षकहरु मन्त्र मुग्धहुन्छन् । उद्घोषकले उनको नाम लिंदा आम दर्शकहरुको हृदयको धड्कन बढ्न थाल्छ, एक प्रकारको छटपटि सुरुहुन्छ दर्शक दीर्घामा, सयौ हातहरु उनि तर्फ सोझिन्छन, हजारौ मोवाईल सेटहरु भिडियो मोडमा ...

Read More »

साङ्गितिक क्षेत्रकी चम्किलो तारा रिता

Rita Kc

 केशरमान बिसी नेपाली  साङ्गीतिक आकाशमा राप्ती क्षेत्रबाट असंख्य नक्षेत्रहरु उदाएका छन् । ती मध्ये सफलताको गगन चुम्न भने सीमित मात्र सफल भएका छन् । सुगम संगीतको यात्राका हजार पदयात्रीहरुमध्ये औंलामा गन्नलायकले मात्र चुमेको स्थानमा आफ्नो नाम अंकित गर्न सफल दङाली युवा प्रतिभा हुन्– गायिका रिता केसी । दाङ टरिगाउँमा जन्मिएर स्थानीय भाका गुञ्जाउँदै फ्रकभरि गुच्छा र बल्ड्याङ्ग्रा खेलाउँदै बबईको तिरैतिर ...

Read More »

गायीका अन्जु पन्तको व्यथा झन बढ्दो

anju

आफ्नो सुमधुर स्वरले असंख्य स्रोताहरुलाई मन्त्रमुग्ध पार्ने गायीका अन्जु पन्तको जीवनमा फेरि आफ्नै मान्छे बैरी बनेको छ । त्यसो त पहिला पति गायक मनोज राज बैरी बन्नाले उनीहरुको वैवाहिक सम्बन्ध टुटेको थियो । अन्जु एकल जीवन जीउँदै आएकी थिइन् । यो पाली उनलाई अझैं गाह्रो परेको छ अन्जुको व्यथा पनि बढेको छ । मुटु पनि दुखेको छ । उनले आफ्नो ...

Read More »

चर्चाको शिखर चुम्दै सिर्जु

srju

 के.एम. निस्ठुरी हरेक मानिसका जीवनका आ(आफ्नै मिठा सपना हरु हुन्छन । तिनै सपनाहरुलाई पिछा गर्दै आफ्नो जीवन व्यथित गर्छ मानिस । यिनै मिठा कतिपय सपना पुरा हुन्छन भने कतिपय अधुरै रहन्छन हरेक मनका । यस्तै सपना बोकेर दाङको तुलसीपुरमा जन्मिएकी थिइन गायिका सिर्जु अधिकारी। बाल्यकाल देखि नै गित संगीत भन्दा हुरुक्कै हुने सिर्जुको गायन यात्रा दाङकै सुन्दर काखमा स्थानिय भाका ...

Read More »