मनोरञ्जन

दीपाश्रीलाई छक्का पञ्जाको उपहार ४० लाखको कार

Cover

काठमाडौं, १८ माघ । चलचित्र छक्का पञ्जाको सफलतासँगै निर्देशक दीपाश्री निरौलाले नयाँ कार किनेकी छन् । निरौलाले रातो रंगको ‘ह्युन्डाइ आइ ट्वेन्टी एक्टिभ’ किनेकी हुन् । दीपाले किनेको यो दोस्रो कार हो । यसअघि उनी सिल्भर रंगको सेन्ट्रो चढ्दै आएकी थिइन् । ज्योतिषीको सल्लाह अनुसार हरेक काम गर्ने दीपाले कार किन्दा पनि ज्योतिषीकै सुझाव अनुसार रंग र कारको नम्बर छनौट ...

Read More »

नक्कली ब्वाइफ्रेण्ड/गर्लफ्रेण्डको बिगबिगी

ind

अहिले संसारमा पैसा तिरेर किन्न नसकिने वस्तु विरलै छन् । पैसा छ भने खुशीसमेत किन्न सकिन्छ भन्ने धारणा अहिले हाम्रो समाजमा व्याप्त छ । पैसा तिरेपछि महँगा लत्ताकपडा, खानेकुरा, सेवा–सुविधा जे पनि किन्न सकिन्छ । पैसा तिरेर ब्वाइफ्रेण्डरगर्लफ्रेण्ड पनि किन्न सकिन्छ भन्ने सुन्दा हामीमध्ये धेरैलाई अचम्म लाग्न सक्छ । तर, यो साँचो हो । पछिल्लो समय चीनमा यस्ता भाडाका ब्वाइफ्रेण्डरगर्लफ्रेण्डको ...

Read More »

चाँदनी मल्ल बनिन् मीस दाङ-२०१६

IMG_7978

दाङ, १५ माघ १५ ।  पेज थ्री ईन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको मीस दाङ–२०१६ को ताज दाङ्गकी चाँदनी मल्लले पहिरिन सफल भएकी छिन् । घोराही पेज थ्री ईन्टरटेनमेन्ट प्रालिले विभिन्न समयमा गरेको विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट बन्दै १० नयाँवजारकी मल्लले मीस दाङ–२०१६ को बिजेता बनेकी हुन् । जिल्लाका विभिन्न स्थानका १३ जना प्रतिप्रधीहरुलाई पछाडि पार्दै मल्लले मीस दाङ–२०१६ को उपाधी हातापारिन भने ...

Read More »

मिस दाङ २०१६ को तयारी पूरा

Miss-Dang-4

इन्द्रेणी संवाददाता दाङ, १३ माघ । मिस दाङ २०१६ को तयारी पूरा भएको छ । यही माघ १४ गते साँझ ५ बजे घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था पेज थ्री ईन्टरटेन्मेन्ट प्रा.लिले जनाएको छ ।

Read More »

पैसा खर्च भो को भिडियो सार्वजनिक हुँदै

16142813_677343132437169_1502065206694175385_n

शंकर के सी सल्यान, १३ माघ । पैसालाई कसरी मानिसहरु प्रयोग गर्छन् र माया प्रेममा पैसाको कत्तिको भुमिका रहन्छ ? भन्ने कुरालाइ समेट्न खोजिएको लोक दोहोरी गित पैसा खर्च भो को भिडियो भोलि शुक्रबार रिलिज हुँदैछ । पूर्व रेडियो कपुरकोटकर्मीहरु तुलसि विवश केसी र झुमा डागीको स्वरमा रहेको गितको भिडियो युट्युव मार्फत सार्वजनीक गर्न लागीएको हो । यो गीत दांङ ...

Read More »

विद्या गुरुङसंग मिस दाङका सहभागिद्धारा अन्तरक्रिया

1

अभिलाष राजभण्डारी  दाङ, १३  माघ । पहिलो मिस दाङ विद्या गुरुङ संग मिस दाङ २०१६ मा सहभागिहरुले अन्र्तक्रिया गरेका छन । पेज थ्रि ईन्टरटेन्मेन्ट प्रालीको आयोजनातथा रोहितअधिकारी फिल्मस् र हेप्पीप्लानेट मुभीको सहकार्यमा दाङमा चलिरहेको मिस दाङ २०१६ मा सहभागिहरुले पहिलो मिस दाङ २०१२ विद्या गुरुङ संग अन्तरक्रिया  गरेकाहुन । अन्तरक्रियामा मिस दाङ २०१२ की गुरुङले आत्मविस्वासका साथ सहभागिहुनआग्रहगर्नुभयो । त्यसको ...

Read More »

श्रृष्टिको मायामा के बन्यो तगारोरु ( भिडियो सहित )

kandaghari1

गायक राज कुमार गोस्वामीको नयाँ गीत काँडाघारी केहि समय अगाडी सार्बजनिक गरिएको थियो । सार्बजनिक भए संगै गीतले युट्युबमा राम्रो प्रतिक्रिया पाएको थियो । राम्रो प्रतिक्रिया संगै यस भिडियोलाई युट्युबमा १० लाख भन्दा बढी पटक हेरिसकिएको छ । उक्त काँडाघारी बोलको गीतमा किरण भण्डारीको शब्द ,संगीत तथा एरेन्ज रहेको छ । गीतमा गायक राज के। गोस्वामीलाई गायिका आस्था रावतले साथ ...

Read More »

तुलसीपुरमा दोहोरी साझ संचालन

16114991_1444340668933679_3584500414300200959_n

तुलसीपुर ११ माघ । तुलसीपुरमा ब्यवसायिक रुपमा दोहोरी साझ सचालनमा आएको छ । तुलसीपुरका ६ जना युवा ब्यवसायीहरुले आज मंगलवारदेखि दाहोरी साझ संचालनमा ल्याएका हुन । करिव २५ लाखको लागतमा संचालनमा ल्याईएको दोहोरि साझको आज एक कार्यक्रम बिच उदघाटन गरिएको छ । साझको उद्घाटन तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालले गरेका हुन् । दोहारी साझमा बिहानदेखि ५ बजे सम्म ...

Read More »

बाबु र छोरीको अफेयर आमाले थाहा पाएपछि……

sex

नेपाली समाजमा बाबु छोरीबीचको अनैतिक सम्बन्धलाई हाडनाता करणी मानिन्छ । यसो गर्नेलाई कडा कानुनी सजाय पनि छ । तर बेलायतमा बाबु र छोरीबीच लामो समयदेखि  अफेयर चलेको घटना सार्वजनिक भएपछि त्यसले चर्चा पाएको छ । हुन पनि हो, बाबु र छोरीको सम्वन्धलाई अत्यन्तै पवित्र मानिन्छ । तर यस पवित्र सम्वन्धलाई खल्बल्याउने मानिस प्रशस्तै भेटिन्छन् । अर्को अचम्म, बाबु छोरीको यो ...

Read More »

पत्रकार तथा गायक देवेन्द्रको गीती संग्रह ‘कदर’ आउँदै

16196747_10210615309930840_414247364_o

पत्रकार तथा गायक देवेन्द्र बस्नेतको गायनमा पहिलो गीती संग्रह ‘कदर’ आउने भएको छ । यो गीती संग्रहको प्रस्तुतकर्ता पाण्डेश्वरी यातायात व्यवसायि समितिका बरिष्ठ उपाध्यक्ष केशव नेपाली रहेका छन् । यसैगरि रोहीत न्यौपाने,सनतकुमार आचार्य,सोम गुरुङ,बिबेकजंग शाही,रामु कुमाल,दामोदर भण्डारी र कृष्ण गिरी यो गिती संग्रहको निर्माता रहेका छन् । शनिवार घोराहीमा एक कार्यक्रम गरेर गायक बस्नेत र प्रस्तोता नेपालीले गिती संग्रह कदरको ...

Read More »