मनोरञ्जन

नायिका कशिस दाहाललाई निर्देशक सेन्चुरीले मलेसियामा अवतार दिदै

15058615_1298403946877658_136643168_n

कार्तिक २७ , मलेसिया । नेपाली संगित क्षेत्रमा ब्यस्त रहेने निर्देशक जीवन सेन्चुरी यतिबेला मलेसियामा छन । उनि मलेसियामा रोजगार भन्दा पनि मलेसियामा रहेका नेपालीहरु कलाकर्मिहरुको आग्रहमा मलेसिया आएका हुन । निर्देशक सेनच्युरि मात्र हैन नबनायिका तथा मोडेल कशिस दाहाल पनि मलेसियामा छिन । सेन्चुरी र दाहाल मलेसिया स्थित बिभिन्न कलाकर्मिहरु संग एक साथ म्युजिक भिडियो निर्माणमा धमाधम लागेका छन ...

Read More »

जात्राका दुई सेलिब्रीटी

jatra-58247fd45a13c0-26738698

नेपाली कथानक चलचित्र जात्राको बुधबार मात्रै प्रिमियर शो गरिएको छ । प्रिमियर शोमा कलाकार प्रेक्षा बज्राचार्य (बायाँ) र वर्षा राउत ।

Read More »

अमेरिकी फस्ट लेडी मेलेनियाको नग्न तस्वीर सार्वजनिक

melania-nude

डोनाल्ड ट्रम्पलाई भेट्नु तीन वर्ष अघि मेलानियाले एक फ्रान्सेली पत्रिकाका लागि नग्न तस्वीर खिचाएकी थिइन् । फोटोग्राफर याल डे बाजेभिल, जसले फोटो खिचे, उनी भन्छन्, ‘यो सुन्दरता हो, नग्नता होइन ।’ ट्रम्पले भने युरोपमा यस्ता तस्वीर समान्य भएको प्रतिक्रिया दिएका थिए ।

Read More »

दर्शक बटुल्दै ‘जात्रा’, समिक्षकबाट प्रशंसा

jatra

शुक्रबारदेखि प्रर्दशनमा आएको फिल्म ‘जात्रा’ हेर्ने दर्शकको संख्या आज बढ्दै गएको छ । शुक्रबारको शो मा ६० देखि ७० प्रतिशतसम्म टिकट बिक्रि भएको ‘जात्रा’ ले शनीबार हाउसफुल दर्शक पाएको छ । समिक्षकको प्रशंसा र माउथ पब्लीसिटीका कारण पनि र्दशकको संख्या बढ्दै गएको हुन सक्ने निर्देशक प्रदिप भट्टराईले बताएका छन् । “हामीले गरेको दुखले दर्शकलाई भरपुर मनोरञ्जन दिन सफल भएको महसुस ...

Read More »

नृत्य जित्नुहोेस् चार लाख लिनुहोस्

978dc118fe34174727ad746c3b8b2b83

काठमाडौंः बागेश्वरी संगीतालय बुटवलले नृत्यमा उत्कृष्ट प्रतिभा खोज्ने भएको छ । ‘अल नेपाल डान्स च्याम्पियन सिप’ मार्फत संगीतालयले नृत्य प्रतिभा खोज्न लागेको हो । मोफसलपछि मंसिर २ गते नेपाल सांस्कृति संघ कालिका स्थानमा अडिसन हुने संगीतालयका संस्थापक प्रिन्सिपल सुरेस सेन्चुरीले बताए । जुनियर र सिनियर दुई ब्याजमा एकसाथ आयोजना हुन लागेको प्रतियोगीताको जुनियर अडिसनमा १४ वर्ष भन्दा कम उमेर र ...

Read More »

रजतपटमा दिपिकाको डेब्यू

deepika-prasai-copy

काठमाडौंः चलचित्र ‘ऐश्वर्या’को छायांकन सुरु भएको छ । नायक रमेश उप्रेतीले निर्माण गर्न लागेको यो चलचित्र लामो समयदेखि विभिन्न कारणले चर्चामा रहेको छ । नव नायिका दीपिका प्रसाँइले यहि चलचित्रबाट रजतपटमा डेब्यू गदैछिन् । वैष्णोदवी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको छायांकन पेप्सीकलाबाट सुरु भएको निर्माण पक्षले जनाएको छ । दिवाकर भट्टराइले ‘ऐश्वर्या’लाई लेखन तथा निर्देशन गरेका हुन् । ...

Read More »

गायक हेमन्तले जमिन मूनी बदाम फलेको बल्ल थाहा पाए (भिडियोसहित हेर्नुहोस्)

hemanta-660x330

लोकप्रिय गायक हेमन्त शर्माको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । शिव हमालको शब्द संगीत रहेको ‘जमिन मूनी बदाम फल्यो’ बोलको सार्वजनिक गीतमा श्यामस्वेत रसाईलीको संगीत संयोजन रहेको छ । प्रायः गीत आफैँ लेख्ने, संगीत गर्ने र गाउने शर्मा पछिल्लो समय म्यूजिक भिडियो निर्देशनमा पनि देखा परेका छन् । यो म्यूजिक भिडियो पनि गायक शर्मा स्वयमले निर्देशन गरेका छन् । ...

Read More »

पुरुषले किन रोजछन् २० वर्षे युवती, महिलाले किन पाको पुरुष

1

पुरुष चाहे त्यो १८ वर्षको होस् वा ३० वर्षको अथवा सो भन्दा माथिको । सबै उमेर समूहका पुरुषको रोजाइमा २०-२५ वर्षे उमेरका युवती पर्ने गरेको एक अध्ययनले देखाएको छ । फिनल्याण्डमा १८ देखि ४९ वर्ष उमेरका मानिसहरुमा गरिएको अध्ययनले २०(२५ वर्षे उमेरकी युवतीप्रति पुरुषहरु सबैभन्दा बढि आकषिर्त हुने गरेको पाइएको छ । सँग सहवासका लागि सबैभन्दा धेरै इच्छा जाग्ने बताएको ...

Read More »

प्रवास बाटै दर्शकको मन जित्दै माेडेल सरिस्मा

14958888_1286735974711122_611432931_n

मलेसिया १८ कार्तिक । सरिस्मा मगर जाे नाम अहिलेकाे माेडलिङ दुनियाँमा चलेकाे नाम हाे । यहि नाम  अहिले मलेसियामा चर्चामा रहेकाे छ । छाेटे समयमा माेडलिङ, गायिका , नायिकाकाे परिचय बनाउन सफल भएकि सरिस्मा राम्जमली मगर अहिले मलेसियामा दिएकाे स्टेज प्रस्तुतिले दर्शककाे मन जितन सफल रहेकी छिन । भरखरै मलेसियामा सम्पन्न फ्रेन्डसिप धमाका नामक साङगितिक कार्यक्रमकाे लागि मलेसिया अाएकि सरिसमाले ...

Read More »

‘जात्रा’ फिल्ममा एक दशक अघिका पेन्टर र साउण्डम्यानको लगानी

yadav1

चलचित्र जात्रा कार्तिक २६ देखि प्रर्दशनमा आउँदैछ । फिल्ममा पशुपतिप्रसादका विपीन कार्की (भष्मे डन), रविन्द्रसिंह बानीया (हनुमानजी) फरक भूमिकामा देखिएका छन् । यस्तै, वर्षा राउत, प्रेक्षा बज्राचार्य, रबिन्द्र झालगायतको पनि फिल्ममा मुख्य भूमिका रहेको छ । मह सञ्चारमा १२ वर्षदेखि काम गर्दै आएका प्रदिप भट्टराईले फिल्म निर्देशन गरेका हुन् । यस्तै, फिल्ममा लगानी गर्ने रबिन्द्रसिंह बानीयासँगै सिंगे लामा र यादव ...

Read More »