मनोरञ्जन

भारत र पाकिस्तान विवादमा कलाकार पनि अछुता रहेनन्

manisha-koirala-1

(एजेन्सहरु), १६ असोज । भारत र पाकिस्तानबीचको चुलिदै गएको विवादबाट कलाकारहरु पनि अछुता रहेनन् । दुबै देशबीचको विवादकाकारण कलाकारहरु निशानामा परेका छन् । भारत र पाकिस्तानबीच तनाव बढेपछि भारतमा पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाइएको छ भने यसको बदलास्वरूप पाकिस्तानका चलचित्रघरका सञ्चालकले भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइदिएको छ । गत साता उरीमा भएको आतंकवादी आक्रमण र बिहीबार भारत(पाकिस्तानबीच गोला हानाहान भएपछि भारतले ...

Read More »

प्रीतिले चुमिन ‘मिस मंगोल’को ताज

1f22afb0e9f3dbe0a8f10341198a264d

काठमाडौं । यस वर्षको मंगोल नेपालको ताज प्रीति गुरुङले जितेकिछिन् । मिस मंगोल नेपाल–२०१६’ को ताज गुरुङले चुमेकी हुन् । सम्पन्न प्रतियोगितामा प्रीतिले उपाधिसँगै एक लाख रुपैयाँ पुरस्कार हात पारिन् । उनले मिस पब्लिक च्वाइसको उपाधीसमेत हात पार्न सफल भएकी छिन् । प्रतियोगितामा २५ युवती अन्तिम प्रतिष्पर्धामा उत्रिएका थिए । धनकुटाकी बरुना राई र दैलेखकी योजना थापामगर क्रमशः फस्ट रनरअप ...

Read More »

कति कमाउँछन् नेपाली अभिनेत्री ?

urlr

पछिल्ला केही वर्षयता कलाकारहरू निकै व्यावसायिक भएका छन् । नेपाली फिल्म, संगीतप्रति दर्शकस्रोताको बढ्दो आकर्षणसँगै यस क्षेत्रमै करिअर बनाउने नवयुवायुवती पनि बग्रेल्ती छन् । फिल्म अभिनय, म्युजिक भिडियो, टेलिविज्ञापन मात्र होइन, स्वदेशविदेशमा हुने सांस्कृतिक कार्यक्रममा पनि कलाकारको माग बढ्दो छ । जसबाट कलाकर्मीले बग्रेल्ती आम्दानी गर्ने गर्दछन् । सांस्कृतिक कार्यक्रममा पुरुष कलाकारभन्दा महिला कलाकारको बढी माग हुने र आम्दानी पनि ...

Read More »

माग्ने बुढा किन मन्त्रीको सालो हुन सकेनन

magne-buda-mantri-ko-saalo-1

हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) विगत ४ महिनादेखि बिरामी छन् । पेटको समस्याका कारण थला परेका उनी आफैँले गाएको गीतको म्युजीक भिडियोमा देखिएका छन् । केहि वर्ष अगाडि रेकर्ड गरिएको “मन्त्रीको सालो” बोलको व्यंग्यात्मक गीतमा उनी पनि देखिएका हुन् । स्वास्थ्य स्थितिमा केहि सुधार भएपछि उनले सो भिडियोका लागि समेत केहि दृश्यहरु दिएका छन् । पूर्ण रुपमा सन्चो नभएकाले ...

Read More »

को–को भए मिस नेपाल आइकन र टिचर आइकन सौन्दर्य प्रतियोगिताका विजेता

miss-nepal-icon-5

काठमाडौं, १२ असोज । एएनपी मिडिया हाउसले एकसाथ एकै मञ्चमा यसवर्षका दुई सौन्दर्य प्रतियोगिता मिस नेपाल आइकन २०१६ र टिचर आइकन अफ दि इयर २०१६ राष्ट्रिय नाचघर, जमलमा सम्पन्न ग¥यो । आयोजित मिस नेपाल आइकन–२०१६ तर्फ १६ जना सहभागीहरु विभिन्न उपाधि जिते । सुष्मीता पाण्डे मिस नेपाल आइकन २०१६ का साथै बेष्ट पर्शनालिटि घोषित भइन । त्यस्तै त्रिश्ना श्रेष्ठ फस्ट ...

Read More »

मोडल छान्दै फेसन एव ग्लामर कम्पनी म्याजिक मसरुम

14458917_1198908843505786_581345736_n

फेसन एव ग्लामर कम्पनी म्याजिक मसरुमले यसपटक पनि उच्च स्तरीय म्याजिक मसरुमको आयोजनामा Beauty pagent N’ da  winner Is..2016  गर्दैछ । उत्कृष्ट मोडल उत्पादन गर्दै आएको सो कम्पनीले यही असोज १२ गते मुडस् रेष्टुरेन्ट एण्ड वेङकेटमा आयोजना गर्न लागेको हो । १० महिला र ७ पुरुष सहभागीता रहने उक्त कार्यक्रममा बाहिर सुन्दरता मात्र नभइ आत्मिक सुन्दरतालाई हेरीने आयोजक सजलजंग केसीले ...

Read More »

कस्तो भयो पुराना कलाकारको कमव्याक

nikhil-upreti-bhairav-nepali-movie

डि.आर.एन. नेपाली चलचित्र क्षेत्रमा एक पछि अर्को कलाकार आउने क्रम बढ्दै गएको छ । फिल्म पनि निरन्तर रुपमा बनिरहेकै छन् । तर जति फिल्म बन्छन् ति मध्ये केहि मात्रै आफ्नो लगानी सुरक्षीत राख्न सफल हुन्छन् । कैयौ फिल्म त कहिले आए कहिले गए भनेर समेत पत्तै हुदैन । नेपाली फिल्मको यस्तो बजारलाई फेरी एक पटक माथि उठाउने संकल्प गर्दै कुनै ...

Read More »

थापा मगरले ल्याए बेलायतबाट मायाको संसार

mayako-bimochan1

काठमाडौँ । विगत तीन दशकदेखि बेलायतमा बसोबास गरिरहेका क्याक्मी, स्याङ्जाका घनबहादुर थापा मगर आफूद्वारा रचित गीतहरूको एल्बम ‘मायाको संसार’ लिएर स्रोतामाझ आएका छन् । उनको एल्बमको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच विमोचन गरे । एल्बम विमोचनपछि बोल्दै रसिकले ‘विदेशमा रहेका थुप्रै कवि÷कलाकारहरूले नेपाली साहित्य तथा संस्कृतिलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको’ भन्दै ...

Read More »

गायक क्षितिजले गायिका पूर्णकलालाई तुलसीपुर चोकमा विहे गर्ने प्रस्ताव राखेपछि…….. (भिडियो सहित)

indra

शँकर के सी सल्यान, ६ असोज । सल्यानी गायक रमेश क्षितीज गिरिले चर्चीत गायिका पूर्णकला विसीलाई तुलसीपुर चोकमै भेटेर विहेको प्रस्ताव गरेका छन् । आफुँ एक झिल्के ठिटो र मायाको खानी भएको व्यक्ति बताउने उनले पूर्णकलालाई सोल्टीनी साइनो लगाएक छन् । र उनले आफ्नी सोल्टीनीलाइ भने– ‘मेरो त विहे गर्ने मन छ, भन तिम्रो के गर्ने मन छ ?’ प्रतिउत्तरमा ...

Read More »

अनुपले जितिन मिसेस नेपाल इन्टरनेशल २०१६ को उपाधी

winners

काठमाडौं, ६ असोज । मिसेस नेपाल इन्टरनेशल २०१६ को उपाधी अनुपमा रार्ईले जितेकी छिन् । रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको मिसेस नेपाल इन्टरनेशल २०१६ दोस्रो संस्करणको प्रतियोगिताको उपाधी अनुपमा राईले जितेकी हुन् । करीब ४५ दिन लामो प्रशिक्षणपछि भद्रकालिस्थित आर्मी अफिसर्स क्लबमा अयोजित प्रतियोगितामा राईले ३९ जना प्रतिस्पर्धीलाई पछि पार्दै बेस्ट पर्शनालिटी उप–उपाधी समेत आफनो पोल्टामा पारेकी छिन् । प्रतियोगितामा ...

Read More »