मनोरञ्जन

३५ बर्षपछि सेक्स गर्दा कति फाइदा कति वेफाइदा ?

sex

मानिसको उमेरमा हुने बृद्धिसँगै एउटा अवस्थामा पुगेर मष्तिष्कका कोषहरु निष्क्रिय हुने क्रम शुरु हुन्छ । वैज्ञानिक तथ्य अनुसार, ३५ वर्ष पुगेपछि हरेक दिन ७ हजार मष्तिष्क कोषहरु क्षय हुने गर्दछन् । नियमित व्यायाम, शरीरमा खानपीन र मांशपेशीको गतिमा नियन्त्रणले यस्ता कोष मर्ने क्रमलाई कम गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् । यसका ला िसबैभन्दा उत्तम भनेको नियमित यौन सम्पर्क रहने उनीहरुले ...

Read More »

गायिका मिङ्स लामाको ‘डम्फु’ सार्वजनिक

Untitled-1 copy

२९ चैत । गायिका मिङ्स लामा पछिल्लो समय चर्चामा छिन् । हालै मात्र ूडम्फुू बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ । यस गीतको शब्द तथा संगीत सुसान लामा गरेका छन । पासाङ योञ्जनको निर्देशनमा तयार भएको भिडियो लाई ज्ञानेन्द्र शर्माको छायांकन र प्रबिण श्रेष्ठले सम्पादन गरेका छन् । यो भिडियोमा सोनाम पाख्र्रिन र रोहनी लामा अभिनय रहेको छ । ...

Read More »

माग्नेलाई दीपकले भने–‘यो मेरो एटीएम कार्ड हो’

IMG_0663

२८ चैत । हाँस्य कलाकार केदार घिमिरेको ४३ औँ जन्मदिन रेडियो अडियोको प्रागंणमा मनाएका छन् । उनको जन्मदिन विशेष कार्यक्रममा निर्देशक दीपा श्री निरौला, दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौड्याल, किरण केसी, निर्देशक विकास राज आचार्य, केदारकी श्रीमती सीता घिमिरे, लगायतको उपस्थिति रह्यो । उपस्थित सबैले केदारलाई सु–स्वास्थ्य र दिर्घायुको कामना गर्दै जन्मदिनको शुभकामना दिए । शुभकामना दिनुभन्दा दीपकराज गिरीले ...

Read More »

अशोक मुकारुङको सानु हप्ताकै टप टुमा

ashok-2

काठमाडौँ, २६ चैत्र । करिब दुई साताअघि मात्रै आफ्नो चौथो गीति एल्बम ‘झुल्केको घाम’ सार्वजनिक गरेका गायक अशोक मुकारुङ भाग्यमानी गायक सावित भएका छन् । उनको ‘झुम्के फुली लाएर कता हो नि सानु’ बोलको गीतको म्युजिक भिडियो युट्युबमा अत्यधिक हेरिएको भिडियो मध्ये दुई नम्बर सूचीमा परेपछि उनी भाग्यमानी गायक ठहरिएका हुन् । स्व. गायक तथा सङ्गीतकार खेमराज गुरुङको रचना तथा ...

Read More »

मिष्टर हिमालय राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता तयारी पुरा

indd

काठमाडौं, २४ चैत । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले आयोजना गर्न लागेको छैठौं मिष्टर हिमालय राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता एवं प्रथम पुरुष फिटनेस तथा महिला एथलेटिक्स फिजिक्स९२०७३ ० को तयारीको पुरा भएको छ ्र संघले आज पत्रकार सम्मेलन गर्दै चैत्र २५ र २६ गते राष्ट्रिय खेलकुद परिषदस्थित कभर्ड हलमा हुने प्रतियोगिताको अन्तिम तयारी भएको जानकारी दिएको हो । ...

Read More »

झरणा थापालाई हेर्न दर्शक भिड

Untitled-1 copy

शंकर केसी सल्यान, २४ चैत । चर्चीत नायीका झरणा थापाले विहिबार सल्यानमा ‘लुहाम बजार प्रथम महोत्सव, कृषि प्रदर्शनी तथा पर्यटकिय व्यापार मेला २०७३’ को सातौं दिन दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेकी छिन् । नेपाली चलचीत्र क्षेत्रमा छुट्टै पहिचान बनाएर धेरैको मनमा बस्न सफल झरणा थापा सल्यान लुहाम महोत्सवमा हजारौँ दर्शकहरुको साथ पाउन सफल भइन् । गत चैत्र १८ गते देखि ...

Read More »

खाँदबारीमा परम्परागत लोकनृत्य चर्चा

khadbari2

खाँदबारी, १५ चैत । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा एकै स्थानमा हिमाल, पहाड र तराईका लोकनृत्यहरू प्रस्तुत गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा ती नृत्यहरू प्रस्तुत गरिएका हुन् । कार्यक्रममा सङ्खुवासभाका कलाकारहरूले हिमाल, पहाड र तराईमा बसोबास गर्ने आदिवासी, जनजातिका परम्परागत लोकनृत्यहरू देखाएका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले हिमाल, पहाड ...

Read More »

अनु शाह र समिमको यस्तो रोमान्स (भिडियो सहित)

Timro Nayan - Yousuf Khan - ft Anu Shah and samim khan - ArtistNepal Production - Nava Dhungel -Kalyan Singh Compose - video 9

पछील्लो समय खाडी मुलुककतारलाई प्याटफर्म बनाएर नेपाली सांगीतिकआकाशमाचम्कने कलाकारहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । यसैक्रमबाटै उदाएकागायकहुनयुसुफखान । मेलिडियस स्वरको धनी युसुफको जादुमायआवाजको कारण कतारमादर्जनौ कार्यक्रममाआफ्नो प्रस्तुतीदिएर हजारौलाई मोहितबनाईसकेका छन । यिनै गायकको साङितिकयात्राको पहिलो कोशेली स्वरुपनयाँगीततथा भिडियो सार्वजनिकभएको छ । “युसुफ”नामकएल्बममा समेटिएको ”तिम्रो नयन”बोलको भिडियोलाई ‘ आर्टिस्ट नेपाल’ले सार्वजनिक गरेको छ । यस आधुनिकगीतमा स्वर र शब्द रचनायुसुफखानआफैले ...

Read More »

कसमै तोडी जानेलाई के भन्नु र खै ! गायिका शाहको गुनासो स्भिडियो सहित

15055600_1247582411931438_4448584021969309814_n

नेपाली संगीत क्षेत्रमा थुप्रै कलाकारहरु छन् तर सबै स्थापीत पक्कै छैनन् । आवरणलाई मात्र हेरेर आउनेहरु खहरे खोला जस्तै आउछन् जान्छन्,छोटो समय मात्र टिक्छन तर साधना गर्नेहरु टिकिरहन्छन् । यस्तै संगीत जिवनका लागि साधना मेरुदण्ड हो,साधना विना संगीत जिवनको कल्पना समेत गर्न नसकिने बताउदै यहि क्षेत्रकि एक गायिकाले आफ्नो जिवनको अनुभव पनि त्यस्तै सुनाएकि छिन् । वि।सं। २०६० सालमा “कसरी ...

Read More »

अशोकले ल्याए ‘झुल्केको घाम’

jhulkeko1

काठमाडौँ, १० चैत्र । करिब अठार वर्ष सिंगापुर पुलिस फोर्समा सेवा गरी अवकाश लिएका पाँचथरका युवा अशोक मुकारुङको साङ्गीतिक अभिरुचि पुरानै हो । स्कुले जीवनदेखि नै गीत गायनमा लागेका उनले जागिरे जीवनमा रहँदा पनि आफ्नो अभिरुचिलाई निरन्तरता दिइरहे । यसअघि तीन वटा गीति एल्बम ल्याइसकेका उनी पछिल्लो पटक चौथो एल्बमका रुपमा ‘झुल्केको घाम’ लिएर श्रोतामाझ आएका छन् । उनको एल्बमको ...

Read More »