शिक्षा

शैक्षिक महोत्सवको तयारी तीब्र

photo-26

इन्द्रेणी संवाददाता दाङ, २९ कार्तिक । मंसिर ३० गतेदेखि पुष ६ गतेसम्म हुने शैक्षिक महोत्सवको तयारी तीब्र रुपमा भइरहेको छ । नेपाल राष्ट्रिय पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको आयोजनामा घोराहीमा हुन लागेको उक्त महोत्सवमा राष्ट्रिय पुस्तक प्रदर्शणी तथा शैक्षिक महोत्सव तयारीका लागि विभिन्न संघ संस्था तथा सरोकारवाला निकायहरुसँग छलफल तथा भेटघाटलाइ तीब्रता दिइएको छ । यसैक्रममा जिल्लाक विभिन्न साहित्यक संस्थासँग ...

Read More »

जाजरकोटमा शैक्षिक सुधार

333

जाजरकोट, २८ कार्तिक । जाजरकोट जिल्लालाई शैक्षिक सुधार वर्ष घोषणासँगै सरोकारवाला निकायले पनि चासो बढाएका छन् । यहाँको शैक्षिक सुधार र सामुदायीक विद्यालय भन्नसाथ कमजोर पढाइ हुने भनी बुझ्ने परिपाटीलाई बदल्न सरोकारवाला एक जुट भएका हुन् । दशैँ तिहारको बिदा सकिए लगत्तै जिल्लाका सबै विद्यालयमा अनुगमनसँगै शिक्षकको नियमित उपस्थितिलाई कार्यान्वयन गर्न जिल्ला शिक्षा कार्यालयले सक्रियता बढाएको छ । कार्यालयले शैक्षिक ...

Read More »

कक्षा १० को परीक्षा पुरानै पद्धतिबाट

panika

काठमाडौं २७ कात्तिक ।  परीक्षा नियन्त्रण कार्यालयबाट नै कक्षा १०मा परीक्षा हुने भएपछि विद्यार्थीमा परीक्षासम्बन्धी गतिविधिको चासो बढ्न थालेको छ । केही समयअघि कक्षा १० कुन निकायले परीक्षा गराउने भन्ने अन्योल थियो । विगतमा कक्षा १० मा हुँदै आएको प्रवेशिका परीक्षा कक्षा १२ मा हुने र क्षेत्रीयस्तरको परीक्षामात्र कक्षा १०मा हुने भनिए पनि त्यससम्बन्धी स्ष्पष्ट निर्णय अहिलेसम्म हुन नसक्दा कक्षा ...

Read More »

शिक्षा नियमावलीमा गुणस्तरीय शिक्षाको सवाललाई प्राथमिकता : शिक्षामन्त्री पौडेल

dhaniram

काठमाडौं, २५ कार्तिक । शिक्षामन्त्री धनीराम पौडेलले अब बन्ने नयाँ शिक्षा नियमावलीमा विद्यार्थी कम भएका सामुदायिक विद्यालयलाई अर्को विद्यालयमा गाभ्ने र भएका विद्यालयमा गुणस्तरीय शिक्षाको सवाललाई प्राथमिकता दिइने बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र सिकाइ समूहले आज आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री पौडेलले नयाँ विद्यालय खोल्नेभन्दा पनि भएका विद्यालयको व्यवस्थापनमा सरकारको ध्यान केन्द्रित भएको बताए । पौडेलले ...

Read More »

अब सीसीटीभी क्यामेराको निगरानीमा शिक्षक–विद्यार्थी

20161110083032_clipboard26

कावासोती, २५ कार्तिक । एसएलसी परीक्षामा गतवर्ष सामुदायिक विद्यालयबाट जिल्ला प्रथम हुन सफल कावासोतीस्थित शिव उच्च माध्यमिक विद्यालयले सीसीटीभी क्यामेरा जडान गरेको छ । विद्यालयको अध्ययन अध्यापनलाई व्यवस्थित गर्न सो उमाविले सीसीटीभी क्यामेरा जडान गरी शिक्षक र विद्यार्थीको निगरानी थालेको हो । शिव उमाविले गत वर्षदेखि सीसीटीभी क्यामेरा जडान गरेको हो । सामुदायिक विद्यालय भएर पनि जिल्लामा निजी विद्यालयको भन्दा ...

Read More »

यस्तो छ नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पको विलासी जीवन (फोटोसहित हेर्नुहोस्)

donalt-trump-house-7

काठमाडौं, २५ कार्तिक। हिजो मात्रै रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्बाचित भएका छन् । उनी अमेरिकी अब राष्ट्रपतिमा मात्रै होइनन् अमेरिकाका अर्वपति भएका छन् । डोनाल्ड ट्रम्प अमेरिकाका एक अर्वपति व्यापारी हुन् । उनी आगामी राष्ट्रपति निर्वाचनबाट राष्ट्रपतिमा विययी भई ह्वाइट हाउसतिरको यात्रा गर्ने तयारीमै छन् । तर अमेरिकाको न्यूयोर्क सिटीमा रहेको उनको अति सुविधासम्पन्न अलिशान महल छोड्न ...

Read More »

६ महिनाका लागि डोल्पाका विद्यालय बन्द

dolpo-bon-school-dunai

डोल्पा, २४ कार्तिक । डोल्पाको उत्तरी भेगस्थित उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय ६ महिनाका लागि बन्द भएका छन् । कात्तिक महिनाको सुरुसँगै भएका हिमपात र वर्षात्ले अत्याधिक चिसो बढेर बस्न नसकिने भएकाले ६ महिनाका लागि सम्पूर्ण विद्यालय बन्द भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सम्पूर्ण विद्यालयको वार्षिक परीक्षा सम्पन्न गरेर मात्र विद्यालय गरिएको हो । चिसोले विद्यार्थी स्कुलमा ...

Read More »

काउन्सिलले तोक्यो मेडिकल कलेजको सिट संख्या

nepal-medical-council-581e06af6e8946-04424930

काठमाडौं, २१ कार्तिक । नेपाल मेडिकल काउन्सिलले चालु शैक्षिकसत्रका लागि मेडिकल कलेजको एमबिबिएस र बिडिएस (डेन्टलतर्फ) को सिट सङ्ख्या निर्धारण गरेको छ। काउन्सिलले एमबिबिएसमा अधिकतम ११५ सिट र बिडिएसमा अधिकतम ५० सिट तोकेको छ । यसपटकको सिट सङ्ख्या निर्धारण माथेमा आयोगको प्रतिवेदनअनुसार सिटको अधिकतम सङ्ख्या निर्धारण गरिएको हो। गत वर्ष अधिकतम पाउनेले एमबिबिएसमा १३५ र बिडिएसमा ६० पाएका थिए । ...

Read More »

दाङमा झण्डै चारसय  अस्थायी शिक्षक 

deo-dang

दिपक बोहरा / तुलसीपुर २१ कात्तिक । दाङमा अस्थायी शिक्षकको संख्या झण्डै चार सय रहेको छ । नयाँ शिक्षा ऐनले अस्थायी  शिक्षकको ब्यबस्थापनको नीति अख्तियार गरेसंगै जिल्ला शिक्षा कार्यालय दाङले संकलन गरेको तथ्याङ्क अनुसार दाङमा तीन सय ९९ अस्थायी  शिक्षक रहेका छन् ।   जिल्ला शिक्षा कार्यालय दाङको तथ्याङ्क अनुसार दाङमा सबै भन्दा धेरै प्राबि तहमा कार्यरत अस्थायी शिक्षक रहेका छन् । ...

Read More »

परीक्षा बोर्डका प्रदेश कार्यालय खोल्न सिफारिस

exam-board

काठमाडौं २० कार्तिक । शिक्षा मन्त्रालयले गठन गरेको प्राविधिक समितिले सातवटै प्रदेशमा क्षेत्रीय कार्यालय खोल्न सिफारिस गरेको छ ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको सङ्गठन तथा व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गर्न गठित समितिले शिक्षामन्त्री धनीराम पौडेललाई प्रतिवेदन बुझाउँदै प्रदेशस्तरमा सहसचिवको नेतृत्वमा कार्यालय खोल्न सुझाव दिएको हो । तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् शिक्षा ऐन (आठौँ संशोधन) ...

Read More »