शिक्षा

होस्टेलमा केही मस्ति केही सास्ती

ind_img

तिलक प्रताप चन्द दाङ, ५ माघ । शान्तिनगर एसएलसी होस्टलमा रङ्गिन मनसाय बोकेर आउनेको रौनक छ । आपm्नै तवरले मस्ती गर्नेको माहोलमा ३ बर्षदेखि आजसम्म मस्तिमा सामुदायिक विधालय बुद्ध माध्यामिक विद्यालय शान्तिपुर दाङ पछि छैन । विधार्थीहरु ५४ जना कक्षा १० मा रहेका छन् । केटाको छुट्टै कोठा छ भने केटीको छुट्टै कोठा रहेका छन् । विस २०२४ सालमा स्थापित ...

Read More »

मावि झिङनी बञ्जाडीमा अक्षयकोष स्थापना

SAMSUNG CAMERA PICTURES

इन्द्रेणी संवाददाता दाङ ४ माघ । दाङको लक्ष्मीपुरस्थित मावि झिङ्नी बञ्जाडीमा दुई वटा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयका जग्गा दाता लक्ष्मीपुर–३ निबासी स्वर्गीय रामबहादुर राना क्षेत्रीको आज मंगलबार परेको १३ औ पुण्यतिथीमा श्रीमती र छोराहरुले विद्यालयमा ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना गरेका हुन् । समाजसेवी स्वं रामबहादुर राना क्षेत्रीले विद्यालय स्थापनाको समयमा दुई कट्ठा ७ धुर ...

Read More »

कृषि प्राविधक शिक्षाले पश्चिम दाङमा ल्याएको खुशी

ind_img

तिलक प्रताप चन्द दाङ, ४ माघ । व्यवसायिक र व्यवहारिक सिप र ज्ञान आजको आवश्यकता हो । पढेर उपलब्धी पाउने हरेक विधार्थी र अभिभावकको चाहना हुन्छ । सोही लक्ष्यअनुसार यहि शैक्षिक वर्षदेखि शान्तिनगर गाविसको विपी उचच मावि वयाले र वाघमारे गाविसेको जनकल्याण माविमा कृषि प्राविधिक विषयको पठनपाठन चलेको छ । मौलिक र सरल विषयका कारण यस बिषयलाई घरमा पनि अभ्यास ...

Read More »

एसएलसीको सट्टा हुने माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक

afafafs

काठमाडौं, २९ पुस । यो वर्षको माध्यमिक शिक्षा परीक्षा आउँदो चैत ३ गते बिहिबारदेखि हुने भएको छ । गएका वर्षहरुमा प्रवेशिका परीक्षा एसएलसी हुने गरेकोमा यसवर्षदेखि माध्यमिक शिक्षा परीक्षा हुने भएको हो । सरकारले शिक्षा ऐनको आठौँ संशोधन गरेपछि १० कक्षामा हुने एसएलसी परीक्षा नहुने भएको हो । अब १२ कक्षाको परीक्षा अन्तिम परीक्षाका रुपमा सञ्चालन हुनेछ । यस्तै राष्ट्रिय ...

Read More »

पशुपति विद्याश्रमको २१ औं वार्षिकोत्सव

15975238_1185846154862990_1288144375137970164_o

दाङ, २८ पुस । पशुपति विद्याश्रम नारायणपुर दाङको २१ औं वार्सिकोत्सव विविध कार्यक्रम गरी मनाइएको छ । विद्यालयका अध्यक्ष होमनाथ दाहालको अध्यक्षता तथा विद्यालय निरीक्षक भीमप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । सो अवसरमा २०७२ मा विद्यालयमा सर्वाधिक उपस्थित हुने शिक्षक सन्ध्या नेपाल र पुष्पा नेपालीलाई सम्मान गरिएको थियो भने क्षेत्रको ...

Read More »

छोराछोरी नियमित स्कुल नपठाउने अभिभावकलाई ‘रातो कार्ड’

school

रुकुम- रुकुममा आफ्ना छोराछोरीलाई नियमित विद्यालय नपठाउने अभिभावकलाई ‘रातो कार्ड’ पठाउन थालिएको छ । विद्यार्थीलाई विद्यालयमा नियमित उपस्थित गराई सिकाइ स्तर सुधार्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्र रुकुमको सहजीकरणमा सञ्चालित एकीकृत कार्यक्रमले बालबालिकालाई विद्यालयमा नियमित उपस्थित गराउन यस्तो व्यवस्था गरेको हो । विद्यालयमा मासिक ६९ प्रतिशतभन्दा कम उपस्थित ...

Read More »

शिक्षामा विकास : कक्षा ८ देखि १२ सम्मको पठनपाठनमा ‘डिजिटललाइजेसन’

indernionline

काठमाडौं, २३ पुस । सरकारले सामुदायिक विद्यालयका छात्र छात्रालाई सूचना तथा सञ्चार प्रविधिको पहुँच पुर्याउन आर्थिक लगानीमा वृद्धि एवम् पाठ्यक्रममा परिवर्तन गर्ने भएको छ । शिक्षा मन्त्रालयले हाल सामुदायिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको पहुँच पुर्याउन कम्प्युटर शिक्षा, इन्टरनेटको पहुँचलाई उच्च प्राथमिता दिँदै आएको छ । अर्कोतर्फ सूचना प्रविधि विभागले मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रको सहकार्यमा कक्षा १० को विज्ञान तथा ...

Read More »

वालचेतनामा छात्रबृती बितरण

राजेश वली तुलसीपुर, २२ पुस । डुरुवा ६ धमाकापुर मा रहेको वालचेतना आधारभुत बिद्ययालयमा आज एक कार्यक्रमको आयोजना गरी छात्रबृती बितरण गरिएको छ । कार्यक्रम बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष रोहितकुमार चौधरीको अध्यक्षता एबम् शिक्षक अभिभाबक संघका अध्यक्ष लेखराज वस्नेतको प्रमुख अथित्यतामा सम्पन्न भएको हो । कार्यक्रममा छात्रा तथा दलित गरि १२३ जना बिद्यार्थीलाई ४५ हजार बराबरको छात्रबृती बितरण गरिएको प्रध्यानाध्यापक ...

Read More »

एक दशकदेखि झोपडीमै शिक्षा

ind

कञ्चनपुर, १८ पुस । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा एक दशक अघिदेखि वैजनाथ आधारभूत विद्यालय झोपडीमै सञ्चालन हुँदै आएको छ। स्थानीय अभिभावकले घरघरबाट काठ र टायल सङ्कलन गरी बनाएको झोपडीमा कक्षा ५ सम्मको पढाइ हुँदै आएको छ। विद्यालय सञ्चालनका लागि बनाइएका झोपडी मर्मत नहुँदा पूरै जीर्ण अवस्थामा रहेका छन्। विद्यालय भवन निर्माण गरिदिनका लागि जिल्ला शिक्षा कार्यालय, नगरपालिका र अन्य निकायमा ...

Read More »

निमावि चौतारामा दरबन्दी नहुदाँ पठनपाठनमा समस्या

13754428_263342037378282_6631765426715649105_n

राजेश वली तुलसीपुर, १४ पुस । दाङको तलसीपुर नगरपालिका वडा नं. ९ मा रहेको सरस्वती चौतारा आधारभूत बिद्यालयमा कक्षा ८ सम्म पढाई हुन थालेको आठ वर्ष भयो । राम्रै अंक ल्यायर बिद्यार्थी पनि उतिर्ण भएका छन । तर त्यहाँ जिल्ला शिक्षा कार्यालयले एउटा पनि दरबन्दी पठाएको छैन् । जसले गर्दा पठन पाठनमा समस्या हुँदै आएको विद्यालयका प्रधानाध्यापक पेसलसिंह डिसीले बताए ...

Read More »