शिक्षा

दाङका ६७ बिद्यालयमा पुर्वाधार निमार्ण गरिने

deo dang

दिपक बोहरा, तुलसीपुर २४ माघ ।  दाङका ६७ विद्यालयहरुमा चालु आर्थिक वर्षमा पुर्वाधार निमार्ण हुने भएको छ । चालु बिद्यालय भौतिक सुबिधा बिस्तार कार्यक्रम अन्तरगत योजना छनोट भएका हुन । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत जिल्ला शिक्षा कार्यालय मार्फत संचालन हुने उक्त कार्यक्रममा २ कोठे नयाँ कक्षा कोठा, ४ कोठे भवन सहित फर्निचर निर्माण, वास सहितका शौचलय र विद्यालय भवन ...

Read More »

पाल्ही क्याम्पसलाई पुस्तक प्रदान

IMG_8068

परासी, १९ माघ । पाल्ही बहुमुखी क्याम्पस परासीलाई पुर्व गृहराज्य मन्त्रि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेता देवेन्द्र राज कण्डेलले पुस्तक र दराज प्रदान गर्नु भएको छ । बसन्त पंचमी तथा सरस्वती पुुजाको अवसरमा क्याम्पसमा आयोजित पुजा तथा पुस्तक वितरण कार्यक्रममा नेता कण्डेलले सोे शैक्षिक सामाग्री वितरण गर्नु भएको हो । नेपाल विद्यार्थी संघ पाल्ही बहुमुखी क्याम्पस ईकाइ समिति परासीका ...

Read More »

गंगा माविको ५६ औं वार्षिकोत्सव

दाङ, १९ माघ । दाङको रामपुरमा रहेको गंगा माध्यमिक विद्यालयले आज बिबिध कार्यक्रम गरी आफ्नो ५६ औ बार्षिकोत्सव मनाएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरुलाल चौधरीको अध्यक्षता एंव पूर्व सांसद कृष्णकिशोर घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यालयको बार्षिक परीक्षामा उत्तीर्ण विद्यार्थीहरु, विद्यालयको बार्षिकोत्सवका अवसरमा आयोजित अतिरिक्त क्रियाकलापमा उत्कृष्ट, विद्यालयमा बिभिन्न दाताहरुले स्थापना गरेको अक्षयकोष र जिल्ला ...

Read More »

धुर्मुस सुन्तलीको प्रेरणाबाट मुसहरका ३५ बालबालिका उज्ज्यालोतर्फ

child

महोत्तरी, १९ माघ । विभिन्न ठाउँमा नमूना वस्ती बनाउदै आएका हास्य कलाकार धुर्मुस सुन्तलीले आजदेखि ३५ मुसहर बालबालिकालाई उज्ज्यालोको बाटोमा हिड्न सिकाएका छन् । महोत्तरीको बर्दिबास–२ मुसहर बस्तीका ३५ जना बालबालिका श्रीपञ्चमीको अवसर पारेर एकैपटक विद्यालय जान थालेका छन् । मुसहर बस्तीमा नमुना एकीकृत बस्ती बनाइरहेका कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको प्रेरणा बस्तीका ३५ जना बालबालिकालाई अभिभावकले ...

Read More »

नेसंवि शिक्षा आयोगको ताला खुल्यो

Nepal-sanskrit-bidhyalaya

तुलसीपुर, १७ माघ । नेपाल संस्कृत विश्व विद्यालय शिक्षा आयोगमा लगाइएको ताला एक हप्तापछि खुलेको छ । आज विहान विश्वविद्यालयका भिसि, रेक्टर लगायत स्थानीयहरुका बीचमा कर्मचारी परिपुर्ती गर्दा स्थानीयलाई ३५ प्रतिसत आरक्षणको लागि छलफल गर्ने सहमतिमा ताला खोलिएको हो । माघ ११ गते स्थानीयहरुले कर्मचारी भर्ना गर्दा ३५ प्रतिसत आरक्षणको माग गर्दै तालावन्दी गरेका थिए । ताला वन्दीका कारण शिक्षा ...

Read More »

शिक्षकले पनि अब मासिक तलब पाउने

20160525120640-teacher-1

काठमाडौँ, १२ माघ । चौमासिक तलब बुझिरहेका देशभरका सामुदायिक तथा सरकारी विद्यालयका शिक्षकलाई मासिकरुपमै तलब दिन शिक्षा मन्त्रालयले समबन्धित निकायलाई निर्देशन दिएको छ । चौमासिकरुपमा तलब दिँदा शिक्षण सिकाइमा गम्भीर असर परेको ठहर गर्दै शिक्षा मन्त्रालयले मासिकरुपमा तलब भुक्तानी गर्न शिक्षा विभागलाई लिखित निर्देशन दिएको हो । शिक्षा मन्त्रालयले चौमासिकरुपमा तलब दिने प्रणालीले शिक्षकहरुको मनोविज्ञानमा पनि असर परेकाले यस्तो निर्णय ...

Read More »

प्याब्सन अध्यक्षकै स्कुलमा विदेशी नागरिक प्रिन्सिपल परेपछि…..

Teacher

काठमाडौं, १२ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष प्रमुख रहेको विद्यालयमै नियमविपरीत विदेशी नागरिकलाई प्रिन्सिपलको जिम्मेवारी दिएको पाइएको छ । प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले तीन दशकअघि खोलेकोे डिल्लीबजारस्थित सूर्योदय आवासीय माध्यामिक विद्यालय, प्याब्सनका पूर्वअध्यक्ष भोजबहादुर शाह संस्थापक रहेको मैतीदेवीस्थित ‘आनन्दभूमि हाई स्कुल’ र प्रेम वलीको ‘ब्ल्यु स्काई पब्लिक स्कुल’ समायोजन गरी नयाँ नामाकरण गरिएको ‘एसएबी पब्लिक स्कुल’मा ...

Read More »

बाह्र कक्षाका विद्यार्थीले ड्रोन बनाएर उडाए

maxresdefault

म्याग्दी, ११ माघ । न्यु वेस्ट पोइन्ट आवासीय माविका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । विद्यालयले आयोजना गरेको अञ्चलस्तरीय बृहत् हस्तकला चित्रकला र रोबोटेक प्रदर्शनीमा कक्षा १२ का विद्यार्थीले ड्रोन बनाएर उडाएका हुन् । प्रदर्शनीमा विद्यार्थीले ड्रोन उडाउनुका साथै चित्रकला, हस्तकलाअन्तर्गत काठ, माटो, सिलाइबुनाइ, धातुमा कोरिएका चित्रकला, कागजका विभिन्न वस्तु, फोटो प्रदर्शनी, घर भवन मन्दिर र विभिन्न ...

Read More »

मालिका प्राविको परीक्षामा अखिल क्रान्तिकारीको हस्तक्षप

16244355_1841170639499256_1702041207_n

जंग रेउले घोराही, १० माघ । विप्लव नेतृत्व नेकपा माओवादी अलिख क्रान्तिकारी दाङले मालिका प्राविको इक्जाम कब्जा गरेको छ । क्रान्तिकारीले विद्यालयको नियम विपरित सोमबार घोराहीस्थित रझेना स्कुलमा हुन लागेको परीक्षा आफ्नो हातमा लिइएको अखिल क्रान्तिकारी दाङ जिल्ला संयोजक मदन केसीको हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । मालिका स्कुलले शिक्षक छनोटको प्रक्रियाका लागि रझेना स्कुलमा परीक्षा गराउन लाग्दा क्रान्तिकारीले कब्जा गरेको ...

Read More »

अब शिक्षकलाई विद्यार्थीको नतिजाको आधारमा तलब

ind_img

जाजरकोट, ७ माघ । अब शिक्षकले पढाएर मात्र नहुने भएछ। उनीहरुले पढाएको आधारमा विद्यार्थीले कस्तो नतिजा ल्याउँछन्, त्यसको आधारमा तलब पाउने भएछन्। जाजरकोटका २६ गाविस र एक नगरपालिकामा सञ्चालनमा ल्याइएको अनौपचारिक शिक्षाका शिक्षकलाई नतिजाका आधारमा तलब भुक्तानी गरिने भएको हो। रकम मात्र जाने तर साक्षर नहुने चलनलाई चिर्नका लागि अब नतिजाको आधारमा मात्र तलब भुक्तानी गरिने जिल्ला शिक्षा अधिकारी ललितविक्रम ...

Read More »