शिक्षा

विद्यार्थीको सोचमा परिवर्तन गर्नआवश्यक

IMG_6460

तुलसीपुर, ३० असार । विद्यार्थीहरुको सोचमा सकारात्मक परिवर्तन नहुदासम्म शैक्षिक उपलब्धि हासिल  नसकिने कुरा तुलसीपुरमा आयोजित कार्यक्रमका वक्ताहरुले वताएका छन् । विद्यार्थीहरु स्वभावैले नयाँ कुराप्रति जिज्ञासु हुने भएकाले उनीहरुलाई सृजनात्मक काम तर्फ लगाउनमा विद्यालयको भुमिका अहम् हुने कुरा पनि उनीहरुले वताएका थिए । तुलसीपुरमा रहेको ज्ञानज्योति माविले कक्षा ११ का विद्यार्थीहरुका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो वताएका ...

Read More »

लिटिल एञ्जलमा एघार सामाग्रीको प्रर्दशन

20050039_1517846751569010_1733852230_o

इन्द्रेणी संवाददाता  दाङ ३० , असार । लिटल एञ्जल स्कुलमा  International School Award- २०१६ का लागि तयार पारिएका सामाग्रिको पर्दशन गरिएको छ । अवार्डका लागि बिभिन्न एघार परियोजना अअन्तर्गत तयार पारिएक सामाग्रीहरुको एक कार्यक्रमका बीच प्रर्दशन गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदीप किरण आचार्यको अध्यक्षता तथा प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष रेशम बहादुर बुढाको प्रमुख आतिथ्यता एबं स्रोत व्यक्ति राम ...

Read More »

रात्री प्राबिका बिद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

2

घोराही २९ असार । दाङ घोराही उपमहानगरपालिका ३ मा रहेको रात्रि प्राथामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई बिहिबार पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । समाजसेवी तथा नेपाल संस्कृत बिश्वबिद्यालय बिजौरी अन्तरगत जनता बिद्यापीठका भौतिक शास्त्रका उपप्राध्यापक दुर्गा बहादुर केसीले उपलब्ध गराएको पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको हो । बाल बिकास, नर्सरी, कक्षा १ र २ मा अध्ययनरत बिद्यार्थीहरुलाई दाङका ...

Read More »

जहाँ १२२ जना विद्यार्थीलाई एउटै शिक्षक पढाउछन्

photo ind

दैलेख, २९ असार। शिक्षा नियमावलीअनुसार ४५ जना विद्यार्थीलाई एकजना शिक्षकले पढाउनुपर्ने प्रावधान छ । तर, दैलेखको पश्चिम आठबिस नगरपालिका–६, स्थित हियाधारा प्राविमा एकजना शिक्षकले १ सय २२ जना विद्यार्थीलाई अध्यापन गरिरहेका छन् । सरकारी अनुदानको अभावमा स्थानीय स्रोतबाटै सञ्चालन गरिएको सो विद्यालय २०६७ मा स्थापना गरिएको थियो । कक्षा १ देखि ३ सम्म पढाइ हुने उक्त विद्यालयमा जिल्ला शिक्षा कार्यालयलाई ...

Read More »

७२ विद्यार्थीलाई सैनिक तालिम

indd

बाजुरा, २४ असार । बाजुरामा नेपाली सेनाले जिल्लाका ७२ जना विद्यार्थीलाई एक सय दिनको स्वयंसेवक तालिम बुधबारदेखि सुरु भएको छ। समरजित गुल्मले जिल्लाका मालिका उच्च मावि, कन्भर्स एकेडमी र बडिमालिका बोडिङ स्कुलका गरी ७२ जना छात्रछात्रालाई स्वयम्सेवक तालीम शुरु गरेको समरजित गुल्मका सेनानी दिवाकर रायमाझीले बताए। नेतृत्व विकास, राष्ट्रियता, ट्राफिक सचेतना, चेलिबेटी बेचबिखन नियन्त्रण, महिला ताथ बालअधिकार र संरक्षणका बारेमा ...

Read More »

दाङ सहित राप्तीका १२ बिद्यालयमा सहकारी शिक्षा

19874085_1802060020040613_1585269129_n

दिपक बोहरा तुलसीपुर , २३ असार । घोराही उपमहानगरापलिका ४ मा रहेको माबि डाडागाउँमा अध्ययनरत छात्रा सृष्ठि आचार्यलाई किताबी ज्ञान मात्रै थियो । अन्य व्यबहारीक शिक्षा लिएकी थिईनन् । जब डिभिजन सहकारी कार्यालय दाङले उक्त बिद्यालयमा एक दिने सहकारी तथा बित्तिय साक्षरता सम्बन्धि प्रशिक्षण दियो । कक्षा १० मा अध्ययनरत छात्रा सृष्ठी उक्त प्रशिक्षणमा सहभागी भईन् र धेरै व्यबहारीक कुराको जानकारी ...

Read More »

मोवाईलबाट कक्षा जाँच

20170703_160156

गोविन्द खड्का घोराही, २० असार। काठमाण्डौ बाट कक्षा खाली भएको फोन आयो । शिक्षकहरु आश्चर्य चकित हुदै खेलीरहेका विद्यार्थी सम्हाले । वालविकास माविका घोराहीका प्रअ राजेन्द्र कुमार श्रेष्ठलाई सिसि क्यामेरा लगानी गरेको सन्तुष्टि मिल्यो । एक महिना अघि देखि विद्यालयमा सिसिक्यामेरा चालु छ । त्यस बाट विद्यालयका सबै जसो कक्षा कोठा र खेलमैदानको अबस्था अवलोकन गर्न सकिन्छ । प्रअ कक्षमा ...

Read More »

जिशिका दाङद्धारा गुरुजजुरमा सेनेटरी प्याड वितरण

1

ध्रुवराज न्यौपाने तुलसीपुर, १९ असार । जिल्ला शिक्षा कार्यालय दाङले तुलसीपुर उपमहानगरपालिका वडा नं ४ मा अवस्थित गुरु जजुर माध्यमिक विद्यालयमा सेनेटरी प्याड वितरण गरेको छ । विद्यालयमा अध्ययनरत छात्राहरुको सुरक्षित महिनावारी को लागि सेनेटरी प्याड वितरण गरिएको जिशिका का विद्यालय निरीक्षक नारायण प्रसाद पौडेल ले जानकारी दिए । उनले विभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरु महिनावारीकै कारण विद्यालयमा पढ्न जान अप्ठेरो ...

Read More »

लिटिल एन्जलका विद्यार्थीलाई भ्यालु एजुकेशन

20170621_122535

गोविन्द खड्का घोराही, १९ असार। होटलको हलमा लगेर बुधवार लिटिल एन्जल स्कुल घोराहीका विद्यार्थीलाई अभिवावक सगै बसालियो । विभिन्न क्षेत्रका अनुभविहरु मार्फत प्रबचन सुनाईयो । एउटै कक्षामा बाबुआमा सहित सिके । शुरुमा अभिवावकहरु असजिलो महशुस गरेका थिए । पच्छिल्लो ढोका बाट छिरेर विद्यार्थीको पछाडि बसे । कार्यक्रम चल्दै जाँदा उत्तीकै उत्साहित देखिए जति विद्यार्थीहरु हुटिङ गरेर रस लिई रहेका थिए ...

Read More »

खोटो वेचेर विद्यालय सञ्चालन

bal-katha-11-jun-2017-59460adacdb836.08134250

जाजरकोट- दरबन्दी अभावमा छेडागाड नरपालिका–१ स्वडारीमा रहेको कालिका माध्यामिक विद्यालय विगत दुई वर्षदेखि खोटोबाट प्राप्त रकमले सञ्चालन हुँदै आएको छ । सामुदायिक वनमा रहेको सल्लाको खोटो विक्री गरी सामुदायिक वन उपभोक्ता समितिलाई नियमितरुपमा हुने आम्दानीबाट शिक्षकलाई तलब दिन थालेको हो । विसं २०३९ मा प्रावि तह सञ्चालन भएको यो विद्यालयमा २०७२ सालमा मावि तह बनेको थियो । विद्यालयमा यस वर्ष ...

Read More »