शिक्षा

बाढी पहिरोले विद्यालय बगाएपछि खुला आकासमा पठनपाठन

badi-pidit-school-2-263x156

जाजरकोट, २५ साउन बाढी पहिरोले भवन वगाएपछि जाजरकोटको एक विद्यालयले खुला आकाशमुनी पठनपाठन गर्दै आएको छ । गत असार दोस्रो साता आएको बाढी पहिरोले लहँ–४ पिपलचौरस्थित जनता प्राथमिक विद्यालयको भवन वगाउँदा विद्यार्थीहरु खुला आकासमा पढ्न वाध्य भएका छन । बाढीले विद्यालयका दुई भवन, चर्पी, खानेपानी ट्याङ्की बगाएपछि खुला आकासमा पढाउनु परेको प्रधानाध्यापक बलबहादुर रावलले बताउनुभयो । बाढीले विद्यालय क्षेत्र बगरमा ...

Read More »

लालमटिया स्रोत केन्द्रको बैठक सम्पन्न

feature

देउखुरी २५ साउन । भर्खरै संसदबाट पारित भएको शिक्षा ऐन २०७३ लाई कार्यानवय गर्न शिक्षा मन्त्रालय तथा शिक्षा विभागको निर्देशनमा जिल्ला शिक्षा कार्यालय दाङको निर्णय बमोजिम लालमटिया स्रोत केन्द्रको बैठक सर्वोदय उच्च मावि सिसहनियाँमा सम्पन्न भएको छ । आर्दश उच्च माविका प्राचार्य दामोदर पाण्डेको अध्यक्षता एवम् जिल्ला शिक्षा कार्यालय दाङका विद्यालय निरिक्षक बेगमबहादुर केसीको प्रमुख आतिथ्यमा स्रोत केन्द्रिय स्तरिय सम्पन्न ...

Read More »

पद्मोदयका शैक्षिक समस्या समाधान गर्न अखिल क्रान्तिकारीको माग

Padmodaya-270x280

इन्द्रेणी संवाददाता दाङ, २४ साउन बिप्लव निकट अखिल क्रान्तिकारी दाङका विद्यार्थीहरुले घोराहीस्थित पद्यमोदय उच्च माविले ल्याव शुल्क लिएको भन्दै आपत्ति जनाएका छन । शैक्षिक विषयमा विद्यार्थी संगठनहरुसँग गरेको सम्झौता अनुसार कक्षा १२ को विज्ञान संकायमा ल्याव शुल्क नलिने उल्लेख भएपनि ६ हजार लिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन । अखिल क्रान्तिकारी प.प.न.उमावि भरतपुर मूल ईकाई समिति दिवा संकाय र विहानी ...

Read More »

समयमै काम सम्पन्न नगर्ने सल्यानका २२७ विद्यालयको खाता रोक्का

deo-salyan-logo

इन्द्रेणी संवाददाता  सल्यान २० साउन ।  समयममै भौतिक पुर्बाधारका काम सम्पन्न नगरेका सल्यानका २ सय २७ बिद्यालयको खाता रोक्का गरिएको छ । गएको आर्थिक वर्ष २०७२/ ७३ मा सम्झौता गरिएको विद्यालयहरुले असार मसान्तसम्म पनि काम सम्पन्न गरेको प्रतिवेदन नबुझाएकाले खाता रोेक्का गरिएको जिल्ला शिक्षा कार्यालय सल्यानले जानकारी दिएको छ । जिल्ला शिक्षा कार्यालय सल्यानले ती बिद्यालयको १२ करोड ४२ लाख ...

Read More »

बिद्यार्थी भर्ना अभियानमा दाङ देशकै उत्कृष्ट

jilla shiksha karyalaya dang

दिपक बोहरा /दाङ दाङ २० साउन । दाङमा बिद्यालय जाने उमेरका बालबालिलाई भर्ना गर्ने अभियान सफल भएको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ । जिल्ला शिक्षा अधिकारी रमेश मैनालिका अनुसार जिल्ला शिक्षा कार्यालय दाङले थालेको बिद्यार्थी भर्ना अभियानले सफलता पाएको छ । जिल्ला शिक्षा कार्यालय दाङको तथ्याङ्क अनुसार बिद्यालय जाने उमेरका ५ सय ४ जना बिद्यार्थी मात्रै बिद्यालय बाहिर छन् ...

Read More »

शिक्षा मन्त्रीद्वारा सचिवको निर्णय बदर

ministry-of-education

काठमाडौं १९ साउन  । अवकाश लिनु एक दिनअघि शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले पत्र लेखेर हटाएका साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई शिक्षा मन्त्रालयले फेरी नियुक्ति गरेको छ । सचिव पण्डितले पुनरावेदन अदालत पाटनको निर्देशन भन्दै साउन ५ मा महाप्रबन्धक शर्मालाई जिम्मेवारीबाट मुक्त गरेको पत्र पठाउनुभएको थियो । शर्मालाई मन्त्रीस्तरीय निर्णयबाट २०७२ असार २३ मा साझा प्रकाशनको सदस्यमा र २०७२ साउन १० ...

Read More »

निमाबि शिक्षकको लिखित परीक्षा नयाँ तरिकाले गरिने

shikhak

भक्तपुर १९ साउन ।  शिक्षक सेवा आयोगले आउँदो भदौ ११ गते लिन लागेको लागेको निमाबि शिक्षकको लिखित परीक्षाका बारेमा नयाँ व्यवस्था गरेको छ । प्रश्नपत्रको भाषा, परीक्षार्थीले प्रयोग गर्ने भाषा, उत्तर पुस्तिका र सोधिने प्रश्न, बस्तुगत प्रश्न र उत्तर तथा केन्द्र परिवर्तनका बारेमा नयाँ ब्यवस्था गरिएको आयोगले जनाएको छ । जस अनुसार नेपाली, अंग्रेजी, संस्कृत व्याकरण र संस्कृत भाषा विषयको ...

Read More »

शिक्षा नीति उपयुक्त छैन – डा.भट्टराई

13908871_1151721361557868_7487330734432255402_o

इन्द्रेणी संवाददाता तुलसीपुर १७ साउन । पुर्ब प्रधानमन्त्री डा.बाबुराम भट्टराईले भखरै पारित भएको शिक्षा ऐन आठौ संसोधन उपयुक्त नभएको बताउनुभएको छ । नयाँ शक्ति नेपाल तुलसीपुर नगर कमिटीले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्याक्रममा आएको प्रश्नको जवाफ दिदै भट्टराईले यस्तो बताउनुभएको हो । उहाँका अनुसार आर्थिक परिबर्तन गर्न शिक्षामा आमुल परिबर्तन आउनु पर्छ तर भखरै संसोधन भएको शिक्षा ऐनमा कुनै परिबर्तन ...

Read More »

संरचना फेरिए पनि उमाविमा पुरानै पाठ्यक्रम

f37110828b24787409531e00e4db3bf8

काठमाडौं १६ साउन । विद्यालय शिक्षामा संरचनात्मक परिवर्तन भए पनि कक्षा ११ र १२ मा पुरानै पाठ्यक्रम कायम रहने भएको छ । गत असार १५ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिक्षा ऐन आठौँ संशोधन, २०७३ प्रमाणीकरणसँगै कक्षा ९ देखि १२ सम्म माध्यमिक तहको मान्यता पाए पनि खारेजीमा परिसकेका उच्चमावि शिक्षा परिषद्ले विगतमा तर्जुमा गरेको पाठ्यक्रम कायम छ । ऐन आउनुपूर्व नै परिषद्ले ...

Read More »

दाङका २२ सामुदायिक बिद्यालयमा मात्रै इन्टरनेट

loksewa-computer-e1429664837609

दिपक बोहरा तुलसीपुर १६ साउन । बिज्ञान र प्रबिधिको तीव्र विकास भएपनि अझै दाङका धेरै जसो सामुदायिक विद्यालयहरुमा इन्टरनेटको पहुँचमा पुगेको छैन् । बिकास र प्रबिधिको हिसाबले सुगम मानिएको दाङमै अझै अधिकांश बिद्यालयमा इन्टरनेट  जडानको पहुँच पुग्न नसकेको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ । सरकारले पनि केही बर्षदेखि बिद्यालयमा कम्प्युटर शिक्षा दिन सुरु थालेको छ, कम्प्युटर पनि उपलब्ध गराएको ...

Read More »