शिक्षा

कक्षा १० को परीक्षा पनिकाले लिने

images

काठमाडौ ३ कार्तिक । कक्षा दशको अन्त्यमा लिइने परीक्षा यस वर्ष परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्ने भएको छ । पनिकाले परिक्षा सञ्चालका लागि आवश्यक तयारी सुरु गरेको छ । शिक्षा ऐन संशोधनसँगै गठन भएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको क्षेत्रीय कार्यालयले यस्तो परीक्षा लिने बताइएको थियो । तर, बोर्डको केन्द्रीय संरचनाले नै पूर्णता पाउन नपाएको तथा क्षेत्रीय कार्यालय स्थापना हुन नसकेकाले यस ...

Read More »

दशैंमा लाखौ रकमका पुस्तक बिक्री

100_4710

घोराही, २० असोज । निजि पुस्तक पसल र साझाको शाखा बाट लाखौँ रकमका पुस्तकहरु विक्री भएका छन् । गत चार गते देखि पुस्तक प्रदर्शनि गरेको साझाले बुधवार सम्म करीब दुईलाख रुपैयाको कारोबार गरेको जनाएको छ । एकै जनाले हजारौका पुस्तक खरीद गरेको साझाले जनाएको छ । साहित्यकार एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका ईञ्जिनियर तिलक न्यौपानेले मंगलवार एक हजार बढिको पुस्तक खरीद् ...

Read More »

शिक्षामा एनआरएनएले लगानी गर्ने

nrnlogo

काठमाडौं २०  असोज । गैरआवासीय नेपाली संघ एनआरएनए ले नेपाली युवाका लागि गुणस्तरीय र व्यावसायिक शिक्षा प्रवद्र्धनमा लगानी गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र एनआरएनएको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न दुईदिने युवा सम्मेलनपछि मंगलबार ‘बोडे घोषणापत्र’ जारी गर्दै एनआरएनए अध्यक्ष शेष घलेले आफूहरू नेपाली युवाको शिक्षा, रोजगारीका निम्ति सीप प्रवद्र्धन गर्न नेपाल सरकारसित सहकार्य गर्न तत्पर ...

Read More »

अस्थायी शिक्षकहरुले गरे पाँच बुदेमागसहित आन्दोलन घोषणा

timthumb

काठमाडौं, १६ असोज । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले वर्तमान शिक्षा ऐन २०७३ को विरोध गर्दै उक्त ऐनमा आफूहरुले भनेबमोजिम बुँदाहरु संशोधन नगरे दशैंतिहार लगत्तै सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै समितिले पाँच बुँदे मागसहित आन्दोलन घोषणा गरेको छ । आगामी कार्तिक २ गते प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजेदेखि धर्ना दिने ...

Read More »

गङ्गा माविमा नृत्य प्रतियोगिता

दाङ, १६ असोज । गङ्गा माध्यमिक विद्यालय रामपुर दाङमा बिजया दशमी तथा शुभ दिपावलीका अवसरमा शुभकामना आदानप्रदान र नृत्य प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले चाडपर्वलाई भडकिलो नभइ आफ्नो क्षमता अनुसार मनाउनुपर्नेमा जोड दिएका छन । उनीहरुलाई चाडपर्वलाई देखासिकीका रुपमा भड्किलो बनाएर मनाउदा त्यसले नकारात्मक सन्देश दिने भन्दै चाडवर्पलाई आफ्नो क्षमता अनुसार मनाउनुपर्नेमा जोड दिएका हुन । कक्षा ...

Read More »

दशैं बिदामा यी चर्चित पुस्तक पढ्नुहोस

14536763_1789035454672248_1214031216_o

गोविन्द खड्का घोराही, १४ असोज । पाठकको नजर खिच्ने गरी जनता बुक स्टल बैंक रोड घोराहीका रामभक्त गुप्ताले पुस्तक चा“चेका छन् । बाहिर बाटै अनुमान लगाउन सकिन्छ यतिका पुस्तक जम्मा गर्नु भनेको ठुलै अबसरलाई पर्खिएका छन् । नया चाचा लाउनलाई मात्रै दशै आउदैन । मन परेको पुस्तक धित मरुन्जेल पढ्नका लागि पनि दशै आउदो रहेछ भन्ने पुस्तक पसल बाट थाह ...

Read More »

कक्षा १० र १२ दुवैमा एसएलसी प्रस्ताव

8c1a8ccdb28ddff28e9ece0fa758f218

काठमाडौं, १४ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० र कक्षा १२ दुवै तहलाई प्रवेशिका (स्कुल लिभिङ सर्टिफिकेट एसएलसी) बनाउने प्रस्ताव गरेको छ । गत असारमा जारी संशोधित शिक्षा ऐनले कक्षा १२ सम्म विद्यालय तह कायम गरेपछि नयाँ संरचनाअनुसार दुई तहको परीक्षालाई एसएलसीकै रूपमा रहने प्रस्ताव गरेको हो । ‘छिमेकी मुलुक भारतको सीबीएसई बोर्डले समेत दुवै तहलाई एसएलसी नै भनेका ...

Read More »

रोल्पामा चार सय शिक्षक दरबन्दी खाली

teacher_teaser

इन्द्रेणी संवाददाता रोल्पा, १४ असोज । रोल्पाका सामुदायिक विद्यालयमा करीव चार सय शिक्षक दरबन्दी खाली रहेका छन् । अहिले जिल्लामा एक हजार ३ सय ३४ जना मात्रै शिक्षक रहेको जिल्ला शिक्षा कार्यालय रोल्पाका शिक्षा अधिकारी चिरञ्जिवी पौडेलले बताए । ‘धेरै शिक्षक दरबन्दी खाली छ, कति राहतका शिक्षकहरु पनि छन्’, उनले भने । पदपूर्ति भएका शिक्षकमध्ये १ हजार ८८ मात्र दरबन्दीका ...

Read More »

जहाँ विद्यार्थीलाई घण्टौ कक्षा बाहिर उभ्याईन्छ

student

काठमाडौं ११ असोज ।  बाँकेका निजी तथा संस्थागत विद्यालयले शुल्क नियमित नतिरेको भन्दै विद्यार्थीलाई घन्टांै कक्षाबाहिर उभ्याउने तथा विभिन्न प्रकारका मानसिक यातना दिने गरेको पाइएको छ । निजी तथा संस्थागत विद्यालयहरूले पर्वलाई बहाना बनाउँदै कात्तिकसम्मको शुल्क, जेनेरेटर, कम्युटर शुल्कलगायतको माग गर्दै अभिभावकलाई पठाएको शुल्कको पत्र राजधानीलाई प्राप्त भएको छ । शिक्षा नियमावलीअनुसार शिक्षण शुल्कबाहेक अन्य शुल्क कुनै पनि बाहानामा उठाउन ...

Read More »

अधिकांस सरकारी शिक्षक राजनीतिक दलको झण्डा समाउछन्

asthai teacher

काठमाडौं ११ असोज   । स्कुल बिदाको मौकामा २५ भदौमा दोलखाको सदरमुकाम चरिकोटमा सरकारी विद्यालयका शिक्षकहरूको एउटा अनौठो जमघट भयो । राजनीतिक दलसम्बद्ध ६ वटा शिक्षक भ्रातृ संगठनले सरकारी विद्यालयका ६ सयभन्दा बढी शिक्षकलाई सदरमुकाम उतारेका थिए । चरिकोटको ए वान पार्टी प्यालेसमा आयोजना गरिएको त्यो शिक्षक जमघटमा नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति रुद्र खड्का, नेकपा एमालेका अध्यक्ष ईश्वरचन्द्र पोखरेल र ...

Read More »