शिक्षा

कक्षा १२ विज्ञान विषयको परीक्षाफल सार्वजनिक

exam-board

काठमाडौं, २० साउन । कक्षा १२ को विज्ञान संकायको परीक्षाफल सार्वजनिक भएको छ । परीक्षामा नियमित तर्फ ७९ दशमलव ४४ प्रतिशत र आशिंक तर्फ ४३ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार नियमित ४४ हजार ८ सय ९७ विद्यार्थी परीक्षामा सहभागी भएकामा ३५ हजार ६ सय ६८ जना उत्तिर्ण ...

Read More »

नेसंबि कर्मचारी संघको अधिबेसन गर्न स्वीकृत

Nepal-sanskrit-bidhyalaya

तुलसीपुर ४ साउन । उच्च अदालत तुलसीपुरले नेपाल संस्कृत बिश्वबिद्यालय कर्मचारी संघको ९ औ केन्द्रीय अधिबेसन सञ्चालन गर्ने ढोका खुल्ला गरिदिएको छ । नेपाल संस्कृत बिश्वबिद्यालय प्रगतीशिल कर्मचारी संघको तर्फबाट बिनय पोख्रेल र राष्ट्रिय कर्मचारी संघको तर्फबाट कमल पोख्रेलले गत साउन २ गते अधिबेसन रोक्न रिट दायर गरेका थिए । संघको अधिबेसन उद्घाटन जारि भईरहदा पोख्रेलद्धयले उच्च अदालत तुलसीपुरमा रिट ...

Read More »

प्राबिधिक शिक्षाका लागि ६० लाख बढि रकम

jilla shiksha karyalaya dang

दिपक बोहरा तुलसीपुर २ साउन । प्राबिधिक शिक्षा सञ्चालन भएका दाङका सामदायीक बिद्यालयमा प्रयोगशाला व्यबस्थापन खर्च वापत ६० लाख बढि अनुदान आएको छ । प्राबिधिक शिक्षा सञ्चालन भएका दाङका ५ बिद्यालयमा ६० लाख ६० हजार बजेट बिनियोजन भएको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ । आर्थिक बर्ष २०७३/०७४ मा ९ –१० प्राबिधिक शिक्षा सञ्चालन भएका बिद्यालयलाई उक्त रकम प्रदान गरिएको ...

Read More »

जीवनप्रेमीका संस्थापकको सम्झनामा फलफुल वितरण

20182373_755323641322232_1109100962_o

तुलसीपुर १ साउन ।  जीवन प्रेमी मेडिकल र स्कुलका संस्थापक बिरेन्द्र कुमार पुनको पहिलो बार्षिक पुण्य तिथिमा आईतबार बृद्धबृद्धाहरुलाई फलफुल वितरण गरिएको छ । जीवनभर समाज सेवामा तल्लिन रहेका पुनको पुण्य तिथिका अबशरमा बृद्धसेवा समिति तुलसीपुरमा आबद्ध बृद्धबृद्धाहरुलाई एक कार्यक्रमकाबीच फलफुल वितरण गरिएको हो । पुनकी श्रमतीहरु त्ुालसा कुमारी पुन, श्रीमाया पुन, गिरा पुनलगायत ज्वाई बसन्त शाही ठकुरीले बिरेन्द्र कुमार ...

Read More »

विद्यार्थीको सोचमा परिवर्तन गर्नआवश्यक

IMG_6460

तुलसीपुर, ३० असार । विद्यार्थीहरुको सोचमा सकारात्मक परिवर्तन नहुदासम्म शैक्षिक उपलब्धि हासिल  नसकिने कुरा तुलसीपुरमा आयोजित कार्यक्रमका वक्ताहरुले वताएका छन् । विद्यार्थीहरु स्वभावैले नयाँ कुराप्रति जिज्ञासु हुने भएकाले उनीहरुलाई सृजनात्मक काम तर्फ लगाउनमा विद्यालयको भुमिका अहम् हुने कुरा पनि उनीहरुले वताएका थिए । तुलसीपुरमा रहेको ज्ञानज्योति माविले कक्षा ११ का विद्यार्थीहरुका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो वताएका ...

Read More »

लिटिल एञ्जलमा एघार सामाग्रीको प्रर्दशन

20050039_1517846751569010_1733852230_o

इन्द्रेणी संवाददाता  दाङ ३० , असार । लिटल एञ्जल स्कुलमा  International School Award- २०१६ का लागि तयार पारिएका सामाग्रिको पर्दशन गरिएको छ । अवार्डका लागि बिभिन्न एघार परियोजना अअन्तर्गत तयार पारिएक सामाग्रीहरुको एक कार्यक्रमका बीच प्रर्दशन गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदीप किरण आचार्यको अध्यक्षता तथा प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष रेशम बहादुर बुढाको प्रमुख आतिथ्यता एबं स्रोत व्यक्ति राम ...

Read More »

रात्री प्राबिका बिद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

2

घोराही २९ असार । दाङ घोराही उपमहानगरपालिका ३ मा रहेको रात्रि प्राथामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई बिहिबार पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । समाजसेवी तथा नेपाल संस्कृत बिश्वबिद्यालय बिजौरी अन्तरगत जनता बिद्यापीठका भौतिक शास्त्रका उपप्राध्यापक दुर्गा बहादुर केसीले उपलब्ध गराएको पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको हो । बाल बिकास, नर्सरी, कक्षा १ र २ मा अध्ययनरत बिद्यार्थीहरुलाई दाङका ...

Read More »

जहाँ १२२ जना विद्यार्थीलाई एउटै शिक्षक पढाउछन्

photo ind

दैलेख, २९ असार। शिक्षा नियमावलीअनुसार ४५ जना विद्यार्थीलाई एकजना शिक्षकले पढाउनुपर्ने प्रावधान छ । तर, दैलेखको पश्चिम आठबिस नगरपालिका–६, स्थित हियाधारा प्राविमा एकजना शिक्षकले १ सय २२ जना विद्यार्थीलाई अध्यापन गरिरहेका छन् । सरकारी अनुदानको अभावमा स्थानीय स्रोतबाटै सञ्चालन गरिएको सो विद्यालय २०६७ मा स्थापना गरिएको थियो । कक्षा १ देखि ३ सम्म पढाइ हुने उक्त विद्यालयमा जिल्ला शिक्षा कार्यालयलाई ...

Read More »

७२ विद्यार्थीलाई सैनिक तालिम

indd

बाजुरा, २४ असार । बाजुरामा नेपाली सेनाले जिल्लाका ७२ जना विद्यार्थीलाई एक सय दिनको स्वयंसेवक तालिम बुधबारदेखि सुरु भएको छ। समरजित गुल्मले जिल्लाका मालिका उच्च मावि, कन्भर्स एकेडमी र बडिमालिका बोडिङ स्कुलका गरी ७२ जना छात्रछात्रालाई स्वयम्सेवक तालीम शुरु गरेको समरजित गुल्मका सेनानी दिवाकर रायमाझीले बताए। नेतृत्व विकास, राष्ट्रियता, ट्राफिक सचेतना, चेलिबेटी बेचबिखन नियन्त्रण, महिला ताथ बालअधिकार र संरक्षणका बारेमा ...

Read More »

दाङ सहित राप्तीका १२ बिद्यालयमा सहकारी शिक्षा

19874085_1802060020040613_1585269129_n

दिपक बोहरा तुलसीपुर , २३ असार । घोराही उपमहानगरापलिका ४ मा रहेको माबि डाडागाउँमा अध्ययनरत छात्रा सृष्ठि आचार्यलाई किताबी ज्ञान मात्रै थियो । अन्य व्यबहारीक शिक्षा लिएकी थिईनन् । जब डिभिजन सहकारी कार्यालय दाङले उक्त बिद्यालयमा एक दिने सहकारी तथा बित्तिय साक्षरता सम्बन्धि प्रशिक्षण दियो । कक्षा १० मा अध्ययनरत छात्रा सृष्ठी उक्त प्रशिक्षणमा सहभागी भईन् र धेरै व्यबहारीक कुराको जानकारी ...

Read More »