विचार

हरियो साउन – प्रेम र पवित्रताको प्रतिक

kusum

साउन महिना लागे संगै गाँउघर तथा शहरमा महिला तथा युवतिहरुको चहलपहल बढन थालेको छ । हरियो साडी , चुरा र मेहन्दी लगाएर महिलाहरु तिजलाई स्वागत गर्न तयार भएजस्तो देखिन्छन । साउन भित्रिएसंगै चुरा ,मेहन्दी र साडीको व्यापार बढेको व्यवसायीहरु बताउछन ।  खेतबारीको काम सकेपछि सुरु भएको २०७३ सालको साउन महिनामा पनि महिला दिदि बहिनी,आमा, भाउजु र अन्टीहरुका हातमा हरियो चुरा ...

Read More »

जस्तो नियम उस्तै राजनीतिक खेलको बिचमा प्रचण्ड

12065790_1011649058874807_4443274626615722933_n

संसदीय शासन व्यवस्थाको अधिक उपयोग गर्न विगतको कमजोरीको वुद्धिमतापूर्वक समिक्षा गर्दै सहयात्री दलसंगको मित्रताको व्यवहारलाई लागु गर्न सके नयाँ अग्नी परिक्षामा प्रचण्ड सफल होलान् नसके प्रचण्डको राजनैतिक उचाईमा गम्भीर ठेस लाग्ने नै छ सिंगो माओवादी आन्दोलन सेट व्याक हुने खतरा पनि जीवितै छ । अतिवादी र निषेधपूर्ण व्यवहारले केपी वलीलाई नौ महिनामा सिंहदरबारबाट बहिरगमन गरायो, उनले नीति र कार्यक्रम भन्दा ...

Read More »

आछिम चेतैक (आज सम्झिँदा) पढेपछि खुशीका शब्दहरु

samip

टंकबहादुर झाँक्रीमगर “समीप बैरागी“ मिरुल ५, दाइपो, रोल्पा कुनै बेला बन्दुकको गर्जनले थर्किएको रोल्पा । बारुदको धुँवाले छोपिएको रोल्पा । वर्तमान समय साहित्यमय बनेको छ । १० वर्षे जनयुद्धको बेला विश्वलाई आफुतिर फरक्क फर्काएर एक नजर लगाउन बाध्य बनाउने रोल्पाले आज पनि साहित्यको माध्यमबाट त्यो प्रयास गरिरहेको छ । प्रत्यक चोक ( चोकमा साहित्यको कुरा चल्छ । गाउँ गाउँमा साहित्यक ...

Read More »

हामी तिम्रै हौँ गाउँ फर्क प्रचण्ड

11952766_812585745529347_4378290522516755256_o

सरकार परिर्वतनको हल्ला यति बेला बालुवाटार देखि पेरिसडाडा, बल्खु,सानेपामा सम्म उस्तै चर्चा छ । त्यतिमात्र हैन त्यो खबर प्रत्येक नेपालीका बस्ति बस्तिमा पुगी सक्यो । प्रचण्ड प्रधानमन्त्री हुने कुरा सुनेका गाउँलेहरुमा यतिबेला नयाँ उत्साह थपिएको छ । जनयुद्धको आधारक्षेत्र मानिने दाङका पहाडी बेल्टमा यति बेला प्रचण्डको ठुलै चर्चा हुने गरेको छ । जनयुद्धको आधार क्षेत्र दाङको हापुरमा २०५५ मा बिजौरीका ...

Read More »

‘मलाई मेरो सुरक्षाकर्मीले बलात्कार गर्यो श्रीमानको नाममा’

indu tharu

प्रेम र यौन बिल्कुलै भिन्न लाग्छन्, उस्ता उस्तै कहिल्यै लागेनन् मलाई । हो, प्रेम र यौन दुवै मानवजीवनमा अपरिहार्य छन् । यी दुवै बिना संसार चल्दैन । यौन बिनाको प्रेममा मानिसहरु कतिको सन्तुष्ट हुन्छन् कुन्नी, तर प्रेम बिनाको यौन भने निकै पीडादायक हुने । प्रेम बिनाको यौन त एक किसिमको बलात्कार नै हो जस्तो लाग्छ । तैपनि कतिपयले यौनलाई नै ...

Read More »

ओली कसरी राष्ट्रवादी ?

krishna_bahadur_mahara

संविधान निर्माणका लागि केन्द्रित भएर हामीले ०७२ जेठमा गरेको १६ बुँदे सहमतिका आधारमा हामीले नेकपा (एमाले) का तत्कालीन अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेर सरकार निर्माण गरेका थियौँ । हामीले त्यसवेला पनि सहमतिको अत्यधिक प्रयत्न गरेका थियौँ । अन्त्यमा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले आफैँ उम्मेदवारी दिएपछि पूर्ववत् सहमतिअनुसार हामीले ओलीलाई सहयोग गरेका हौँ । विगतका निर्णयजस्तै त्यो पनि ...

Read More »

ओली राष्ट्रवाद र मुकुन्दे गफ

deepshika

महाकाली सन्धि राष्ट्रघाती हो कि राष्ट्रवादी रु त्यसबाट नेपालले के पायो रु कति लाभ लियो र गुमायो रु यो फेरि चर्चा गरिरहनुपर्ने विषय होइन । सन्धि राष्ट्रघाती थियो । यो सन्धिका प्रवर्तक अहिलेका ‘राष्ट्रवादी’ प्रधानमन्त्री केपी शर्मा ओली थिए । नेताले बोलेको पुष्टी फेरि कहिल्यै गर्नुपर्दैन । बोल्दै जाने हो, भन्दै जाने हो । सपना बाँडिरहने हो । जनता ढिलो ...

Read More »

नदी बेचेर विद्युतीय रेल कसरी चल्छ प्रधानमन्त्री ज्यु ?

Ishwor_aryal

सपना निश्चयनै सपनामा मात्र सिमित हुँदैनन्, हालका प्रधानमन्त्री केपी ओलीले देखेको सपना पनि छिटै पुरा हुने सामर्थ्य राख्दछ, त्यसको लागि इच्छाशक्तिको आवश्यकता प्रमुख कुरा हो भने बिकाशशील सपनाको लागि उर्जाको प्रचुर मात्रामा श्रोत हुनुपर्दछ । नेपाल भन्दा अविकसित र गरिब भनिएका अफ्रिकाका कयौं देशहरु अहिले बिकाशोन्मुख देशहरुमा बदलिएका छन्, बरु नेपालको बिकाश स्तर भने दिनानुदिन घट्दै छ । के सपना ...

Read More »

जनवादी गणतन्त्र चीनमा जे देखियो

IMG_0328

नयाँ ठाँउ, नयाँ परिवेशसँग घुलमिल हुन जो कसैलाई पनि उत्सुकता जाग्ने गर्छ । यहि अवसर मिल्यो चीनको भ्रमण गर्ने । र लाग्यौँ १० जनाको टोली चीनको बेइजिङ तर्फ । टोलीमा थियौँ किशोर श्रेष्ठ, किशोर कार्की, मात्रिका पौडेल, अरुण बराल, दयानिधि भट्ट, शरद अधिकारी, भुषण यादव, बसन्त गिरी, शुभेच्छा बिन्दु अनि म सरिता श्रेष्ठ । कुनै औपचारिक कार्यक्रम नभएपनि ८ दिनको ...

Read More »

एमालेभित्रको विवाद : जग हँसाइमात्रै

cpnuml

एमालेमा देखापरेका केही समस्याले पार्टीका समर्थक, शुभचिन्तक र आमजनसमुदायलाई चिन्तित र दुःखित तुल्याएको छ । यतिबेला एमालेले सरकारको नेतृत्व गरिरहेको छ । वर्तमान सरकार राष्ट्रिय स्वाधीनताको जगमा संविधान कार्यान्वयन गर्ने मिसन लिएर मुलुकको सामाजिक आर्थिक रूपान्तरणको योजनासाथ अगाडि बढिरहेको छ ।वर्तमान सरकारसँग व्यक्तिका रूपमा केपी ओली वा अरू मन्त्रीको मात्रै भाग्य र भविष्य जोडिएको होइन । सिंंगो मुलुकको भविष्य र ...

Read More »