विचार

दाङ सिमेन्ट उद्योगको हब

kb masal

के.बि.मसाल सिमेन्ट उद्योगको सुरुवात आजभन्दा १९३ बर्ष अर्थात सन् १८२४ मा भएको हो । यसको आविस्कार जोसेफ एस्पडिन हुन । सुरुमा इंग्लेण्डको पोर्टलैंडको नामबाट सिमेन्ट उत्पादन भएको थियो । यो भन्दा पहिले संसारभर सिमेन्ट प्रयोग हुने ठाउमा चुनको धुलोमा वालुवा र मासको मसौटो मिश्रण गरी ढुङगा अथवा ईटालाई जोडान गरिन्थो । यसरी बनाएको लेपलाई बज्र भन्ने गरिन्थो । राणाहरुले दरवार ...

Read More »

के कारणले खर्च हुँदैन विकास बजेट ?

Ajayadeep_sharma

हामी मुलुकलाई विकसित गर्न चाहन्छौं र हाम्रो देश विकासोन्मुख राष्ट्रको सूचीमा रहेको छ । संविधान कार्यान्वयनपछि समृद्धिको बाटो हामीले रोजेका छौं र तीव्र आर्थिक विकास हामीले खोजिरहेका छौं । राजनीतिक भाषणभन्दा विकास आयोजनामा जनताले बढी ध्यान दिने गरेका छन् । तर विडम्बनाको कुरा– देशमा विकास बजेट खर्च हुन नसकी बर्षेनी फ्रीज हुने गरेको छ । यो महिनासम्मको विकास अवस्थालाई हेर्दा ...

Read More »

होली ! रंग खेल्दा के हुन्छ ?

555925-439940-holi

डा. शेरबहादुर पुन  होलीमा रमाइलो गरेर रंग, अबिर खेल्दा यसबाट स्वास्थमा पर्न सक्ने नकारात्मक प्रभाव बारेमा धेरैलाई थाहा नहुन सक्छ । यसबाट खासगरी छाला तथा आँखामा प्रत्यक्ष असर पर्ने गरेपनि शरीरका अरु अंगहरुमा पनि उत्तिकै नकारात्मक प्रभाव पर्ने गर्छ । खासगरी रंग बनाउँदा प्रयोग हुने विभिन्न रसायनले गर्दा स्वास्थ्यमा असर पुर्‍याउँछ । छाला रंगको प्रत्यक्ष असर छालालाई पर्ने गर्छ । ...

Read More »

स्वाभिमानको रक्षा पहिलो प्राथमिकता

Bipul Pokhrel

चीनका सुरक्षाकर्मीको हानेको गोलीबाट २०१७ असार (जुन, १९६०) मा मुस्ताङमा सीमा सुरक्षामा बसेका नेपाली सिपाहीको मृत्यु भयो । नेपाली भूमिमा चिनियाँ सेना प्रवेश गरेको र नेपाली सैनिक मारिएको घटनालाई नेपाल सरकारले चीनका सामु उठायो । प्रधानमन्त्री चाउ एनलाईले चीनका तर्पmबाट माफी माग्दै क्षतिपूर्ति दिए । घटना मैत्रीपूर्ण रुपमा सुल्झाइयो । फेरि यस्तै प्रकृतिको घटना भएको छ । भारतीय सीमा सुरक्षा ...

Read More »

बिटुलो पार्न नदिउँ भर्जिन रारालाई

rara-lake-2

देविकृष्ण रोकाया  पश्चिमको अफगानिस्तानदेखि पूर्वको म्यानमारसम्मको समग्र हिमालय क्षेत्रमा अवस्थित तालहरुको तुलनामा सबैभन्दा सुन्दर मानिएको रारामा पुगेका एक चिनियाँ पर्यटकले भनेका थिए “मानसरोवर सँधै ठूलो र राम्रो लाग्थ्यो, तर राराको तुलनामा मानसरोवर हरेक हिसाबमा तल रहेछ ।” २०२० सालमा राजा महेन्द्र रारा पुग्दा राराको सुन्दरताप्रति लोभिदै रारा कि अप्सरा शिर्षकको कविता समेत रचना गरेका थिए । सोहि बर्ष जिल्ला पञ्चायतको ...

Read More »

राजनीतिको चक्रव्यूहमा पर्दैछ नेपालीपत्रकारिता

Bhanu Bhakta Photo

भानुभक्त आचार्य अघिल्ला चुनावहरुभन्दा यसपाली पत्रकारहरुको चुनावको चर्चा अधिक छ । अहिले भइरहेको यो चर्चा पत्रकारिताको व्यावसायिक विकास, श्रमजीवी पत्रकारहरुको सेवासुविधा वा प्रेस स्वतन्त्रतामा आइपरेको व्यावधानलाई चिर्नका लागि भएको होइन । राजनीतिक दलआबद्ध प्रेस क्लबहरुले सिफारिस गरेअनुसार महासंघले नयाँ सदस्यता अनुमोदन तथा वितरण नगर्दा भएको किचलोले उत्पन्न भएको हो । परिणाम स्वरुप, छ दशक लामो इतिहास भएको नेपाल पत्रकार महासंघको ...

Read More »

सम्पादक खोपीको देउता मात्रै हो ?

BhanuBhakta Acharya

 माघको दोस्रो हप्ता बोसोयुक्त साबुनविरुद्ध शृंखलाबद्ध विज्ञापनहरुले काठमाडौंबाट प्रकाशित केही अखबारहरु भरिए । मूल पृष्ठ र त्यसको भित्री पृष्ठमा समेत पूरै विज्ञापन थियो, जसले खोल नभएका सबै साबुनहरुमा बोसो प्रयोग हुन्छ भन्ने भ्रामक सन्देश दिएको थियो ९हेर्नुहोस् विज्ञापन०। विज्ञापनको शृंखला हप्ताभरि चल्यो । पत्रकारहरुका लागि यो ‘कागलाई बेल पाक्नु’ जस्तो भए पनि प्रकाशकहरुले लाखौं आम्दानी गरे । करोडौं रुपैया खर्चिएर ...

Read More »

कथित प्रधानाध्यापक सुरेश यादवलाई कडा सजाय होओस

mira parsai

हरेक शिक्षण सस्था बाल मैत्रीपुर्ण हुनु जरुरी छ ! हरेक शिक्षण सस्थामा दक्ष परामर्शदाता हुनु जरुरी छ ! साथै सिकाइको माध्यम घोकाइ नभएर प्रयोगात्मक हुनु पर्दछ ! राजधानिको धुम्बाराही स्थित लुम्बिनी बिगनर्स एकाडेमीको कक्षा ९ मा अध्ययनरत छात्र सुदिप दाहाललाइ प्रधानाध्यापक सुरेश यादबले धेरै शिक्षकलाइ अनावश्यक प्रश्न सोधेर हैरान पारेको आरोपमा चरम यातना दिएको समाचार आयो । सुदिपको कम्मर मुन्तिरको ...

Read More »

नेपाल पत्रकार महासंघ गोरखाको नेता को ?

rajendra neupane

जिल्लामा नेपाल पत्रकार महासंघ गोरखाको नयाँ नेतृत्व को होला भनि सरोकारवाला निकायहरु वीच दैनिक चियागफ बाक्लै हुन थालेको छ । दुई जना पत्रकार जम्मा भएपछि यिनीहरु के भन्छन भनि चासो गरिन्छ । सभापति भन्ने वित्तिकै हुरुक्कै हुनेहरुको जमात पनि सानो छैन । म सभापति बन्न पाए यस्तो उस्तो गर्थें भनेर अहिले चियागफमा भन्नेहरुको लर्को पनि लामै छ । जिल्लामा महाविपत्ती ...

Read More »

बाहिरको बस्तुमा स्थानीय पर्यटन मेला

o2

तिलक प्रताप चन्द दाङ तुलसीपुर माघ १८ मेलामा घुमाउछु उट,चौरीगाई कलाकारहरु देखाउछु भनेझै रमाइलो गर्ने बाहानामा दर्शकको भिड बढ्ने सम्भावना बन्छ ।तर तुलसिपुरको कृषि तथा औधोगिक मेलामा उट,चरा मुख्य आकर्षण बनेको देखिन्छ।यि चिजलाई हेर्न मान्छे आउँछन् तर सबै छिमेकी मुुलुकका रहेपनि एकपटक पुलुक्क हेर्छन् । नयाँ चिज सबैलाई हेर्न मनपर्छ त्यो मेलामा मिल्छ । वास्तवमा मेला किन लाग्छ ,मेलाको उदेश्य ...

Read More »