Author Archives: rekha magar

ग्याँसको मूल्य बढ्यो

lp_gas_cilinder

खाना पकाउने ग्यासको मूल्यमा प्रतिसिलिन्डर रु २५ वृद्धि भएको छ । आज राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य बढेर अबदेखि प्रतिसिलिन्डर रु एक हजार तीन सय ५० पुगेको नेपाल आयल निगमका प्रवक्ता भानुभक्त खनालले जानकारी दिए । “यसभन्दा अघि पनि ७८ रूपियाँ २४ पैसा प्रतिसिलिन्डर घाटा थियो र अहिले फेरि २५ रूपियाँ बढाउँदा पनि एक सय ६२ ...

Read More »

आफ्नै श्रीमानले जलाएकी सुनिताको शिक्षण अस्पतालमा मृत्यु

gharelu hamsa

काठमाडौँ १९ माघ दिनदिनै घरमा बिबाद बढ्दै गएपछि श्रीमानले शरीरमा आगो लगाइदिदा गम्भीर घाइते भई त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी नेपालगञ्ज १२ की २२ वर्षीया सुनिता खटिकको निधन भएको छ । आज राति १।३५ बजे उनको आइसियुमै निधन भएको अस्पतालले जनाएको छ । यही माघ ६ गते सानोतिनो विवादमा श्रीमान्ले मृत्युको मुखमा पु¥याई भागेपछि उनलाई उपचारका लागि ८ गते काठमाडौँ ...

Read More »

दिपक माध्यमिक बिधालयमा साँस्कृतिक कार्यक्रम सम्पन्न

16443370_401380713542457_743116212_n

संजय कुशवाहा  नवलपरासी जिल्लाको पक्लिहवा गाविस को श्री दिपक माध्यमिक बिधालय मा पुरस्कार वितरण एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । श्री दिपक माध्यमिक बिधालय को आयोजनामा वसन्त पच्चमीको पावन अवसरमा आयोजित माता सरवस्तीको पुजा नोत्सव तथा पुरस्कार वितरण एवम् साँस्कृतिक कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा नेपाली काग्रेस क्षेत्र न।२ का पुर्व सभासद महेन्द्र जेसी को प्रमुख अथित्यता ...

Read More »

स्थानीय तहको प्रतिवेदनबारे संविधानविदसँग परामर्श

IMG_4293-1-848x478

माघ १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह पूनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनबारे संविधानविदहरुसँग परामर्श गर्नुभएको छ । सत्तारुढ दलका प्रमूख नेताहरुको उपस्थितिमा प्रधानमन्त्रीले संविधानविदहरुसँग परामर्श गर्नुभएको छ । परामर्शमा प्रधानमन्त्रीले स्थानीय तह पूनर्संरचना आयोगले बुझाएको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाउने विधि र कानूनी व्यवस्थाबारे संविधानविदहरुसँग राय माग्नुभएको थियो । त्यस क्रममा संविधानविदहरुले सरकारले तोकेको मापदण्ड र कार्यदेश अनुसार सुझाव ...

Read More »

बसन्त श्रवण गर्दै राष्ट्रपती , उपराष्ट्रपती र प्रधानमन्त्री

D-848x478

  माघ १९, काठमाडौं । बसन्त पञ्चमी ( श्रीपञ्चमी ) को अवसरमा बसन्तपुरमा बसन्त श्रवण गर्दै सम्माननीय राष्ट्रपती  विद्यादेवी भण्डारी, सम्माननीय उपराष्ट्रपती  नन्दबहादुर पुन, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माननीय मन्त्रीहरु लगायतका बिशिष्ट व्यक्तित्वहरु।

Read More »

सिचाई राज्यमन्त्री आचार्यलाई स्वागत

15400954_1259593627444768_5030708677436263112_n-750x563

माधव वेल्वासे नेपाल सरकारका सिचाई राज्यमन्त्रि तथा कपिलवस्तु क्षेत्र न ४ का सासद सुरेन्द्रराज आचार्यलाई मङगलवार कपिलवस्तुका विभिन्न ठाउमा स्वागत तथा सम्मान गरिएको छ । मन्त्रि आचार्यले जिल्लाको पश्चिमि क्षेत्रको अवलोकन गर्नुभएको छ ।शिवगढि गाविशमा एक भव्य कार्यक्रमका विच मन्त्रि आचार्यलाई स्वागत गरिएको छ । शिवगढिको कार्यक्रममा वोल्दै शिवगढि गाविश कपिलवस्तुको मुख्य एतिहासि स्थल रहेको र यस क्षेत्रको विकाशमा सवै ...

Read More »

सिद्धिकिको “मनसुन लभ” बजारमा

16427483_407575746250265_2256715948846077809_n

बिष्णुकुमार देवकोटा माघ १९,दाङ । साहित्यकार साजिदा सिद्धिकिको बहुप्रतिक्षित साहित्यिक कृति “मनसुन लभ” बजारमा आएको छ । साहित्यानुरागी युवा बर्ग लक्षित औपन्यासिक कृति मनसुन लभ सुरुवातमै अत्यधिक रुचाईएको छ । प्रेम गर्नेहरु प्रति समर्पित सत्य कथामा आधारीत कृति मनसुन लभ लाई सीसा नेपालले प्रकासन गरेको हो । यस कृतिको बिक्रि बाट प्राप्त रकमको दश प्रतिसत रकम गरिब तथा जेहेन्दार एवं ...

Read More »

अस्पताल र मेडिकहरु सफा राख्न गृहकार्य

20170131_121057

गोविन्द खड्का घोराही, १९ माघ । तुरुन्तै नतिजा देखिने गरी सुधार गर्न घोराहीका अस्पताल र मेडिकलहरुलाई सात दिनको गृहकार्य दिएको छ । मंगलवार घोराही नगरपालिकामा भएको ‘चिकित्सा जन्य फोहर मैला व्यवस्थापनका लागि योजना’ बनाउने छलफलले चिकित्सा जन्य फोहर मैला व्यवस्थापनको नतिजा हेर्ने निष्कर्ष निकालेका हो । कार्यक्रममा जिल्ला जनश्वास्थ्य कार्यालयका जनश्वास्थ्य अधिकृत जनार्दन गौतमले विषय प्रबेश गराउनुभएको थियो । आफ्नो क्षेत्र ...

Read More »

पाल्ही क्याम्पसलाई पुस्तक प्रदान

IMG_8068

परासी, १९ माघ । पाल्ही बहुमुखी क्याम्पस परासीलाई पुर्व गृहराज्य मन्त्रि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेता देवेन्द्र राज कण्डेलले पुस्तक र दराज प्रदान गर्नु भएको छ । बसन्त पंचमी तथा सरस्वती पुुजाको अवसरमा क्याम्पसमा आयोजित पुजा तथा पुस्तक वितरण कार्यक्रममा नेता कण्डेलले सोे शैक्षिक सामाग्री वितरण गर्नु भएको हो । नेपाल विद्यार्थी संघ पाल्ही बहुमुखी क्याम्पस ईकाइ समिति परासीका ...

Read More »

मेरो नसा नसामा गीत संगीत बग्छ – रकस्टार लामा

14333594_1116630801756623_5191556570143605619_n

केशरमान बुढाथोकी गित संगीत त्यस्तो चिज हो जसले जो कोहिको मन मस्तिष्क च्वास्स छुन सक्छ । गीत संगीत सुनेर मन्त्रमुग्ध नहुने त बिरलै होलान तर अर्कालाई आनन्द अनुभूति गराउने कलाकार जो कोहि बन्न सम्भब छैन । जो संग असाधारण जन्मजात केही त्यस्ता गुण हुन्छन त्यो मात्र राम्रो कलाकार बन्न सक्छ । कलाकारिता क्षेत्रमा रमाउने त धेरै हुन्छन स्थापित कलाकार हुन ...

Read More »