Author Archives: ouronline

को-को हुन् सम्भावित प्रदेश प्रमुख ?

7-Provience-head

३ माघ, काठमाडौं । सरकारले प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको छ । त्यसका लागि अहिले मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसिरहेको छ । आजको बैठकले प्रदेश प्रमुखका साथै अस्थायी राजधानी तोक्ने सम्भावना रहेको स्रोतले बताएको छ । प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । २ मा राजपा र ५ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिने भएको छ ...

Read More »

पार्टी एकता हुनेमा कुनै दुविधा छैनः महरा

krishna-mahara_MCe90aMNQf

३ माघ, पोखरा । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पार्टी एकता हुनेमा कुनै दुविधा नभएको बताएका छन् । प्रेस सेन्टर कास्की र प्रेस चौतारी कास्कीले पोखरामा बुधबार संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले दुई अलग/अलग पार्टीबीचमा बिचार, राजनीति र संगठन मिलाउन केही समय लाग्ने भएपनि पार्टी एकता हुनेमा कुनै भने समस्या नभएको बताएका हुन् । ‘पार्टी एकता हुन्छ, ...

Read More »

नारायणगढ–मुग्लिन सडक राति ६ घण्टा बन्द हुने

Capture

चितवन- चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः रातिमा ६ घण्टा बन्द हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका कारण चार दिन खुला गरिएको उक्त सडक आजदेखि पुनः राति १० देखि ४ बजेसम्म बन्द रहने नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए । यसअघि देवघाटको माघी मेलालाई ध्यानमा राखेर पुस २९ देखि माघ २ गतेसम्म चार दिनका लागि उक्त सडक खुला गरिएको ...

Read More »

भक्तपुरमा व्यावसायीको हत्या, तीन जना पक्राउ

feature0

भक्तपुर, ३ माघ – भक्तपुरमा माटो व्यवसायमा संलग्न एक व्यवसायीको आज हत्या भएको छ । माटो व्यवसायी चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । आज बिहान ५ बजे सैंजूको शव भक्तपुर नगरपालिका–९ ब्रह्मायणीमा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । प्रहरीको प्रारम्भिक ...

Read More »

बाम गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन बुद्धिजीवीकाे अपिल प्युठान

24203708_1990326591225878_1148952459_n

१६ मंसिर प्रतिनिधि र प्रदेशसभाकाे मिति नजिकिदै जादा प्युठानका बाम बुद्धिजीवी तथा प्रगतिशील विचारकहरूले बाम उम्मेदवारलाई विजयी गराउन हपिल गरेका छन् । शनिवार बहुउद्देश्यीय शैक्षिक भवन पुणय खाेलामा भएको “निर्वाचनमा बाम तथा प्रगतिशील बुद्धिजीवीको भूमिका बिषयक” अन्तरसम्वाद कार्यक्रम बाम बुद्धिजीवी तथा प्रगतिशील विचार मञ्च प्युठानले गरेकाे थियाे । कार्यक्रममा सहभागीहरूले अासन्न प्रतिनिधि र प्रदेश सभाकाे निर्वाचन अग्रमन कि प्रतिगमन तिर ...

Read More »