Author Archives: Kesharman Bc

कविताको पोस्टमार्टम

tara parajuli

तारा पराजुली / मोरङ  रमैले रोपेका गुनकेसरी आज तिम्रो फुलबारीमा कसरी फुले? सुगन्ध खोज्ने लहडमै रगताम्मे हातहरु छाम्दै थुप्रै पटक डम्फर र अररी काँडासँग कर्कस बोलेको छु म। मेलै सर्दैनथ्यो र पनि खनेको छु खदेरिमा बाँझो वारि आगोबाट आगो छुट्ट्याउदै तौली तौली लिएको छु शब्द भनेर आगाका थुँगाहरु यस्तै मेसोमा बिसौँ पटक मेटेको छु लेखेर जिन्दगीलाई। लेख्दा लेख्दै कलम रित्तिएपछि ...

Read More »

विभाजनको संघारमा राजपा नेपाल

raajapaa

इन्द्रेणी संवाददाता  काठमाडौं १३ साउन । मधेश केन्द्रित विभिन्न नामका पार्टीहरु बीच एकता भएर भर्खर मात्र नयाँ पार्टी भएको राजपा नेपाल विभाजनको संघारमा पुगेको छ । आगामी साउन २१ गते बोलाईएको केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको अन्तरबस्तु बारे राजपा नेपालको अध्यक्ष मण्डलका सदस्यबीच मतभिन्नता देखिएको छ । पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बोलाईएको हो ...

Read More »

आज रक्षा बन्दन पर्व धुमधाम मनाइदैं

raksha bandan

इन्द्रेणी संवाददाता  दाङ १३ साउ । शुक्रबार (आज) हिन्दू धर्मावलम्बीहरुले देशभर जनै पूर्णिमा अर्थात ऋषि तर्पणी पर्व मनाउँदैछन् । जनै लगाउनेहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी, अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको जनै लगाउने गर्छन् । यस्तै सुरक्षाको लागि भन्दै नाडीमा मन्त्रिएको डोरो बाँधी रक्षाबन्धन पनि गरिन्छ । आज बाँधिएको डोरो गाई तिहारका दिन ...

Read More »

पूजा पुरीको तिजको कोशेली “राडोको घडी” सार्बजनिक

20428080_1518970934832907_1634270998_n

काठमाडौं । चर्चित गायिका पूजा पुरीको तिजको कोशेली “राडोको घडी” सार्बजनिक भएको छ। यस तीज गीतलाई तिर्सना म्युजिक प्रालिले बजारमा ल्याएको हो । यस गीतमा स्वर पुरा पुरी र भगीरथ चलाऊनेको रहेको छ । भगीरथको शब्द संकलन रहेको छ । साथै गितको निर्देशन प्रकाश भट्टले गरेका छन भने सम्पादन बिष्णु शर्माले गरका छन् । यसका साथै अभिनय जेम्श बिसी र रेश्मा तामाङले ...

Read More »

जागिर खान पुर्व राजा र प्रधानसेनापती गुहारे अस्थायी शिक्षकले

gyanendra shaha

काठमाडौं–अस्थायी शिक्षकको नाममा ७ जनाले नेपाली सेना र पुर्वराजा ज्ञानेन्द्र शाहसामु एक निवेदनरबिन्तीपत्र हाल्दै हस्तक्षेप गर्न आमन्त्रण गरेका छन् । भूमिकाबिहिन भई एक नागरिकको हैसियतामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र फरक क्षेत्राधिकार भएको नेपाली सेनालाई उनीहरुले सो ज्ञापनपत्ररबिन्तीपत्र हालेका हुन् ।  बिन्तीपत्र हाल्नेमा समी भञ्ज्याङ मावि धादिङका शिक्षक बसन्तकुमार श्रेष्ठ, चामुण्डा मावि काठमाडौंका शिक्षक यादवप्रसाद पौडेल, गुह्ेश्वरी मावि सिनामंगलका शिक्षक ...

Read More »

गृहमन्त्रीले गरे यस्तो घोषणा, बैदेशिक रोजगारीमा जानेका लागि खुसियाली

janardan sharma 922

काठमाडौं १२ साउन गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बैदेशिक रोजगारीमा जाने सिलसिलामा ठगिएका र दुःख पाएका युवा–युवतीहरुको समस्या समाधान गर्न प्रहरीको स्पेशल फोर्स बनाएर परिचालन गर्ने घोषणा गरेका छन् । बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिको बैठकमा बोल्दै मन्त्री शर्माले ठगिएका हजारौं उजुरी प्रहरी समक्ष आउने गरेको र ठगिएकाहरुको पैसा फिर्ता नहुँदा धेरै घरबार विहीन भएकाले समस्या समाधान गर्न ...

Read More »

जनप्रतिनिधीको नजर बिधुतपोलमा जाला त ?

bidhutaka pol

गोविन्द खड्का घोराही, १२ साउन । जेलीएका तारका मुठामा भारीभर्कम होडिङ बोर्ड सहरीया हरेक जसो विद्युतपोलका विशेषता बनेका छन् । त्यसलाई हटाउने कसले र टंगाउन पाउने अधिका कसरी प्राप्त गर्ने धेरैलाई पत्तो छैन । घोराही उपमहानगरपालिकाका शाखा अधिकृत सुवोध रेग्मीका अनुसार आकृति एड्भरटाईजिङले विगत दुई बर्ष अघि देशि ठेक्का लिएको छ । उसले हरेक नया आर्थिक बर्षमा रिन्यू गर्ने सर्त ...

Read More »

दाङमा एकजनाको रहस्यमय मृत्यु

hatya922

इन्द्रेणी संवाददाता दाङ १२ साउन । दाङमा बिहिबार एक जनाको रहस्यमय मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका १५ तुलसीपुर चोक नजिकै ४४ / ४५ बर्षका शुभानन्द अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । गयराति आफ्नी श्रीमती संग सामान्य बिषयमा घरायसी बिबाद भएपछी अधिकारी घरबाट बाहिर निस्केका थिए । सामान्य बिषयमा बिबाद हुँदा राति बाहिर निस्केका अधिकारी परिवारले घरमा आउलान ...

Read More »

दाङमा जिल्ला स्तरिय फूटवल प्रतियोगित शुरु

under-8-football-tournaments

तुलसीपुर १२ साउन । कोकाकोला अन्तर विद्यालय दाङ जिल्ला स्तरिय छात्र÷छात्रा फूटबल प्रतियोगिता आजदेखि तुलसीपुरको अरनीको मैदानमा सुरु हुदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक कार्यक्रम अन्त्तरगत दाङ जिल्ला फूटबल संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको समन्वयमा संचालित प्रतियोगिता हुन लागेको हो । प्रतियोगितको उद्घाट तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले गर्ने कार्यतालिका रहेको छ । साउन २१ गते सम्म ...

Read More »

नवनियुक्त स्वास्थ्यमन्त्रीले भने – ‘डा. केसीका जायज माग सम्बोधन गर्छु’

giriraj mani pokhrel

इन्द्रेणी संवाददाता काठमाडौं १२ साउन । भर्खर मात्र सपथ लिएका स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलले डा. गोविन्द केसीका जायज मागलाइ तत्काल सम्बोधन गर्ने बताएका छन् । उनले नयाँ स्वास्थ्य नीति बनाउने घोषणा पनि गरे । सपथ संगै पदभार ग्रहण गरेपछि बुधबार पत्रकारहरु संग संक्षिप्त कुरा गर्दै मन्त्री पोखरेलले भने – ‘डा. गोविन्द केसीले फेरी अनसन सुरु गरेकोबारे जानकारी पाएँ । उहाँका जायज ...

Read More »