Author Archives: Kesharman Bc

किन हाने प्रहरी जवानले आफैंलाई गोली ?

Goli

असोज ७ । स्याङजामा ड्युटीमा रहेका प्रहरी जवानले आफ्नै राईफलले आफ्नो च्यापुमा गोली हानी आत्महत्या गरेका छन् । उनको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार कारागार स्याङ्जामा कार्यरत नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–६ घर भएका प्रहरी जवान जितेन्द्र थापा मगरले आफैैले आफैलाई गोली हानेका हुन्। कारागार प्रमुख बुद्धिप्रसाद शर्माले एकजना प्रहरी जवानले ड्युटीमै आफैंले आफैलाई गोली हानेको पुष्टि गरे ...

Read More »

मिलको फित्तामा कपाल बेरिदा एक महिला गम्भीर

bhojpur

विराटनगर, ७ असोज । मिलको फितामा एक महिलाको कपाल बेरिन पुग्दा गम्भीर घाइते भएकी छिन् । ट्याम्के–मयुम गाउँपालिका–४ स्थित मिलको फित्तामा बेरिएर स्थानीय ३६ वर्षिया प्रितन्जली राई घाइते भएकी हुन् । आफ्नै घरमा रहेको मिलमा धान कुटाउने क्रममा राईको कपाल मिलको फित्तामा बेरिएको इलाका प्रहरी कार्यालय दिल्पाले जनाएको छ। गम्भीर घाइते भएकी राईलाई उपचारको लागि हेलिकोप्टरद्वारा काठमाडौं पठाइएको जिल्ला प्रहरी ...

Read More »

जव राष्ट्रपति राष्ट्रकविको निवासमा पुगिन…

rashtrapati with rashtra kabi

‘मेरा ६ वटी छोरी छन्, उनीहरु देशमा महिला राष्ट्रपति भएकामा खुशी व्यक्त गरिरहन्छन् ।’ सय वर्ष प्रवेशका अवसरमा जन्मदिनको शुभकामना दिन लैनचौरस्थित आफ्नो निवासमा आएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले भने, ‘मेरो लागि यहाँसम्म कष्ट गर्नुभयो, म धन्य भएँ ।’ शताब्दी जन्म वर्षका अवसरमा शान्तिपाठ र विशेष पूजासहित सहस्र चन्द्रदर्शन समारोहको तयारीमा रहेका राष्ट्रकवि घिमिरे आज बिहान पूजापाठ सकेर ...

Read More »

एक महिलाले अन्धाधुन्ध गोली चलाउदा तीन जनाको ज्यान गयो

Goli

इन्द्रेणी अनलाइन  अमेरिकाको मेरिल्याण्डस्थिती औषधी वितरण केन्द्रमा बिहिबार एक महिलाले अन्धधुन्ध गोली चलाउँदा तीनको मृत्यु भएको छ । घटनामा अन्य तीनजना घाइते भएका छन् । यस्तै, बन्दुकधारी महिलाले आफूलाई गोली हानेकी छिन् । पुलिसका अनुसार आफूलाई गोली हान्ने २६ वर्षे स्नोचिया मोसेली गम्भीर रुपमा घाइते भइन् । उपचारको क्रममा उनको मृत्यु भएको छ । अहिलेसम्म हमलाको स्पष्ट कारण पत्ता लाग्न ...

Read More »

कथा : मेरो बलात्कार भयो

Rape-cover-1024x536

विश्वराज अधिकारी डियर स्नेहा, काठमाडौं आएको एक महिनापछि यो इमेल लेख्दैछु । डिसेम्बर महिनाको दोस्रो हप्ता भइसक्यो । केही हप्तापछि नयाँ वर्ष २०१५ शुरू हुन्छ । ओक्लहोमाले त सेतो सिरक ओढ्न शुरू गरिसकेको होला । चिसो निकै बढेको होला । काठमाडौं आउनासाथ तिमीलाई इमेल लेख्ने सुरमा थिएँ तर यस्तो डरलाग्दो घटना भयो कि सारा ध्यान र शक्ति त्यै घटनाले तान्यो ...

Read More »

साँफेबगरमा गोली चल्यो

jhadapama goli chalyo 960

इन्द्रेणी संवाददाता अछाम, असोज ४ । यातायात व्यवसायीहरुले आयोजना गरेको आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले अछामको साँफेबगरमा हवाई फायर गरेको हो । अबस्था लाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै लाठीचार्ज समेत गरेको छ । प्रहरीको लाठीचार्जबाट थुप्रै आन्दोलनकारी घाइते भएका छन् । सार्वजनिक यातायात व्यावसायीले सवारी ऐनको विरोध गर्दै तीन दिनदेखि राजधानी बाहिर सार्वजनिक यातायात ठप्प पारेका छन् । घटना ...

Read More »

गोली प्रहार गरी शिक्षकको हत्या

deathhha

काठमाडौं , ४ असोज । सुनसरीको भुताहामा भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका शिक्षकको हत्या गरेको छ । मोटरसाइकलमा अाएको हतियारधारी समूहले स्थानीय एक विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार गरी हत्या गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले अनलाइनखबरलार्इ दिएको जानकारी अनुसार हतियारधारी समूहको गोली लागेर एक जना प्रहरी पनि घाइते भएका छन् । अनलाइनखबरमा यो ...

Read More »

सडक दुर्घटना तीनको मृत्यु ५० घाइते

tyaktar durghatana

नयाँ दिल्ली, ४ असोज । उत्तर भारतको, पहाडी सडकमा भएको एक सडक दुर्घटनामा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन् । एक निजी बस पहाडी सडकमा पल्टिदा सो दुर्घटना भएको प्रहरी स्रोतले बिहीबार जानकारी दिएको छ । बुधबार राती चिप्लो सडकमा बस पल्दिँदा सो घटना भएको र तीन व्यक्तिको घटना स्थलमा नै मृत्यु भएको छ ...

Read More »

एउटा तस्वीर जसका कारण एकै दिन ३० लाख संकलन

111

भारतमा एक बालक आफ्ना बाबुको शवनजिकै रहेको तस्बिरले सामाजिक सञ्जाल प्रयोगकर्तालाई तताएको छ । सोही तस्बिरका कारण एकै दिनमा पीडितको परिवारलाई ३० लाखभन्दा बढी रकम जुटेको छ । सो तस्बिरलाई ट्विटरमा सात हजारपटक सेयर गरिएको छ । हिन्दुस्तान टाइम्सका पत्रकार शिव सन्नीले सोमबार सो तस्बिर ट्विट गरेका थिए । ११ वर्षीय बालक बाबुको शवनजिकै शोकाकुल बनेको तस्बिरले आफ्नो मन छोएको उनले बताएका थिए । २७ ...

Read More »

श्रीमान विदेशमा, चार महिनाको गर्भ बोकेर श्रीमती जिप्रकामा !

garbhaa

सिन्धुपाल्चोक । श्रीमान वैदेशिक रोजगारीका लागि मलेशिया गएको १७ महिना भयो । यता श्रीमतीको पेटमा भने चार महिनाको गर्भ हुर्किदै गएको छ । उमेर ३५ वर्ष भयो । एक छोरा र चार छोरीलाई श्रीमतीको जिम्मा लगाएर श्रीमान आफ्ना जहान परिवारलाई सुःख दिनका लागि पैसा कमाउन मलेशिया गएका थिए । जेठी छोरी अहिले कक्षामा ८ मा अध्ययन गर्दैछिन् । सानो छोरा ...

Read More »