prakash jawala2

दाङ–सुर्खेत मितेरी सडकको रुपमा विकास हुन्छ : मन्त्री ज्वाला

दाङ, ३ चैत । कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री प्रकाश ज्वालाले दाङ सुर्खेत सडक निमार्णको कार्यले तिब्रता पाएको बताएका छन् ।

prakash jawala2आज दाङको तुलसीपुरमा रिपोर्टस क्लबसँगको कुराकानीमा मन्त्री ज्वालाले दाङ राजधानी भएको खण्डमा कर्णालीको राजधानी सुर्खेत सङग जोडिने मितेरी सडकको रुपमा विकास हुने सम्भावना समेत रहेको बताए ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*