FB_IMG_1552701704365

मगर भेषभुषा प्रर्दशन आज

दाङ । मगर समुदायको भेषभुषा प्रर्दशनी आज हुने भएको छ ।मगरभाषा साहित्य तथा सांकृतिक प्रतिष्ठानको आयोजना मगर भेषभुषा प्रर्दशन हुने भएको ।क्रममा सभामुख दाङ आउँन लागेकोे ।

घोराही स्थित गणेश चित्रालयमा हुने भेषभुषा प्रर्दशनीको लागि सम्पूर्ण तयारी पुरा भएको प्रतिष्ठानका अध्यक्ष कृतिमान पुनले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नु हुने भएको छ ।

कार्यक्रम मगर,थारु,गरुङ, समुदायको आ–आफ्नै कला प्रर्दशन गरिने छ।भेषभुषा प्रर्दशनीमा सहभागी हुन दाङ, कपिलबस्तु,वुटवल, काठमाडौ लगाएतका विभिन्न क्षेत्रबाट सहभागि हुने पुनले जानकारी दिनुभयो ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*