balatkari-pakrau

१४ वर्षिया बालिकालाई जवरजस्ती गरेको अभियोगमा घर्ती पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, २७ फागुन । दाङमा प्रहरीले १४ वर्षे वालिकालाई करणी गरेको आरोपमा पक्राउ गरेको छ । घोराही १९ की ती बालिकालाई करणी गरेको आरोपमा १९ कै २१ वर्षीय सन्तोष घर्ती मगरलाई पक्राउ गरेको हो ।

balatkari-pakrauघर्तीले ती बालिकालाई फागुन १७ गते जवरजस्ती करणी गरेको पीडितको उजुरीमा प्रहरीले पक्राउ गरेको हो । घर्तीलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*