vasant-pancham

आज सरस्वती पूजा, धुमधामका साथ मनाइदै

इन्द्रेणी संवाददाता
दाङ, २७ माघ । आज वसन्त पञ्चमी अर्थात विद्याकी देवी सरस्वती पूजा । विद्याकी देवीका रुपमा आज विभिन्न विद्या पिठ तथा शैक्षिक संस्थाहरुमा धुमधामका साथ पूजा गरिएर सरस्वती पूजा मनाइदैछ ।

vasant-panchamधेरैले आजको दिनलाई आफ्ना बालबालिकालाई अक्षर चिनाउने दिनको रुपमा पनि मनाउछन् । आजको दिनबाट बालबालिकाहरुलाई स्कूल भर्ना गर्ने र अक्षर लेख्न सिकाउने पनि गरिन्छ ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*