CPN-Party-office

नेकपा एकीकरण : कार्यदलले तयार पार्यो मस्यौदा

काठमाडौँ, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले साङ्गठनिक एकीकरणका लागि गठन गरेको कार्यदलले प्रतिवेदनको मस्यौदा तयार गरेको छ ।

CPN-Party-officeकार्यदलले पुस मसान्तभित्र प्रतिवेदन बुझाउनुपर्ने ‘म्याण्डेट’ पाएको थियो तर माघ बित्न लाग्दा पनि बुझाउन सकेको छैन ।

माघ २१ गते बसेको पार्टी सचिवालयको बैठकले कार्यदलले गरेको काम जे–जस्तो अवस्थामा छ सोही अवस्थामा प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*