jumla

हिमाली जिल्लामा भारी हिमताप, जनजीवन कष्टकर

हुम्ला, २४ माघ । हिमाली जिल्ला जुम्ला, हुम्ला, मुगुका विभिन्न भागमा भारी हिमपात भएको छ । विहानैदेखि हिमताप गरेपछि यहाँको जनजीवन प्रभावीत भएको छ ।

jumlaचिसोका कारण सर्वसाधारणलाई हिडडुल गर्न समस्या परेको छ भने स्कूले बालबालिकाहरु स्कूल जाँनाबाट पञ्चित भएका छन् । यसैगरी बिहानदेखि शुरु भएको हिमपातका कारण जुफाल विमानस्थलमा बाक्लो हिँउ जमेको छ ।

जहाज अवतरण गर्ने हवाई मार्गमा नै बाक्लो हिँउ जमेपछि जुफाल विमानस्थल आज अवरुद्ध भएको छ । हिमपातका कारण नेपालगञ्जदेखि हुने कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुफालले जनाएको छ ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*