38828232_1679463808846203_3617547874205696000_n

शान्ति समाज दाङको अध्यक्षमा रेग्मी

तुलसीपुर, २७ साउन । मानव अधिकार तथा शान्ति समाजको ११ औं जिल्ला अधिवेशनवाट शरद रेग्मी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । शनिवार तुलसीपुरमा सम्पन्न अधिवेशन एवं २१ औं साधारण सभाबाट आगामी दुई वर्षका लागि रेग्मी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

38828232_1679463808846203_3617547874205696000_nत्यस्तै अधिवेशनले उपाध्यक्षमा तुलसीपुराम सुनार, सचिवमा निर्मला डि.सी, कोषध्यक्षमा अमृत काजी शर्मा र सहसचिवमा उषा गौतमलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा कमल डाँगी, सम्झना डाँगी, भिमलाल मरासीनी, माधव वस्नेत, निर्मल खड्का, रोशण गिरी रहेका छन् ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*