indd

श्रीमान् छुटाउन ३ लाख लिएर मध्यरात प्रहरी कार्यालयमा पुगेकी महिला नियन्त्रणमा

इन्द्रेणी संवाददाता
काठमाडौं ८ चैत । सार्वजनिक यातायातमा पकेटमारी गर्दागर्दै पक्राउ परेकालाई छुटाउने खर्कत भएको छ ।

inddपकेट मार्दामादृै बुधवार साँझ महानगरिय प्रहरीले नियन्त्रणमा लिएका काभ्रे धुलिखेलका विवेक लामालाई छुटाउन उनकी श्रीमतीले प्रहरीलाई ३ लाख २४ हजार घुस दिन खोजेकी थिइन । श्रीमानलाई अदालतमा म्याद थपिनु अघि नै रिहा गराउन ३ लाख २४ हजारसहित मध्यरातमा गौशाला पुगेकी शर्मिला समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार सर्मिला घुस लिएर राति १२ बजे प्रहरीमा पुगेकी थिइन् । बुधबार कोटेश्वरबाट चावहिल तर्फ जाँदै गरेका सरोज कार्कीले बोकेको ७५ हजार पकेटमारी गर्दागर्दै काभ्रे धुलिखेलका विवेकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*