nijgadh-international-airport-final-2

अब फेरि सुर्खेत-काठमाडौं सिधा हवाइ सेवा

काठमाडौं, ८ चैत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा सुर्खेत काठमाडौं सिधा हवाई उडान शुरु हुने भएको छ । सुर्खेत कर्णाली प्रदेशको राजधानी हो ।

nijgadh-international-airport-final-2संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्य मन्त्रीबीच कर्णालीको पर्यटन बिकास सम्बन्धि बुधबार भएको छलफलमा प्रत्यक्ष हवाई उडान गर्ने निर्णय भएको हो।

वर्षौंदेखि काठमाडौं सुर्खेत सिधा हवाई उडान सेवा थियो । २०७२ सालमा भारतीय नाकाबन्दी लगत्तै अवरुद्ध काठमाडौं सुर्खेत उडानलाई पुनः संचालन गर्नेका लागि आयोजित उक्त छलफलमा मन्त्री अधिकारीले काठमाडौं सुर्खेत सिधा उडानका लागि निर्देशन दिएका थिए ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*