images_cms-image-000043388

पदमुक्त प्रधानन्यायाधीशले राष्ट्रपतिलाई गराए शपथ

इन्द्रेणी संवाददाता
काठमाडौं, ३० फागुन । जन्ममिति सम्बन्धी विवादमा तानिएका प्रधानन्यायधीश पराजुली पदमुक्त भएका छन् । आज न्यायपरिषदले एक पत्र पठाई जन्ममितिका आधारमा उनी पदमुक्त भएको जनाएको छ ।

images_cms-image-000043388प्रधानन्यायाधीश पराजुली २१ भदौ २०६५ मा नै ६५ वर्ष उमेर पुगेको जानकारी न्याय परिषदले लेखेको पत्रमा उल्लेख छ।
पद मुक्त भएपनि पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्।

शपथ ग्रहण समारोहमा प्रधानन्यायधीश पराजुली प्रसन्न मुद्रामा देखिएका थिए । उनले सपथ ग्रहण गराउदै गर्दा राष्ट्रपति भण्डारी र उपराष्ट्रपतिको अनुहारमा हाँसिरहेका देखिन्थ्यो ।

get_img

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*