20180312_144019

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना

इन्द्रेणी संवाददाता

काठमाडौं २८ फाल्गुन । अवतरणको क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ ।

बाङ्लादेशबाट आएको एयर बङ्लाको विमान विमानस्थलमा दुर्घटनामा परेमा हो ।

दुर्घटना रनवेमा विमान चिप्लिएर  भएको हो । यसबारे थप विवरण आउन बाँकी रहेको छ  ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*