Sher-Bahadur-Dauba-922

भोलि प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ, २ फागुन । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि भोलि बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

Sher-Bahadur-Dauba-922

बिहीबार बिहान मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*