22

प्रचारप्रसारको अन्तिम दिन घोराहीमा बाम गठबन्धनको ¥याली (फोटो फिचर)

इन्द्रेणी संवाददाता
दाङ, १८ मंसिर । दलहरुको चुनावी प्रचारप्रसारको अन्तिम दिन आज दाङको घोराहीमा बाम गठबन्धनले ¥याली सम्पन्न गरेको छ ।

5¥यालीमा उपप्रधानमन्त्री तथा दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका उम्मेदवार कृष्णबहादुर महरा, पूर्व सञ्चारमन्त्री एवं दाङ क्षेत्र नं. २ (१) प्रदेश सभा सदस्यका उम्मेदवार शंकर पोख्रेल र बाम अन्य समानुपालिक उम्मेदवारहरु र हजारौं वाम समर्थकहरुको सहभागीता थियो ।

22सो क्रममा मतदाताहरुले उम्मेदवारहरुलाई स्वागत गर्दै चुनावको विजयीपछि जिल्लाको समग्र विकासमा लाग्न शुभकामना दिएका थिए ।

111

333

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*