Monthly Archives: १६ पुष २०७४, आईतवार १७:३१

किन पुगे सुटुक्क बाबुराम प्रचण्ड निवासमा

prachanda-baburam222

काठमाडौं, १६ पुस। नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टरार्इ सुटुक्क प्रचण्ड निवास पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन् । भटराई हिसिला यमीलाई लिएर आइतवार विहान प्रचण्ड निवास खुमलटार पुगेका हुन् । विहान १० बजे भएको भेटमा समसामायिक राजनीतिक बिषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । अहिलेको राजनीतिक घटनाक्रम र अब बन्ने नयाँ सरकारको विषयमा ...

Read More »

रोटरी ज्ञानका लागि ‘रोटा क्विज’

_V3A2498

तुलसीपुर, १६ पुस । रोटरी क्लव अफ तुलसीपुर सिटीले अन्तर रोटरी क्लव स्तरिय रोटा क्विज सम्पन्न गरेको छ । रोटरी डिष्ट्रिक ३२९२ रिजन ५ अन्तर्गत जोन १८ मा आवद्ध क्लवहरुको विचमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । क्लवमा आवद्ध सदस्यहरुलाई रोटरी सम्वन्धि ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानबाबु श्रेष्ठले जानकारी दिए । ...

Read More »

कपास उद्योगमा आगो लाग्दा क्षति

agooo

इन्द्रेणी संवाददाता दाङ, १६ पुस । दाङको तुलसीपुरको एक कपास उद्योगमा आगो लाग्दा करीव दश लाख बराबरको क्षति भएको छ । तुलसीपुर–६ स्थित राप्ती कपास उद्योगमा आगो लाग्दा सो क्षति भएको हो । आज विहान करीव साढे १० बजेतिर विद्युत सटहुँदा आगो लागेको प्रहरीले जनाएको छ । आगोबाट उद्योगमा रहेका कपास, डस्ना, मेसिललगायका सामनहरु जलेर नष्ट भएको सञ्चालक लोकमान मसुरले ...

Read More »

नौ बिगाहामा लगाइएको गाँजाखेती नष्ट

555-fadani-gardai-gareko-gaja1

चितवन, १६ पुस । चितवनको विकट गाउँ लोथरस्थित ठूलो क्षेत्रमा लगाइएको प्रतिबन्धित गाँजाखेती प्रहरीले नष्ट गरेको छ । चितवनको राप्ती नगरपालिकाको पहाडी इलाका लोथरस्थित बाखराङ, यौरालीटार, कालिकाटार, धनवाङलगायत क्षेत्रमा झण्डै नौ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको चितवनका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय चितवनको विशेष सुरक्षा योजनाअनुरुप शुक्रबार र शनिबार ...

Read More »

अब एक्लै सगरमाथा चढ्न नपाइने

maut

काठमाडौं, १६ पुस । अब एक्लै कसैले पनि सर्वाेच्च शिखर सगरमाथा चढ्न पाउने छैनन् । संशोधित पर्वतारोहण नियमावली अनुसार अपाङ्गता भएका आरोहीलाई चिकित्सकको अनुमति विना सगरमाथा वा अन्य हिमाल आरोहण गर्न नदिने व्यवस्था गरेको छ । पर्वतारोहणको क्रममा हुने दुर्घटना कम गर्न एक्लै हिमाल चढ्न नपाइने जस्ता नयाँ नियम ल्याइएको अहो । नेपालमा सर्वोच्च शिखर सगरमाथाका अतिरिक्त ४०० भन्दा बढी ...

Read More »

श्रीमतीको हत्या गरी प्रहरी चैकीमा आत्मसमर्पण

hateadafaf

गोरखा, १६ पुस। गोरखामा एकजनाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । भीमसेन गाउँपालिका ८ बोर्लाङकी हिरादेवी श्रेष्ठले पिर्काले हानेर आफ्नै श्रीमान केयरमान श्रेष्ठको हत्या गरेकी हुन् । शनिबार साँझ घरमै पिर्का प्रहार गरी ६७ वर्षीय केयरमानको हत्या गरेलगत्तै उनी प्रहरी चौकीमा आत्मसमर्पण गर्न पुगेकी थिइन् । प्रहरीका अनुसार श्रीमानसँग भएको घर झगडामा पिर्का प्रहार गरेको र पिर्काले लागेर श्रीमानको ज्यान ...

Read More »

गणतन्त्र दैनिक एघारौं वर्षमा प्रदेश

gnnnn

इन्द्रेणी संवाददाता दाङ, १६ पुस । दाङको घोराहीबाट प्रकाशन हुँदै आएको गणतन्त्र राष्ट्रिय दैनिक एघारौं वर्षमा प्रवेश गरेको छ । पत्रिकाले आज दाङको घोराहीमा भव्य कार्यक्रमको आयोजना गरी आफ्नो एघारौं वार्षिकोत्सव मनाएको छ । कार्यक्रमको उद्घाटन एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश सभाका सदस्य शंकर पोख्रेलले गरे । पत्रिकाका प्रकाशक तथा सम्पादक सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा पत्रिकालाई सहयोग गर्नेहरुलाई ...

Read More »

सल्ले विमानस्थलमा अब साताको चार उडान

rukum

इन्द्रेणी संवाददाता रुकुम, १६ पुस । अब रुकुमको सदरमुकाम सल्ले विमानस्थलमा साताको चार दिन हवाई उडान हुने भएको छ । यात्रुहरुको चापलाई ध्यान दिंदै नेपाल वायु सेवा निगमले उडान थप गरेको हो । यस अघि हप्ताको दुई दिन आइतवार र सोमवारमात्र हवाई उडान गर्दै आएको निगमले पुस १७ गतेदेखि हप्तामा ४ दिन (बुधवार र विहीवार) पनि हवाई सेवा गर्ने छ ...

Read More »

त्रिभुवननगर जेसीजको अध्यक्षमा भण्डारी विजयी

Untitled-1 copy

इन्द्रेणी संवाददाता दाङ, १६ पुस । त्रिभुवननगर जेसीजको अध्यक्षमा लालमणि भण्डारी चयन भएका छन् । शनिवार सम्पन्न निर्वाचनबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले ६५ मत प्राप्त गरेको र उनका निकटतम प्रतिद्धन्दी विवेक आचार्यले ३१ मत ल्याएका थिए । त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा मिनराज भाट र माधवप्रसाद पौडेल जिवयी भएका छन् भने उपाध्यक्षमा श्रीधर जिसी, यज्ञबहादुर खड्का, प्रदिप सुवेदी ...

Read More »

बहुविवाह गरेको भन्दै दम्पतीलाई मोसो दलेर गाउँ निकाला

pidet ind

मोरङ, १६ पुस । मोरङको रंगेली नगरपालिका–५ आँपगाछीमा अर्काकी श्रीमती विवाह गरेको आरोपमा एक जोडीलाई गाउँ निकाला गरिएको छ । एमालेका एक स्थानीय नेताको अगुवाइमा विवाहित दम्पतीलाई मोसो दली जुत्ताको माला लगाएर गाउँ निकाला गरिएको हो । स्थानीय राजकुमार ठाकुर र सोही ठाउँकी सरदार थरकी महिलालाई दोस्रो बिहे गरेर गाउँ–समाजको थिति खलल पारेको आरोपमा एमाले नेता दिनेश ठाकुरको अगुवाइमा कुटपिट ...

Read More »