23484485_1616054468457886_546573364_o

माइकल श्रेष्ठको नयाँ गीत ‘दिन रातनै’ सार्बजनिक

गायक सुजन माइकल श्रेष्ठको नयाँ गीत ‘दिन रातनै’ सार्बजनिक गरिएको छ । गीतमा शब्द र संगीत भने संजित श्रेष्ठको रहेको छ । गीतलाई बृजेश श्रेष्ठले एरेन्ज गरेका हुन् । गीतको सार्बजनिक भिडियोमा गायक आफैले अभिनय गरेका छन् जसमा श्रृष्टी र सोनमले साथ दिएका छन् । गीतमा प्रशान्त तामांगको कोरियोग्राफी रहेको छ । उत्सव दाहालले खिचेको उक्त भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका हुन् भने निर्देशन रायन कार्कीको रहेको छ ।
https://www.youtube.com/watch?v=VjkyJ6zJ8fI&authuser=0

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*