Monthly Archives: November 2017

समृद्ध दाङका लागि महासंघले अन्तरक्रिया गर्ने

fnj dang

दाङ,  १४ मंसिर । नेपाल पत्रकार महासंघ दाङले उम्मेदवारसँग अन्तक्र्रिया गर्ने भएको छ । आसन्न निर्वाचनका उम्मेदवारहरुसँग अन्तक्र्रिया गर्न लागेको अध्यक्ष सविन प्रियासनले जानकारी दिनुभयो । ‘समृद्ध दाङ, दाङ राजधानी’ शीर्षकमा जिल्लाका उममेदवारहरुसँग अन्तक्र्रिया गर्न लागेको भन्दै अध्यक्ष प्रियासनले पहिलो चरणमा क्षेत्रनम्वर ३ का उम्मेदवारहरुसँग अन्तक्र्रिया गर्न लागेको जानकारी दिनुभयो । यही आउँदो मंसिर १६ गते शनिबार तुलसीपुर उद्योग वाणिज्य ...

Read More »

महरा र डाँगीसँगै पुगे जनताको घरघरमा

mahara - janata

इन्द्रेणी संवाददाता दाङ, १४ मंसिर । उपप्रधानमन्त्री तथा दाङ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार कृष्णबहादुर महरा र प्रदेशसभा २ (२) का उम्मेद्वार अमरबहादुर डाँगी चुनावी अभियानअन्तर्गत नारायणपुर बजारमा घरदैलो गरेका छन् । महरा र डाँगी करीव साढे २ घण्टा पैदल हिडेर जनताको घरघरमा पुगेका हुन् । उनीहरुसँग घरदैलोमा सयौं स्थानीयहरु पनि सहभागी थिए । नारायणपुरमा महरा र ...

Read More »

बम बिष्फोटको घटनाप्रति मेयर चौधरीद्धारा दुःख व्यक्त

narulala

घोराही, १४ मंसिर । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले तुलसीपुरमा एक जनाको ज्यान जाने र ८ जना घाईते हुने गरि गराईएको बम बिष्फोटको घटना प्रति दुःख व्यक्त गरेका छन् । नगर प्रमुख चौधरीले आज बिहिबार शोक बिज्ञप्ती जारी गरि संबिधान कार्यान्वयनको चरणमा हुन लागेको प्रतिनिधी र प्रदेससभा निर्वाचनलाई भाड्ने गरि गराईएको बम बिष्फोटको भत्र्सना गर्दै म्यादी प्रहरी बिनोद चौधरीको निधन ...

Read More »

मृतक चौधरी परिवारलाई राज्यले २५ लाख उपलब्ध गराउँछ- प्रजिअ श्रेष्ठ

cdo sap

तुलसीपुर, १४ मंसिर । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बम विस्फोटमा परी निधन तुलसीपुुर १८ का म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई २५ लाख रुँपैया राज्यले राहात स्वरुप उपलब्ध गराउने जानकारी दिएका छन् । विहीवार विहान तुलसीपुर उपमहनगरपालिका वडा नं. १२ क्वाङ्गी स्थित चौधरीको निवासमा श्रद्धाञ्जली दिन पुगेका प्रजिअ श्रेष्ठले त्यस्तो जानकारी दिएका हुन । विमा बाफतको १५ लाख र ...

Read More »

गठबन्धनलाई लत्याएर एमालेले कसैसँग‘म्याच फिक्सिङ्ग’गर्दैन : ओली

kp

झापा, १४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपासंग गठबन्धन भएको झापा– ३ मा एमालेले ‘म्याच फिक्सिङ्ग’ नगर्ने बताएका छन् । झापाको बिर्तामोडमा विहिवार आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले ‘एमालेले जसलाई समर्थन गर्छ खुल्ला रुपमा गर्छ, जालसाज गर्ने जादैन ।’ उनले कान्तिपुर दैनिकको नामै लिएर भने, ‘कान्तिपुर जस्तो राष्ट्रिय दैनिकले आज मुख्य पृष्ठमा एमालेले झापा– ३ मा ...

Read More »

मोबाइल तथा फोनमा विदेशबाट आउने कल अवैध

mobile

काठमाडौं, १४ मंसिर । विदेशबाट आएका टेलिफोन कल अवैध मार्गबाट आउने गरेको नेपाल टेलिकमले बताएको छ । यसबाट राजस्व समेत छली हुने गरेको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार टेलिकमका मोबाइल तथा ल्याण्डलाइन फोनमा विदेशबाट कल आउँदा टेलिकमकै मोबाइल नम्बर देखिएमा सो कल अवैध मार्गबाट आएको हुने र यसरी आएको कलको गुणस्तर समेत कमजोर हुने गर्दछ । कम्पनीले प्रेस विज्ञप्ति ...

Read More »

महराको सुरक्षामा वाइसीएल पनि

24171977_1633962983333701_1533011770_n

इन्द्रेणी संवाददाता दाङ, १३ मंसिर । विभिन्न ठाउँमा उम्मेदवारमाथि आक्रमण भएपछि सुरक्षा चुनौती थपिएको भन्दै दाङमा उपप्रधानमन्त्री एवं दाङ क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णबहादुर महराको सुरक्षार्थ वाइसीएल पनि परिचालन गरिएको छ । उपप्रधानमन्त्री महरा र वाइसीएल जिल्ला इञ्चार्ज शरोज खड्का वाइसीएल दाङ जिल्ला इञ्चार्ज शरद खड्काको नेतृत्वमा महराको सुरक्षार्थ करीव दुई दर्जन वाइसीएल परिचालन गरिएको हो । हिजो ...

Read More »

पश्चिम रुकुमको दुई मतदान केन्द्रमा भोलि पुनः मतदान

vot halne tayari

रुकुम, १४ मंसिर । मंसिर १० गते मतदानका क्रममा एसिड हालेर मतपेटिकाहरु नष्ट भएका रुकुम पश्चिमका दुई मतदान केन्द्रमा १५ मंसिरमा पुनः मतदान हुने भएको छ । एसिड हालेर नष्ट भएका मतदान केन्द्रहरुमा मंसिर १५ गते पुनः मतदान गराउनु भन्ने निर्वाचन आयोग केन्द्रको पत्रअनुसार जिल्लाका दुई मतदान केन्द्रमा पुनः मतदान हुन लागेको जिल्ला निर्वाचन कार्यालय रुकुमका जिल्ला निर्वाचन अधिकारी कमलमणि ...

Read More »

कैलालीमा वाम गठबन्धनका उम्मेदवारको गाडीमा आगजनी

bus-fire

कैलाली, १४ मंसिर । कैलालीमा वाम गठबन्धनका उम्मेदवारको गाडीमा आगजनी भएको छ । नचिनेका मानिसको समूहले बिहीबार बिहान साढे ३ बजेतिर निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभाका उम्मेदवार रतन थापाको गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ । लम्की चुहा नगरपालिकामा रहेको थापाको घर पछाडि रहेको ग्यारेजमा राखिएको बा १६ च ६८९९ नम्बरको गाडीमा आगजनी भएको हो । त्यो ...

Read More »

कसले हान्दै छ बम ? गृहमन्त्रालय किन मौनछ ?

20092016105717pratap-thapa_bomb-0012-1000x0

काठमाडौं, १४ मंसिर गृह मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कांग्रेसको चुनावी सभालाई लक्ष्य गर्दै गत मंगलबार दाङमा गराइएको बम विस्फोटमा परी घाइते भएका म्यादी प्रहरी विनोद चौधरीको बुधबार बिहान उपचारक्रममा मृत्यु भयो । देउवाले सम्बोधन गर्दैगर्दा नजिकै भएको विस्फोटमा चौधरीसहित नौ प्रहरी घाइते भएका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरअन्तर्गत कार्यरत चौधरीको उपचारक्रममा नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेजमा ...

Read More »