hatya922

दाङमा एक युवक मृत भेटिए

असोज, १३ दाङ । दाङको रामपुरमा शुक्रबार एक व्यक्तिको सव भेटिएको छ । स्थायी ठेगाना खुल्न नसकेका अन्दाजी २८ वर्षीय मानबहादुर खत्री मृत अबस्थामा फेला परेका हुन् ।

hatya922

अत्यधिक मदिरा सेवनका कारण खत्रीको मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेपनि मृत्युको कारण खुल्न नसकेको र घटनाको अनुसन्धानका लागि प्रहरीको एक टोली घटनास्थलतर्फ गएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिइन्।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*