स्थानीय तह भनेकै बैधानिक जनसत्ता हो : प्रचण्ड

धनुषा, २९ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तह भनेकै बैधानिक जनसत्ता भएको बताएका छन्। धनुषामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

parchandपहिला माओवादीले चलाएको जनसत्ताले बैधानिकता नपाएको भएपनि हालको स्थानीय तह बैधानिक जनसत्ता भएको प्रचण्डले बताए ।

‘फेरि हाम्रा अधिकारका विरोधिहरुलाई मत दियौं भने त्यो आत्मघाती कदम हुन सक्ने भन्दै आफ्नो विश्वासीलो र परिवर्तनकारी सक्तीलाई मत दिन प्रचण्डले आग्रह गरे ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*