अब सुत्केरी भत्ता तुलसीपुर उपमहानगरपालिकाबाटै

तुलसीपुर २८ भदौ । तुलसीपुर उपमहानगरपालिकाले मातृ शिशु सुरक्षा तथा सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यविधि २०७४ पारित गरेसँगै रकम वितरण गर्ने भएको छ ।

tulsipur nagarpalikaअसोज १ गते विहान १० वजे तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा रकम वितरण गरिने मेयर घनश्याम पाण्डेले वताए । माृतशिशु मृत्युदर कम गर्नका लागि उपमहानगरपालिकाले ५ हजार सुत्केरी भत्ता दिने नीति पारित गरेको थियो । साउन १ गतेदेखि सुत्केरी भएका सम्पुर्ण महिलाहरुलाई कार्यालयमा उपस्थितिका लागि पनि उपमहानगरले आग्रह गरेको छ ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*