कर्मचारी संघको अध्यक्षमा जनैदार

दाङ,२४ भदौ । नेपाल संस्कृत विश्व विद्यालय कर्मचारी संघ ईकाई समितिको अध्यक्षमा टोपबहादुर जनैदार चयन हुन भएको छ । संघको सम्पन्न अधिवेशनले जनैदारको अध्यक्षतामा ११ सदस्य नयाँ नेत्रित्व चयन गरिएको हो ।

जसको उपाध्यक्षमा सिता गौतम, सचिव सन्तोष भुषाल,सह सचिव छवीलाल पन्थी,कोषाध्यक्ष जहरेलाल चौधरी रहनु भएको छ ।समितिको सदस्यहरुका अत्तरो चौधरी,नेवबहादुर केसी,शुसिला दर्जी,रोषण बुढाथोकी देबबहादुर केसी,मिनबहादुर ओली रहेको नव निर्वाचित अध्यक्ष टोपबहादुर जनैदारले जानकारी दिनुभयो ।

Nepal-sanskrit-bidhyalaya

नव निर्वाचित अध्यक्ष जनैदारले कर्मचारीको अधिकार स्थापित गर्नका लामगि भुमिका खेल्ने वताउनुभयो । सबै कर्मचारीका समस्या साझा भएको वताउँदै राननितिक आस्थामा आधारमा कसैलाई काखा कसैलाई पाखा नगर्ने वताउनुभयो ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*