डा.गोबिन्द केसी आजदेखि फेरि अनशन बस्ने

काठमाडौं २१ भदौ । बिगत लामो समय देखि चिकित्सा क्षेत्रमा भएको विभिन्न अनियमितता अन्त्यका लागि भन्दै अनसन बस्दै आएका डाक्टर गोबिन्द केसी आजदेखि फेरी अनसन बस्ने भएका छन् ।

Dr. Govinda KC

 

चिकित्सा शिक्षाभित्रको विकृति अन्त्य र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए बुधबार(आज)देखि फेरी डाक्टर गोविन्द केसी १२ औं अनशन बस्ने भएका छन् ।

मागप्रति सरकार सम्वेदनशील नभएकोले अनशन फेरी बस्न लाग्नुभएको डा. केसीका वार्ता टोली सदस्य डा. अभिषेक सिंहले जानकारी दिए ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*