Monthly Archives: September 2017

यौनक्रिडा गरिरहेका प्रहरीलाई स्थानीयले रंगेहात भेटेपछि…

sex

रौतहट– रौतहटको इलाका प्रहरी कार्यालय डुमरियामा डयुुटीकै समयमा स्थानीय महिलासँग यौनक्रिडा गरिरहेकाबेला स्थानीयले पक्राउ गरी प्रहरी कार्यालय बुझाएका छन् । इलाका प्रहरी कार्यालय डुमरियामा कार्यरत प्रहरी जवान मनोज महतोले शुक्रबार राती डयुटीमै रहेको समयमा एक स्थानीय महिलासँग यौनक्रिया गरिरहेको भन्दै कारबाहीको माग प्रहरी कार्यालयसमेत घेराउ गरेका थिए । आरोपी प्रहरी जवानसहित ती महिलालाई हिरासतमा लिएको र घटनाबारे अनुुसन्धान भइरहेको इलाका ...

Read More »

यसपालीको दशैंमा लगाए प्रचण्डले टीका

prachanda dashain

काठमाडौं, १४ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २२ वर्षपछि दशैंको टीका लगाएका छन । भने परिवारका अन्य सदस्यलाई टीका लगाई जमरासहित आर्शीवाद पनि दिएका छन । सामाजिक सञ्जाल फेसबुकमा प्रकाश दाहालद्वारा संप्रशित सन्देशमा भनिएको छ, ‘भान्जा भान्जिसहित दशैंको अवसरमा पुरै परिवार जमघटसहित टिकाटाला ।’ सगैं उनले पोष्ट गरेका तस्बिरमा अध्यक्ष प्रचण्डले पत्नी सीता दाहाललाई ...

Read More »

राष्ट्रपति भण्डारीबाट टीका ग्रहण

/fi6«klt ljBfb]jL e08f/L a8f b;}Fsf] cj;/df cfh !! ah]/ %% ldg]6sf] z'e;fOtdf xg'dfg9f]sf b;}F 3/sf d"n k"hf/L b]j/fh cof{naf6 6Lsf, hd/f tyf k|;fb u|x0f ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौं, १४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गरेकी छन ।   राष्ट्रपति भवन शीतल निवासमा मूल पुजारी अर्यालले राष्ट्रपति भण्डारीलाई शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गरेका हुन । सो अवसरमा राष्ट्रपति भण्डारीले मूल पुजारी अर्याललाई पनि टिका लगाइ दिएकी थिइन ...

Read More »

दाङमा एक युवक मृत भेटिए

hatya922

असोज, १३ दाङ । दाङको रामपुरमा शुक्रबार एक व्यक्तिको सव भेटिएको छ । स्थायी ठेगाना खुल्न नसकेका अन्दाजी २८ वर्षीय मानबहादुर खत्री मृत अबस्थामा फेला परेका हुन् । अत्यधिक मदिरा सेवनका कारण खत्रीको मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेपनि मृत्युको कारण खुल्न नसकेको र घटनाको अनुसन्धानका लागि प्रहरीको एक टोली घटनास्थलतर्फ गएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी ...

Read More »

कुन समय यौनसम्बन्ध राख्दा बढी आनन्द अनुभूति हुन्छ ?

sexxx

महिलाहरूलाई पुरुष मिलनको रहर कुन बेला अधिक हुन्छ । एक अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् । सहभागीहरूलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो । यौन विशेषज्ञहरूका ...

Read More »

आफ्नो मुटु जोगाउन यसो गरौं ?

mutu

आज विश्व मुटु दिवस ‘एक विश्व, एक घर, एक मुटु’ भन्ने नाराका देशभर विभिन्न जनचेतना कार्यक्रम गरेर मनाईंदैछ । मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण नेपालमा मुटु रोग जटिल र भयानक बन्दै गइरहेको छ । नेपालमा हाल २५ प्रतिशत मानिस मुटु रोगबाट पीडित रहेको अध्ययनले देखाएको छ । यसलाई सङ्ख्यामा परिणत गर्ने हो भने ६५ लाख जनता कुनै न कुनै मुटु ...

Read More »

दक्षिण कोरियाले नेपालका छ वटा नगरलाई स्माट सिटी बनाउने

smart city 960

नवलपरासी, १३ असोज । दक्षिण कोरिया सरकारले नेपालका उत्कृष्ट छवटा स्थानीय तहलाई स्माट सिटी बनाउने कार्यमा सहयोग गर्ने भएको छ । काठमाडौंसहित दुईवटा महानगर र चारवटा नगरपालिकाहरुको दिगो विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको हो । दक्षिण कोरियाले काठमाडौं र पोखरा महानगर, नवलपरासीको रामग्राम, धादिङ्गकोे निलकण्ड, धुलिखेल र भक्तपुर नगरपालिकालाई यस्तो सहयोग गर्ने भएको हो । नवलपरासीको रामग्राममा नगरपालिकामा ...

Read More »

यसरी वित्दै छ पुर्व प्रधानमन्त्री प्रचण्डको दशैं

prachanda960

काठमाडौं,  १३ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यस वर्षको दशैमा भ्याइनभ्याई छ । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनौटको चटारो हुने छ अध्यक्ष प्रचण्डलाई । आगामी चुनाबबाट पार्टीलाई पहिलो बनाउने योजनामा रहेका अध्यक्ष प्रचण्डले संघ र प्रदेशको चुनावका लागि उपयुक्त उम्मेदवार छनौट गरी टिकटको वितरण गर्नेमा दशैंको फुर्सदलाई ...

Read More »

मोटरसाइकल दुर्घटनामा परि दुईको मृत्यु

bus durghatana

झापा १३ असोज । झापामा भएको मोटरसाइकल दुर्घटनामा परि दुईजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो मेची राजमार्गअन्तर्गत चारआली–बुधबारे सडकखण्डमा दुर्घटना हुँदा झापा मेचीनगर–७ का ३५ बर्षीय मदन रिजालको मृत्यु भएको छ । रिजाल सवार भएको मे २ प ७७५४ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना १३ प ८०३३ नंको मोटरसाइकलले ठक्कर दिँदा ...

Read More »

आज महानवमी पर्व हर्षोल्लासका साथ मनाइँदै

durga mata dashain

काठमाडौँ – आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा ...

Read More »