Monthly Archives: August 2017

पत्रकारको अगुवाइमा घोराही बजार सरसफाई

indd

इन्द्रेणी संवाददाता दाङ, १५ भदौ । नेपाल पत्रकार महासघ दाङको अगुवाइमा आज घोराही बजार सरसफाई गरिएको छ । हरेक १५/१५ दिनमा गरिने उक्त सरसफाई कार्यक्रममा यहाँका पत्रकार, सुरक्षाकर्मी, घोराही उपमहानगरपालिकाका कर्मीचारी, व्यापार व्यवसायीहरु, विभिन्न समाजिक संस्थाका प्रतिनिधिहरुको सहभागीता थियो । पत्रकार महासंघको कार्यालयबाट शुरु भएको सरसफाई अभियान तुलसीपुर चोकमा गएर समापन भएको थियो । सरसफाईमा सहभागीहरुले यो सरसफाई अभियान नमूना ...

Read More »

मोटिभेसनल सेमिनारको तयारी अन्तिम चरणमा

feature0

दाङ, १५ भदौ । दाङको घोराहीमा पहिलो पटक हुन थालेको मोटिभेसनल सेमिनारको तयारी अन्तिम चरणमा पुगेका छ । कलेज उमेरमा रहेका विद्यार्थीहरुको मनोबल बढाउने गरी दाङमै पहिलो पटक मोटिभेसलन सेमिनार आयोजना भएको छ । बेटर सोसाईटीले आयोजना गरेको सेमिनार राप्ती अञ्चल बजार प्रतिनिधि एशोशिएसनको समन्वय हुने आयोजकले बताएको छ । कार्यक्रमको मुख्य प्रायोजकमा रेडबुल रहेको छ भने सहप्रायोजकमा फ्रेडस् सुपर ...

Read More »

राजधानीमा फेरि अर्काे ठूलो सुनकाण्ड

goldcrime

काठमाडौं, १५ भदौ । एउटा ठूलो सुन तस्करको काण्ड किनारा नलाग्दै राजधानीमा फेरि अर्काे सुन तस्करी काण्डले चर्चा लिएको छ । रसुवा नाका हुँदै तस्करी गरेर ल्याइएको २२ किलो सुन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबीं) नियन्त्रणमा लिएको छ । सो सुनसहित तस्करीमा संलग्न सात जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद भएकोमध्ये १४ किलो काठमाडौंमा तथा बाँकी आठ किलो ...

Read More »

३० लाख लगानीमा ‘थ्रीडी’ होटल उद्घाटन

2w

इन्द्रेणी संवाददाता दाङ, १५ भदौ । दाङ घोराहीको भरतपुरमा थ्रीडी होटल सञ्चालनमा आएको छ । होटलको आज विहीबार कार्यक्रमको आयोजना गरी उदघाटन गरिएको हो । होटलको उद्घाटन दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले गरेका हुन् । करीव ३० लाखको लगानीमा संचालनमा ल्याएको उक्त होटल ग्राहकको चाहनालाई मध्येनजर गरी खोलिएको प्रोप्राइटर डोमाकान्त पाण्डेले जानकारी दिए । उनका अनुसार तीन ...

Read More »

गाउँमा बिरामीलाई पानी दिनेसम्म मान्छे छैनन्

jajarkot-

जाजरकोट, १५ भदौ । यहाँका अधिकांश ग्रामीण क्षेत्रमा भाइरल फ्लूले वस्तीहरु थला पारेको छ। रोगका कारण सयौँ बिरामी परेका छन्। बिरामीलाई पानी दिनेसम्म स्थानीय नभएको सम्बन्धित नगरपालिका र गाउँपालिकाका अध्यक्षले बताएका छन्। तत्काल स्वास्थ्य शिविर नचलाएमा महामारीको रुपमा रहेको भाइरलले स्थानीयको मृत्यु हुनसक्ने त्रिवेणी नलगाड नपा वडा–५ का वडा अध्यक्ष सुदीप शर्माले बताए। ‘गाउँमा एकै घरमा चारभन्दा बढी बिरामी छन् ...

Read More »

‘संसार बदल्न आफु वदलिन आवश्यक’

21209109_1375535682496424_356193148_n

तुलसीपुर, १५ भदौ । संसार वदल्न आफुलाई वदल्नु पर्ने जिल्ला समन्वय समिति दाङका अध्यक्ष जितेन्द्रमान नेपालीेले वताएका छन् । गैरसरकारी संस्था महासंघ दाङले आयोजना गरेको गैरसरकारी संस्थाहरुको क्षेमता विकास संवन्धि दुई दिने तालीमको समापन कार्यक्रममा वोल्दै नेपालीले गैरसरकारी संस्थाहरुले आफ्नो काम गर्ने शैलीलाई नयाँ पन दिय वदलिदो समाजलको विकास गर्न सकिने भएको भन्दै समाज परीर्वतनमा सकृय संस्थाहरुलाई जिल्ला समन्वय समितिले ...

Read More »

भाइरल ज्वरोले एक सातामै ३ जनाको मृत्यु

joro

इन्द्रेणी संवाददाता सल्यान, १५ भदौ । सल्यानमा भाइरल ज्वरोका कारण एक सातामै तीन जनाको ज्यान गएको छ । केही समयदेखि प्रकोपको रुपमा फैलिएको भाइरल ज्वरोका कारण कुपिण्डे नगरपालिका वडा नं. ३ का ५० वर्षिया झुपी वस्नेत, कुपिण्डे ५ कै भगवती साहु र ६ नम्बर वडाका चित्री वस्नेतको मृत्यु भएको हो । करीव एक सातादेखि फैलिएको भाइरलका कारण स्थानीयहरु विरामी परेका ...

Read More »

लोकतान्त्रिकका सहअध्यक्ष रायसहित ६५०० माओवादीमा प्रवेश

1

सर्लाही १५ भदौ । विजयकुमार गच्छदारको नेतृत्वमा रहेको मधेशी लोकतान्त्रिक फोरमका केन्द्रीय सहअध्यक्ष रामेश्वर राय यादवसहितका ६५०० नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार सर्लाहीको चक्रघट्टीमा आयोजित बिशाल पार्टी प्रवेश कार्यक्रममा नेता रायसहित विभिन्न पार्टीका दर्जनौं केन्द्रीय सदस्य, सयौं जिल्ला स्तरीय नेतासहित ६५०० नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । कार्यक्रममा नेता रायको नेतृत्वमा फोरम लोकतान्त्रिकका करिब २५०० ...

Read More »

अकुत सम्पत्ति कमाउने २०० जना उच्च निगरानीमा

sampati

काठमाडौं, १५ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति ९अकुत० आर्जनमा करिब दुई सय जना राष्ट्रसेवकलाई उच्च निगरानीमा राखेको छ । अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको छ ।राष्ट्रसेवक पदाधिकारीले कानुनतः सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने व्यवस्था गरे पनि अकुत ९गैरकानुनी० सम्पत्ति पत्ता लगाउन असफल रहेको भन्दै आलोचना भइरहेका बेला अख्तियारले राष्ट्रसेवकलाई निगरानीमा राखेको हो । अख्तियार उच्च ...

Read More »

अब रसुवागढी–केरुङ अन्तर्राष्ट्रिय नाका 

krug

काठमाडौँ, १५ भदौ । नेपाल र चीनबीचको रसुवागढी–केरुङ नाका अन्तर्राष्ट्रिय नाकाको रूपमा प्रयोग हुने भएको छ । दुई देशका अधिकारीहरूले बुधबारदेखि अन्तर्राष्ट्रिय नाकाको रूपमा यो नाकालाई सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् । गोरखापत्रमा खबर छ- दुवै देशका अधिकारीहरूले यस नाकालाई विकसित गरेर अन्तर्राष्ट्रिय नाकाका रूपमा सञ्चालनमा ल्याउने घोषणा गरेको ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले बताए। अन्तर्राष्ट्रिय नाकाको रूपमा रूपान्तरण भएपछि ...

Read More »