संस्थापकको सम्झनामा फलफुल वितरण

तुलसीपुर १ साउन । जीवन प्रेमी मेडिकल र स्कुलका संस्थापक बिरेन्द्रकुमार पुनको पहिलो बार्षिक पुण्यतिथिमा आइतबार बृद्धबृद्धाहरुलाई फलफुल वितरण गरिएको छ ।

13816777_1565209203785834_261749008_nजीवनभर समाज सेवामा तलिन रहेका पुनको पुण्यतिथिमा बृद्धसेवा समिति तुलसीपुरमा आबद्ध बृद्धबृद्धाहरुलाई एक कार्यक्रमकाबीच फलफुल वितरण गरिएको हो ।

पुनकी श्रमतीहरु त्ुालसाकुमारी पुन, श्रीमाया पुन, गिरा पुनलगायत ज्वाई बसन्त शाही ठकुरीले बिरेन्द्र कुमार पुनको पुण्यतिथिमा फलफुल वितरण गरेका हुन् । बृद्धसेवा समितिमा आबद्ध ६० जना बृद्धबृद्धालाई फलफुल वितरण गरिएको हो ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*