Monthly Archives: July 2017

रहस्य खुल्दै ५ वर्षे स्कुले बालक अपहरण प्रकरण

inddd

काठमाडौं, १६ साउन । पाँच दिन अघि राजधानीको एक स्कुलबाट अपहरणमा परेका ५ वर्षे वालक विशाल चौधरीको आज विहान मात्रै प्रहरीले सकुशल उद्धार गरेको छ । बालकको उद्धारसँगै घटनाका रहस्यहरु पनि खुल्दै गएका छन् । बालकको अपहरण आफन्त अथवा चिनेजानेको नजिककै व्यक्तिबाटै भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । अपहरण गर्ने व्यक्तिले अपरहरणको दोस्रो दिन ५० लाख फिरौती पनि माग ...

Read More »

दाङको दश स्थानबाट मतदाता नामावली संकलन शुरु

matadata

इन्द्रेणी संवाददाता दाङ, १६ साउन । दाङमा आजदेखि दश ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन कार्य शुरु गरिएको छ । फोटो फाइल सोमवारदेखि नै जिल्लाका उपमहानगरपालिकाको कार्यलय र अन्य गाउँपालिकाको कार्यालयबाट मतदाता नामावली संकलन कार्य शुरु गरिएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । जसका लागि निर्वाचन कार्यालयबाट एकथान कम्प्युटरसहित एकजना कर्मचारी खटाइएको बताइएको छ । यसअघि जिल्ला निर्वाचन कार्यालय घोराहीबाट ...

Read More »

गृहमन्त्रीले गरे अर्काे परोपकारी काम

janardan sharma 922

रुकुम, १६ साउन । केही समय पहिले राल्पाकी एकजना सुत्केरी महिलालाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लिएर ज्यान बचाइ दिएर चर्चामा आएका गृहमन्त्री जनार्दन शर्माले फेरि अर्काे परोपाकारी काम गरेका छन् । उनले खुट्टा भाँचिएर रगत बगेका कारण गम्भिर अवस्थामा पुगेकी रुकुम गोतामकोट–५ की आशा सार्कीलाई आज हेलीकोप्टरमार्फत उपचारका लगि सुर्खेत पुरयाएर उद्दार गरेका छन् । यही साउन १४ गते ठूलीभेरी ...

Read More »

प्रदेश नम्बर २ मा मधेस केन्द्रीत दलसँग तालमेल हुन्छ : प्रचण्ड

prachanda

महोत्तरी, १६ साउन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ को स्थानीय तहको चुनावमा मधेस केन्द्रीत दलसँग तालमेल गरेर चुनाव लड्ने बताएका छन् । चुनावको तयारीको प्रशिक्षणका लागि जनकपुर जानेक्रममा सोमबार महोत्तरीको बर्दिबासमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘प्रदेश नम्बर २ मा राजपा, लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरमसँग मिलेर चुनावमा जाने हाम्रो विशेष जोड हुनेछ ...

Read More »

ढुंगाले घर च्यापिदा तीन जनाको मृत्यु

piro

कालिकोट, १६ साउन । कालिकोटमा पहिरोमा परी ३ जनाको ज्यान गएको छ । पहिरोमा परी दुईजना घाइते भएका छन् । आइतवारराति काटिकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ मा पर्ने उदय सार्कीको घर पहिरोमा आएको ठूलो ढुंगाले किच्दा उनका दुई छोरी र एक छोराको ज्यान गएको प्रहरीले जनाएको छ । कालिकोट प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा उदय सार्कीकी १३ वर्षीया छोरी ललिता ...

Read More »

विद्युत प्राधिकरणका कर्मचारी ३० हजार घुससहित पक्राउ

pakrau

सुनसरी, १६ साउन । नेपाल विद्युत प्राधिकरण, दुहवी वितरण केन्द्रमा कार्यरत गोविन्द न्यौपानेलाई ३० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । उनी दुहवी वितरण केन्द्रको चौथो तहमा कार्यरत कर्मचारी हुन् । उनले नयाँ मिटर जडान गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ३० हजार घस मागेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनकै कार्यक्षबाट सो ...

Read More »

अपहरित बालक पाँच दिनपछि सकुशल भेटिए

inddd

काठमाडौं, १६ साउन । राजधानीको एक स्कलबाट अपहरणमा परेका बालक पाँच दिन पछि सकुसल भेटिएका छनु । अपहरणमा परेका ५ बर्षिय विशाल चौधरीलाई प्रहरीले ५ दिनपछि सकुशल उद्धार गरेपछि बालकका बाबु विजय चौधरीलाई वुझाएको छ । छोरो फेला परिपछि बुबा चौधरीले खुशीले रुँदै भने, ‘हामीले चिन्ताले गलेका थियौं। प्रहरी व्यापक परिचालन भयो। धन्यवाद पुलिस।’ क्षेत्रपाटीको सरस्वती बोर्डिङ स्कुलको गेटबाट एक ...

Read More »

भूकम्प प्रभावितको पीडा : टहरामा बास, टहरामै कार्यालय

gorkha

गोरखा, १६ साउन । भूकम्पपछिको पुनर्निर्माणले गति लिन नसक्दा नवनिर्वाचित स्थानीय तहका पदाधिकारी टहरामा बस्न बाध्य छन्। घरमात्र होइन, उनीहरूको कार्यालय पनि छाप्रोमै छ। उनीहरूले पुनर्निर्माणकै मुद्दालाई प्राथमिकता दिएका छन्। गोरखाका चुनलुब्री, धार्चे, चुलिकोट, अजिरकोटलगायत नौवटा गाउँपालिका छाप्रोबाटै सञ्चालित छन्। भूकम्पमा भत्किएका साविकका गाविस भवन पुनर्निर्माण गरिएका छैनन्। धार्चे गाउँपालिका–२ केरौंजाका वडाध्यक्ष सुकबहादुर गुरुङ २७ महिनादेखि टहरामा छन्। ७० वर्षीया ...

Read More »

१२ दिन पछि चाैधरीकाे शव परिवारले बुझे

FB_IMG_1501464132659

देविराम कुसारी साउन १६ फुलवारी । साउनको ५ गते माेटर साइकलकाे ठक्कर मृत्यु भयकि तुलसिपुर १३ बखरियाकि जानका चाैधरिकाे शव अाज परिवारले बुझ्ने भयकाे छ । अाइतवार हिजाे ईलाका प्रहरी कार्यालय तुलसिपुरमा भयकाे छलफलमा पिडितलाई राहात र दाेशिलाई कानुनि कारवाहि गर्ने सहमतिपछि अाज परिवारले शव उठाउने मृतक चाैधरिका श्रिमान तुलसिराम चाैधरिले जानकारि दिनुभयकाे छ । पिडित परिवार पिडक पक्ष विच भयकाे ...

Read More »

सबै उत्तरी नाका खोल्न चीन तयार

china-kerung-naka-Bandh-01052017060300-1000x0

काठमाडौं, १६ साउन । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडकखण्ड निर्माण गर्न तयार रहेको जनाउ दिएको छ । साता लामो तिब्बतयात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको छलफलमा त्यस्तो प्रस्ताव आएको जानकारी गराएका हुन् । ओलीले आइतबार पार्टीको स्थायी समिति ...

Read More »