Monthly Archives: June 2017

यसरी भयो रोल्पामा मतदान सुरु

vote haldai mahara

रोल्पा १४ असार । उपप्रधान तथा परराष्ट्र मन्त्री तथा माओवादी केन्द्रका बरिष्ठ नेता कृष्ण बहादुर महराले आज बिहान ७ बजे आफ्नै जन्म थलो रोल्पा नगरपालिका वडा न १ माबि बामरुकमा रहेको मतदान केन्द्रमा पहिलो मतदाताको रुपमा मतदान गरी मतदान प्रारम्भ गरे ।  

Read More »

सुरक्षा संगठन बाहिर र भित्रको गुटबन्दी निषेध : गृहमन्त्री

Janardan-Sharma-Pravakar-4

काठमाडौं, १३ असार । गहृमन्त्री जनार्दन शर्माले सुरक्षा संगठन वाहिर र भित्रको गुटबन्दीलाई पूर्णरुपमा निषेध गर्ने बताएका छन् । गृह प्रशासन सुधार मार्गचित्र सार्वजनिक गर्दै मन्त्री शर्माले यस्तो प्रतिवद्धता जनाएका हुन् । मार्गचित्रमा गृहमन्त्री शर्मालेराष्ट्र विखण्डनकारी गतिविधि गर्ने व्यक्ति वा समूहलाई पनि पूर्ण निषेध गर्ने जनाएका छन् । त्यस्तै गुण्डागर्दी, संगठित अपराध, जबरजस्ती असुली, चेलिवेटी वेचविखन, महिला हिंसा आदिलाई नियन्त्रण ...

Read More »

निर्वाचनको तयारी पूरा : ‘निर्धक्क भएर मतदान गर्नुहोस्’

yadav

काठमाडौँ, १३ असार । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणअन्तर्गत प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सबै तयारी पूरा भएको जानकारी दिएका हुन् । उनले मतदातालाई निर्धक्क भएर मतदानमा सरिक ...

Read More »

जिम्मेवार भएर चुनावको रिपोटिङ गर्न महासंघको आग्रह

Press Statement asar 13

इन्द्रेणी संवाददाता दाङ, १३ असार । नेपाल पत्रकार महासंघ दाङले भोलि असार १४ गते हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको जिम्मेवारीबोधका साथ रिपोटिङ गर्न जिल्लाका सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ । आज मंगलवार महासंघका अध्यक्ष सविन प्रियासन र सचिव भुपेन्द्र वलीले विज्ञप्ति जारी गरी निर्वाचनसँग सञ्चारजगतको पनि महत्वपूर्ण कर्तव्य जोडिएकाले रिपोटिङमा सहज बनाइदिन समेत आग्रह गरिएको छ । रिपोटिङका लागि ...

Read More »

बाँकेमा १३६ वटै मतदान केन्द्र संवेदनशील

bake

बाँके, १३ असार । बाँकेका सबै मतदान केन्द्रलाई सुरक्षाका हिसाबले स्थानीय प्रशासनले संवेदनशील मानिएका छन् । जिल्लामा रहेका एक ३६ मतदानस्थल मध्ये १०१ अतिसंवेदनशील र ३५ मतदानस्थल संवेदनशील रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले बताएका छन् । खुला सीमा, यातायातको असुविधा, मिश्रित बसोबास, चुनावमा भाग नलिने भनिएका समूह लगायतको प्रभावलाई हेरेर मतदानस्थल अतिसंवेदनशील र संवेदनशलि मानिएको हो । त्यसैले ...

Read More »

विप्लवको बन्दले जनजीवन प्रभावित

DSCN0646

इन्द्रेणी संवाददाता दाङ, १३ असार । स्थानीय तहको निर्वाचन खारेजीको माग गर्दै आएको विप्लव माओवादीको बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बजार बन्द रहेका छन् भने कलकारखाना, यातायात ठप्प छन् । बन्दले भोलि निर्वाचनमा भोटिङ गर्नका लागि गन्तव्यमा पुग्न सर्वसाधारणलाई कठिन भएको छ । भोलि सरावीका साधन सञ्चालन गर्न नपाइने भएकाले आजनै मतदाताहरु गन्तव्यमा पुग्नुपर्ने वाध्यता ...

Read More »

भरतपुरमा च्यातिएका मतपत्र सर्वोच्च पठाइयो

matbibarad

चितवन, १३ असार । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवादबारे सर्वोच्च अदालतले मागेका कागजपत्र र च्यातिएका ९० वटा मतपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले आज काठमाडाँै पठाएका छन् । भरतपुरको कभर्डहलमा कपडाले पोको पारेर राखिएका मतपत्रलाई मतपेटिकामा राखेर सिल गरी पठाइएको हो । मुख्य निर्वाचन अधिकृत कविलप्रसाद न्यौपाने, सहायक मतदान अधिकृत गम्भीर घिमिरे र प्रहरी ...

Read More »

सुरु भयो रोपाइँ ( फोटो फिचर )

19429758_1985804918323375_7416849230513093291_n

दाङ १३ असार । असार महिना सुरु भए संगै देशका विभिन्न स्थानमा रोपाइँ सुरु भएको छ । देशका विभिन्न स्थानमा चुनावको चटारो चलिरहेको बेला कृषकहरुलाई भने रोपाइको चटारो छ । तस्वीरमा चुनावको एकदिन अघि कृषक हरु संग धान रोप्दै लोक तथा दोहोरी गायीका सपना शाही ।

Read More »

यस्तो छ दाङको चुनावी सुरक्षा योजना

suraksha

इन्द्रेणी संवाददाता दाङ, १३ असार । दाङमा स्थानीय तह निर्वाचनका लागि तीन तहको सुरक्षा योजना बनाएको छ । केन्द्रीय सुरक्षा परिषदको निर्णय अनुसार निर्वाचन अबधिमा निर्वाचनको भित्री घेरामा नेपाल प्रहरी दोश्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना खटिने दाङका प्रहरी प्रमुख धिरज प्रताव सिंहले जानकारी दिए । गृह मन्त्रालयको निर्देशन अनुसार दाङमा समान्य, संवेदनशील र अति संवेदशील क्षेत्रमा ...

Read More »

दाङका बिभिन्न स्थानमा नक्कली बम

bam

इन्द्रेणी संवाददाता दाङ, १३ असार । चुनाव नजिकिदै गर्दा दाङमा वम आतंक मच्चिएको छ । यहाँ उपमहानगरपालिकाका मेयरको घरमै वम भेटिएका छन् ।तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीको घरको घरमा नक्कली वम भेटिएको छ । सल्यान रोडमा रहेको गिरीको घरमा वम जस्तो कुनै नौलो बस्तु भेटिए भेटिएको हो । त्यस्तै घोराही उपमहानगरपालिका माओवादी केन्द्रका तर्फबाट मेयर पदका उम्मेदवार जीवन ...

Read More »