Monthly Archives: April 2017

मजदुर दिवसमा मजदुरलाई यस्तो भने प्रधानमन्त्रीले

biplav-pm-prachanda-gyapan-3

  काठमाडौं, १७ वैशाख  । सम्पूर्ण मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन लगायतका हक अधिकारको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाइन्छ । आफ्नो अधिकारका लागि एकतावद्ध सङ्घर्षमार्फत् विजय हासिल गरेको यस गौरवपूर्ण विश्व मजदुर÷श्रमिक दिवसको शुभकामना व्यक्त गर्न ...

Read More »

भोजपुर स्मारिका विमोचन

smarka bimochan

काठमाडौँ, १७ वैशाख । संविधानसभाका अध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले शनिबार राजधानीमा नेकपा एमाले भोजपुर–काठमाडौँ सम्पर्क मञ्चद्वारा प्रकाशित मञ्चको वार्षिक प्रकाशन ‘भोजपुर स्मारिका’ विमोचन गरे । विमोचनपछि मन्तव्य व्यक्त गर्दै नेम्बाङले भोजपुर प्रकृति, संस्कृति र राजनीतिका साथै साहित्य र कलाका क्षेत्रमा पनि प्रसिद्ध रहेको बताउँदै भोजपुरप्रति आफ्नो विशेष सम्बन्ध रहेको सुनाए । नेम्बाङले उक्त अवसरमा देशमा सरकार छ भन्ने ...

Read More »

नेपाली जनताको चासो नै विकास र समृद्धिमा छ, ‘प्रधानमन्त्री’

DSC9395-848x478

बैशाख १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको सम्पूर्ण चासो नै विकास र समृद्धितिर भएको बताउनु भएको छ । आइतबार मलेसियाको पूर्व प्रशासक र व्यवसायीहरुको टोलीसँगको भेटमा प्रधानमन्त्रीले विकास र समृद्धिमा नै जनताको मूख्य चासो भएको बताउनु भएको हो । भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘अहिले विश्वकै ध्यान विकास र समृद्धिमा छ । नेपाल सरकार पनि जनताको विकास र समृद्धिको ...

Read More »

गृहमन्त्री निधीद्वारा राजीनामा, यस्तो छ राजीनामा पत्र

Nepalese-Deputy-Prime-Minister-Bimalendra-Nidhi

काठमाडौं, १७ वैशाख । सरकारमा दोश्रो बरियता नपाएर रुष्ट बनेका गृहमन्त्री विमलेन्द्र निधीले आज पदबाट राजिनामा दिएका छन् । आज आईतबार अचानक सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधान न्यायाधिश शुसिला कार्कि विरुद्ध संसद सचिवालयमा महा–अभियोग प्रस्ताव दर्ता गरेसँगै असन्तुष्टी ब्यक्त गर्दै निधीले राजिनामा दिएको बताएका छन् । आफूले राजिनामा दिनुको कारण नखुलाए पनि आज गृहमन्त्री निधीले प्रधानमन्त्री पुष्पकमल ...

Read More »

यसकारण गरियो प्रधानन्यायाधीश विरुद्ध महाभियोग प्रस्ताव दर्ता

shusila karki

काठमाडौँ , १७ बैशाख व्यवस्थापिका संसद सचिवालयमा प्रधानन्यायधीश सुशीला कार्कीविरूद्ध महाभियोग प्रस्ताव दर्ता गराइएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका एक चौथाई सांसदले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सीमित न्यायाधीसलाई इजलासमा राखेको , कार्यविधि कानुनको पालना नगरेको लगायतको आरोप ...

Read More »

चुनावका लागि एमालेले गर्‍यो यस्तो निर्णय

uml-office

काठमाडौं,  १६वैशाख ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एकै चरणमा चुनाव गर्नुपर्ने अडान कायम राख्ने निर्णय गरेको छ । शनिवार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी समिति बैठकले बजेट पनि सार्न नदिने निर्णय गरेको बैठकपछि एमाले उपमहासचिव घनश्याम भुसालले बताए । एमाले स्थायी समिति बैठकले जसरी पनि दुई चरणको चुनाव रोक्ने र त्यसका लागि आन्दोलन जारी राख्ने निर्णय गरेको छ ...

Read More »

संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक सम्पन्न

_DSC9357

बैशाख १५, काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आब्हान गर्नुभएको बैठकमा संविधान संशोधन विद्येयक, स्थानीय तहको निर्वाचन, बजेट र स्थानीय तह निर्वाचनको मतगणनाको विषयमा छलफल भएको थियो । बैठकमा दलका नेताहरुले प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको एजेण्डामाथि आ–आफ्ना धारणा राख्नुभएको थियो । बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, ‘पहिलोपटक संसदमा ...

Read More »

कपिलवस्तुमा एक महिना नवित्दै १ सय वढि घरगोठ जले

agalagi 922-500

माधव बेल्वासे चन्द्रौटा कपिलवस्तु । गर्मी मौसम वढे संगै  आगलागिका घटना पनि वढ्दै गएका छन । कपिलवस्तुमा एक महिना नवित्दै एक सय भन्दा धेरै घरगोठ जलेर नष्ट भएको छ भने लाखौको क्षति भएको छ ।जिल्लाको शिवराज नगरपालिका १०सितलापुर मा चैत्र ३० गते भण्डै ६० घरगोठ जलेर नष्ट भएका थिए । सानो लापरवार्हिले गाउ नै सखाप भएको छ । अग्नि पिडितहरु खुल्ला ...

Read More »

लोकवार्ता सम्मान समर्पण

lokabarta samman 11

काठमाडौँ, १६ वैशाख । लोकवार्ता परिषद् नेपालले विभिन्न संघ, संस्था तथा व्यक्तिहरुलाई सम्मान गरेको छ । शनिबार राजधानीको पद्मकन्या क्याम्पसमा आयोजित एक विशेष कार्यक्रमकाबीच विभिन्न समयमा परिषद्लाई योगदान पुर्याउने संघ, संस्था तथा व्यक्तिहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल प्रज्ञा–प्रतिष्ठान, आदिवासी, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल संस्कृत विश्वविद्यालय, सांस्कृतिक संस्थान (नाचघर), पर्यटन बोर्ड, ...

Read More »

जग्गा पलटिङ्ग गर्नेले टेरेनन, भुकम्पीय दृष्टिले सुरक्षित हुन चुनौती

jamin

गोविन्द खड्का घोराही, १६ बैशाख । ‘यस प्राब्धान विपरीत प्लटिंग गरेमा उक्त प्लटिंग क्षेत्रमा सार्वजनिक उपयोगीताहरु धार, बत्ती विजुलीहरु जडान हुने छैन । साथै उक्त जग्गा रोक्का राख्न लगाउन सकिने छ’ भनेर बस्ति विकास शहरी योजना तथा भवन निर्माण सम्वन्धी आधारभुत मार्गदर्शन २०७२ मा उल्लेख गरेको छ । यसलाई कार्यन्वयन गर्ने स्थानिय सरकार घोराही उपमहानगर पालिका प्लटिङ भईरहेका क्षेत्रकै बारेमा बेखबर ...

Read More »