Monthly Archives: March 2017

भोलिदेखि घोराहीमा रुस्लान कप क्रिकेट प्रतियोगिता

indd

इन्द्रेणी संवाददाता दाङ, १८ चैत । भोलिदेखि दाङको घोराहीमा राप्ती अञ्चलन स्तरिय रुस्लान जेसीज कप क्रिकेट प्रतियोगिता–२०१७ सुरु हुने भएको छ । स्थानीय स्तरमा क्रिकेटको विकास तथा क्रिकेट खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्था त्रिभुवननगर जेसीज दाङले जनाएको छ । आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको ...

Read More »

३० वर्षदेखि जीवनको सहारा फलफुल व्यापार

ind

यमकला भुसाल तुलसीपुर (दाङ), १८ चैत । कामलाई सानो ठूलोमा वर्गाीकरण गरी सानो काम गर्न लाजमान्ने प्रबृति वढिरहेको वेला तुलसीपुरकी एक दलित महिला भने सानै कामबाट जिवन यापन गर्न सफल भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका–७ तुलसीपुरकी ६३ वर्षीया कली नेपाली सानो कामले पनि सजिलै जिवन यापन गर्न सकिन्छ भन्ने गतिलो उदाहरण वन्न सफल भएकी हुन् । पछिल्लो समयमा सडक पेटीमा, ...

Read More »

पब्लिक ज्ञानज्योतिमा विदाई कार्यक्रम

IMG_7054

तुलसीपुर, १८ चैत । पब्लिक ज्ञानज्योति मावि तुलसीपुरले विशेष कार्यक्रमको आयोजना गरेर कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरेको छ । राष्ट्रिय परीक्षा वोर्ड दाङका प्रमुख ऋषिराज रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्दै उहाँले सरकारले नयाँ शिक्षा निति मार्पmत शिक्षालाई व्यवहारिक वनाउन लागेको वताए । पब्लिक ज्ञानज्योतिले शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको प्रसंशा समेत गरेका थिए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय दाङका ...

Read More »

हामी नेपाली मौलिकताको समाजवाद निर्माण गर्देछौं : प्रधानमन्त्री

DSC6807-848x478

काठमाडौं, १८ चैत। प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरेर समाजवादी क्रान्तितिर पाइला चाल्ने बस्तुगत परिस्थिति तयार भएको बताउँदै अब नेपालमा आफ्नै मौलिकतासहितको समाजवाद निर्माण हुने बताउनु भएको छ । चाइना रिफर्म फोरमको प्रतिनिधि मण्डलसँग आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । उहाँले ...

Read More »

भाडाको रिक्साबाट जिविकोपार्जन

2222

माधव बेल्वासे चन्द्रौटा, १८ चैत । पछिल्लो समयमा महिलाहरु पनि घरबाट बाहिर निस्की आत्मनिर्भर बन्न थालेका छन । महिलाहरुले चुल्हो र परिवार मात्रै समाल्नु पर्छ भन्ने मान्यता विस्थापित हुदै गइरहेको छ । हिजो आज प्रत्येक शहरहरुमा वातावरण मैत्री अटो रिक्साहरु बजारमा धेरै चल्न थालेका छन । कम लगानीमा स्वरोजगार बन्न चाहानेहरुको लागि अटो रिक्सा रोजाई पनि बनेको छ । कपिलवस्तुको ...

Read More »

सरकारी अस्पतालमा छैन, क्लिनिकमा चर्को मुल्य तिरेर एन्टी रेबिज खोप लगाउन बाध्य

ind image

सल्यान, १८ चैत । सल्यानमा विगत लामो समयदेखि एन्टी रेबिज खोपको अभाव भएपछि सेवाग्राही समस्यामा परेका छन् । स्वास्थ्य संस्थालाई सरकारले निःशुल्क रुपमा वितरण गर्दै आइरहेको एन्टी रेबिज भ्याक्सिन विगत डेढ महिनादेखि अभाव भएपछि कुकुरले टोकेका बिरामी निजी क्लिनिकमा चर्को मूल्य तिरेर खोप लगाउन बाध्य भएका हुन् । जिल्ला अस्पताल सल्यान र उपस्वास्थ्य चौकी थारमारेबाट रेबिज रोगविरुद्धको खोप निःशुल्क उपलब्ध ...

Read More »

शिक्षा नियमावली पारित हुन्छ : प्रधानमन्त्री

DSC6776-848x478

काठमाडौं, १८ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले शिक्षा ऐन २०७३ बमोजिम नयाँ शिक्षा नियमावली पारित गर्ने तयारी गरेको बताएका छन् । आज बिहान बालुवाटारमा नेपाल शिक्षक महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्रीले नयाँ संविधानले स्थानीय तहलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण अधिकार दिएकाले यसलाईसमेत व्यवस्थित गराउने गरी नयाँ शिक्षा ऐन अनुकूलको नियमावली जारी गर्ने तयारी भइरहेको बताए ...

Read More »

म्यादी प्रहरीमा माग भएको भन्दा दोब्वर आवेदन

medi police

काठमाडौं, १८ चैत । स्थायी तहको चुनावका लागि माग गरिएको म्यादी प्रहरीमा माग संख्याभन्दा दोब्बर बढी आवेदन परेको छ । प्रहरी प्रधान कार्यालयले यही चैत ११ देखि १७ गतेसम्मका लागि ७५ हजार म्यादी प्रहरीका लागि आवेदन मागेकामा एक लाख ७२ हजारभन्दा बढी आवेदन परेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए । जसअनुसार पूर्वाञ्चलमा ४४ हजार ६६, काठमाडौं उपत्यकामा सात हजार ...

Read More »

नयाँ वर्षमा तुलसीपुर जेसीजले म्युजिकल कन्र्सट गर्ने

jc2

तुलसीपुर १७ चैत तुलसीपुर नगर जेसीजले म्युजिकल कन्र्सट गर्ने भएको छ । नयाँ वर्ष २०७४ को अवसरमा जेसीजले कार्यक्रम गर्न लागिएको जनाएको छ । आज शुक्रवार रिपोटर्स क्लव नेपाल दाङ शाखामा पत्रकार सम्मेलन गरी वैशाख १ गते कार्यक्रम गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलन तुलसीपुर नगर जेसीजका अध्यक्ष बिमल पौडेलको अध्यक्षता तथा जेसीजका एरिया डी कोर्डिनेटर जिवराज खरेलको प्रमुख ...

Read More »

तुलसीपुर ५ लाई बालश्रममुक्त बनाईने

balshram

दिपक बोहरा  दाङ १८ चैत्र । तुलसीपुर उपमहानगरपालिकाको ५ नं. वडालाई बालश्रम मुक्त वडा बनाउन कसरत थालिएको छ । तुलसीपुर उपमहानगरपालिका अन्तरगत स्थानिय शासन तथा सामुदायीक बिकास कार्यक्रम ( एलजिसिपी ) ले वडालाई बालश्रम मुक्त बनाउने अभियान थालेको हो । एलजिसिडिपी तुलसीपुरले बिहिबार बालश्रम न्युनिकरण सम्बन्धि सरोकारवाला निकाय, होटल ब्यबसायी समिति, यातायात ब्यबसायीलगायतसंग छलफल गरि अभियान शुरु भएको जनाएको हो । ...

Read More »