Monthly Archives: February 2017

कपडा पसलमा आगलागी, करिब १५ लाख रुपैया बरावरको क्षती

aaglagi1

कुसुम वि.क. बर्दिया १७ फागुन ।  बर्दियाको सानो श्री ताराताल नगरपालिका वार्ड ६ कुुसुम्वा बजारमा रहेको दिलबहादुर परियारको कपडा पसलमा आगलागी हुदा करिब १५ लाख रुपैया बरावरको क्षती भएको छ । आज मगलवार बेलुकी ५ वजेर ३० मिनेटमा दिलबहादुर परियारको हाम्रो बस्त्रालयमा आज बेलुकी आगो लागेको थियो । आगलागी बाट काचो कपडा, सिलाइ मेसिन लगायतका सामानहरु जलेर नष्ट भएको परियारले बताउनु ...

Read More »

शहिद परिवारलाई सम्मान

feature

दाङ, सहिद सप्ताहको अवसरमा माओवादी केन्द्र शान्ति नगरगाउँ पालिकाले सहिद परिवारलाई सम्मान तथा अभिनन्दन गरेको छ । गाउँ पालिकाले एक कार्यक्रमो आयोजना गरी १४ जना शहिद परिवारलाई सम्मान गरेको हो । सहिद दीपक केसी,लक्ष्मण परियार,मिना विष्ट,रीता ओली,मिना सार्की,शसिराम जैसी,सुवास राजकोटी,प्रकाश चौधरी,तप्तबहादुर केसी,कृष्ण नाथ, खम्बरसिङ विक,डम्बर ज्ञवाली,देउराम दाहाल,प्रेमबहादुर ओलीको परिवारलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी माओवादी केन्द्र महादिवेशन आयोजक ...

Read More »

तुलसीपुरको ढल व्यवस्थापन गर्न सकिन्छ : महानिर्देशक भट्ट

17028990_684760235045240_749743804_n

तुलसीपुर १७ फागुन । खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले तुलसीपुरको ढल व्यवस्थापन गरिने बताएका छन् । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १० औ अधिवेशन उदघाटन् शत्रलाई सम्वोधन गर्दै महानिर्देशक भट्टले यस्तो बताएका हुन् । खानेपनीका क्षेत्रमा धेरै काम गरेपनि विभागले ढल व्यवस्थापनमा राजधानि वाहेकका जिल्ला उल्लेख्य काम गर्न नसकेको भन्दै महानिर्देशक भट्टले तुलसीपुरको ढलव्यवस्थापनमा विभागले काम ...

Read More »

‘विकास र सरकार अब मतपेटिकासहित जनताको घरदैलोमा छ’, प्रधानमन्त्री

pm

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जसरी पनि स्थानीय तहको निर्वाचन गराएरै छोडने बताउदै अब विकास र सरकार मतपेटिकाका रुपमा जनताको घरदैलोमा भएको बताएका छन् । मंगलवार साँझ देशवासीका नाममा सम्बोधन गर्दै निर्वाचन अब कसैले रोकेर नरोकिने बताए । निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको उल्लेख गर्दै प्रचण्डले यो महोत्सवमा बिना संशय, बिना धक, बिना डर, मन ...

Read More »

जन्मदिनमा बृद्धबृद्धालाई सहयोग

DSCN1196

इन्द्रेणी संवाददाता दाङ, १७ फागुन । आफ्नो जन्मदिनको अवसरमा तुलसीपुर –५ निवासी २५ वर्षीया अमृता वलीले तेरौटेस्थित बृद्धारुश्रमका बृद्धबद्धाहरुलाई सहयोग गरेकी छिन् । अञ्जली मणि ट्रान्सफरकी अध्यक्ष समेत रहेकी वलीले आज बृद्धाश्रममा पुगी आद्यन्न, विस्कुट र फलफुल वितरण गरेकी हुन् । सो अवसरमा वलीले जन्मदिनलाई आफूले समाजिक सेवा गरेर मनाउने उद्देश्यले यो कार्य गरेको जानकारी दिइन् । कार्यक्रम नेपाल पत्रकार ...

Read More »

‘क्लिीन तुलसीपुर ग्रीन तुलसीपुर’ अभियान २८ औ हप्तामा

20170228_075409

तुलसीपुर, १७ फागुन । दाङको तुलसीपुरमा जारी क्लिीन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाई अभियान २८ औ हप्तामा प्रवेश गरेको छ । सो अवसरमा आज मंगलवार अभियानको नेतृत्व दाङमा भर्खरै मात्र गठन भएको वेटर नेपाल संस्थाले गरेको छ । तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालीकाको मुख्य आयोजना तथा दर्जनौ सामाजीक संघसंस्थाहरुको सहकार्यमा सञ्चालन भइरहेको सरसफाई अभियानले तुलसीपुरको फोहोर व्यवस्थापनमा उल्लेखनिय योगदान ...

Read More »

के-के कुरा भयो प्रधानमन्त्री र राजदूत यु होङबीच

DSC3372-848x478

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि चीनियाँ राजदूत यु होङले भेट गरेका छन् । आज मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र होङबीच स्थानीय निर्वाचन र नेपालको पूर्वाधार विकासका विषयमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासको क्षेत्रमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै विकासका क्षेत्रमा चीनको थप सहयोग रहने विश्वास व्यक्त ...

Read More »

महाकाली नदीमा साढे ४ अर्वको पुल उद्घाटन

pul

भीमदत्तनगर, १७ फागुन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले महाकाली नदीमा पुल निर्माणका लागि पुल योजनाको कार्यालय मङ्गलबार उद्घाटन गरेका छन् । कञ्चनपुरको भीमदत्तनगरस्थित योजना कार्यालय उद्घाटनपछि मन्त्री लेखकले महाकाली नदीमा चार लेनको पक्की पुल बने प्रदेश नं ७ सँगै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने बताए । “पुल बने सुदूरपश्चिमको विकासमा क्रान्ति आउँछ भन्ने हाम्रो पुरानो सपना आज यथार्थमा ...

Read More »

किन आए पत्रकार रवीन्द्र मिश्र बिबिसी छोडेर राजनीतिमा ?

Rabindra-Mishra

काठामाडौं, १७ फागुन । बिबिसी नेपाली सेवाका पत्रकार रवीन्द्र मिश्रले सक्रिय पत्रकारिता छाडेर अब पूर्णकालीन रुपमा सक्रिय राजनीतिक जीवन विताउने भएका छन्। बिबिसी नेपाली सेवाका प्रमुख रहेका मिश्रले मंगलबारदेखि उक्त संस्था छाडेका छन्। बिबिसी नेपाली सेवामा उनले मासिक ६ लाख रुपैयाँ तलव पाउने गरेका थिए । मिश्रको राजीनामा र राजनीति गर्ने सार्वजनिक घोषणाको पूर्णपाठः प्रेस विज्ञप्ति मितिस् १७ फागुन २०७३ २०७३ ...

Read More »

विद्यालय भवन नहुँदा टहरामा पढाइ

school

रुकुम, १७ फागुन । विद्यालय भवनको अभावमा रुकुमको दुर्गम नुवाकोटमा गाउँका बालबालिका टहरामा पढ्न बाध्य छन् । नुवाकोट–४ लामाडाँडास्थित जनकल्याण आधारभूत विद्यालयका बालबालिका टहरामा पढ्ने गरेको स्थानीयवासीले बताए । विद्यालयमा पर्याप्त भवन नहुँदा कक्षा ४ का विद्यार्थी टहरामा पढ्न बाध्य भएको प्रधानाध्यापक कल्पना खड्का ओलीले जानकारी दिइन् । ‘हावाहुरी चल्दा र पानी पर्दा विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको छ,’ उनले ...

Read More »