Monthly Archives: January 2017

सल्यानको सुन्तला दाङ ल्याएर लाखौ आम्दानी

suntalanepal

यमकला भुसाल दाङ, १७ माघ । सल्यान फलावाङ निवासी लीलावती रानाले सुन्तलाको कारोवार गर्न लागेको धेरै लामो समय भएको छैन । आफ्नै सुन्तला वारी नभए पनि उनले सुन्तला खरिद विक्रीबाट राम्रो आम्दानी गर्दै आएकी छिन् । उनले खरिद गरेको सुन्तलाको व्यापार गरेर राम्रो आम्दानी गर्ने र त्यसबाट घरखर्च चलाउन निकै सजिलो भएको बताउँछिन् । ‘आफ्नो सुन्तलावारी छैन तर पनि, खरिद ...

Read More »

कृषिको आधुनिकरणका लागि महोत्सव कोसे ढुंगा 

16299054_1447774001923679_5677812581155190714_n

भरतराज शर्मा / तुलसीपुर १७ माघ । जिल्लामा उत्पादित कृषि उपजको प्रदर्शन तथा कृषिको आधुनिकि करणमा ज्ञान प्राप्त गर्ने महत्वपुर्ण थलो वनेको छ तुलसीपुरमा सञ्चालित मध्यपश्चिम क्षेत्रिय व्यापार तथा पर्यटन महोत्सव । आयोजकले कृषि उपज प्रदर्शनी तथा कृषि आधुनिकीकरणमा इच्छुक किसानहरुलाई ज्ञान लिनका लागि छुट्टाएको १ देखि १३नं स्टलमा सयौं कृषि उपज र कृषिको आधुनिकरणमा प्रयोग गरिने कृषि औजार प्रदर्शनीमा ...

Read More »

ईन्धन डिपो स्थापनाका लागि जग्गा पाइएन 

nepal-oil-corporation

दिपक बोहरा / तुलसीपु १७ माघ । दाङमा स्थापन हुन लागेको इन्धन डिपोको लागि जग्गा पाउन समस्या रहेको आयल निगम तुलसीपुरले जनाएको छ । सरकारले प्रादेशीक संरचना अनुसारको ईन्धन डिपो दाङमा स्थापना गर्ने निर्णय भए पछि  त्यसको लागि जग्गा खोज्न थालिएको छ । तर हाल सम्म जग्गा प्राप्त नभएको कार्यालयले जनाएको छ । तीन महिना सम्मका लागि पेट्रोलियम पदार्थ मौज्दात राख्न पुग्ने ...

Read More »

लावाजुनी सामाजिक चलचित्र हो – पीडित

16359131_1369355359781517_1787869869_n

साहित्यकार, पत्रकार एवं चलचित्रकर्मीको रुपमा स्थापित केएल पीडित पछिल्लो समय कमलरी कथामा चलचित्र लावाजुनीको निर्माणमा जुट्नु भएको छ । गीतसंगीत, नाटक हुदै चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएका पीडितसंग लावा जुनीबारे कुराकानी यहाँ प्रस्तुत गरिएको छ –  सम्पादक कहाँ पुग्यो लावाजुनी ? निर्मांणकै क्रममा छ । सुटिङ कहिलेदेखि हो नि ? माघ २२ देखि । लावाजुनीको चर्चा त पोहरदेखि होइन र ? ...

Read More »

नेता सिंहको स्वास्थ्य स्थिति बुझ्न प्रधानमन्त्री ग्राण्डी अस्पतालमा

prachanda mohanbikram

माघ १६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टोखाको ग्राण्डी अस्पतालमा उपचाररत नेकपा ९मसाल० का अध्यक्ष मोहन बिक्रम सिंहलाई भेटी उहाँको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ । आइतबार बिहान अस्पताल पुगेर प्रधानमन्त्रीले कम्युनिष्ट आन्दोलनको अग्रज नेता सिंहलाई भेट गर्नुभएको हो । भेटमा प्रधानमन्त्रीले नेता सिंहको उपचारमा सरकारले आवश्यक सहयोग गर्ने बताउनु भयो । सुगर, फोक्सोमा पानी लगायतका समस्याका कारण विगत ...

Read More »

प्रधानमन्त्रीद्वारा शहिदहरुको स्मारकमा माल्यार्पण

Sahid-Diwabas-5-848x478

माघ १६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लैनचौरमा रहेको शहिद स्मारकमा पुगी शहिदहरुको स्मारकमा माल्यार्पण गर्नुभएको छ । आइतबार बिहान शहिद स्मारकमा पुगेर शहिदहरुप्रति माल्यार्पण गर्नुभएको हो । माल्र्यापण कार्यक्रममा सभामूख ओनसरी घर्ति, मन्त्रीहरु, सांसदहरु, नेपाल सरकारका बिशिष्ट श्रेणीका कर्मचारीहरु, सुरक्षा अंगका उच्च पदस्थ अधिकृतहरु लगायतका बिशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

Read More »

दलित नेता खड्क सुनारलाई मातृशोक

feature

माघ १६,नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाका केन्द्रिय कार्यालय सदस्य एवं प्रदेश नं. ५ का सह–ईन्चार्ज खड्कबहादुर सुनारकी आमाको निधन भएको छ । बाघमारे गाविस ६ कालिदमार निवासी कमारी सुनारको ७३ बर्षको उमेरमा निधन भएको हो । लामो समय देखि विरामी भएका कारण उहाको हिजो दिउसो निधन भएको पारिवारी श्रोतले जनाएको छ । कमारीको बौला खोला स्थित विचारी ढङ्गा (चिसापानी) घाटमा आईतवार ...

Read More »

सिन्धुलीगढीको २५० औं विजयोत्सव भब्य रुपमा मनाइने

Sindhuli Victory Celeberation

सिन्धली–सिन्धुलीमा शनिबार भएको विभिन्न क्षेत्रका ब्यक्तिहरुको भेलाले सिन्धुलीगढीमा अंग्रेजी सेनामाथि बिजय हासिल गरेको २५० औं विजयोत्सव भब्य रुपमा मनाउने निर्णय गरेको छ । समृद्ध सिन्धुली अभियानले आयोजना गरेको भेलामा राजनीतिक दल, उद्योग बाणिज्य संघ, पत्रकार महासंघ, जिल्ला विकास समिति, गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो । भेलाले इतिहासमा एक पटक आउने २५० औं विजयोत्सवलाई भब्य बनाउन पत्रकार महासंघले सर्बपक्षीय भेला बोलाएर ...

Read More »

संविधानले मुस्लिमलाई पनि समेटेको छः नेता पुन

barsaman pun

माधव बेल्वासे मुस्लिम समुदायलाई समेत समेटेर सविधान संशोधन गर्न थालिएको नेकपा माओवादि केन्द्रका नेता तथा पुर्व अर्थमन्त्रि वर्षमान पुन अनन्त ले वताए । कपिलवस्तुको चन्द्रौटा भएको नेकपा माओवादि केन्द्र निकट मुस्लिम मुक्ति मर्चा नेपालको ५ नम्वर प्रदेश स्तरिय एकता भेला तथा प्रशिक्षण कार्यक्रमलार्ई सम्वोधन गर्दै सो वताए ।यस सविधानले गणतन्त्र,सघियता,धर्म निरपक्षता,समावेशिता,समानुपातिकता ,सहभागिता सवै कुरा समेटेको ले सवैलाई कार्यन्वयन गर्नु गर्नुपर्ने ...

Read More »

अनेरास्ववियु क्रान्तिकारीको वैठक सम्पन्न

16425428_734932850013785_1130186114_n

माधव बेल्वासे आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकिदै गर्दा कपिलवस्तुमा चहलपहल बढेको छ । चुनाव आउन एक महिना मात्र बाँकी रहदा कपिलवस्तुका विभिन्न पार्टि निकट विद्यँर्थी सङ्गठनहरुको वैठक र छलफलमा व्यास्त छन । त्यस्तै आईतवार नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी कपिलवस्तु जिल्लाको सचिवालय बैठक सम्पन गरेको छ । संगठन बिभाग प्रमुख जिएन पाण्डे को अध्यक्षतामा ...

Read More »