Monthly Archives: January 2017

लोकमानमाथि महाअभियोग लगाउने या नलागाउनेमा दलहरुबीचमै विवाद

lokman-karki

काठमाडौं, ४ माघ । सर्वोच्च अदालतले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पदका लागि अयोग्य ठहर गरेको १० दिनपछि संसद्को महाभियोग सिफारिस समितिमा महाभियोग कसरी अघि बढाउने वा सर्वोच्च अदालतकै निर्णयका आधारमा रोक्ने भन्ने विवाद सुरु भएको छ । समितिमा रहेका कांग्रेसका सदस्यहरूले सर्वोच्च अदालतको फैसलापछि यसलाई अघि बढाउन आवश्यक नरहेको घारणा राखेका छन् । माओवादी केन्द्र र प्रमुख ...

Read More »

धादिङमा बस दुर्घटना, दुई जनाको मृत्यु

ind_img

काठमाडौं, ४ माघ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा ज्यान गएको छ । काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा सोमबार राति धादिङ खैरेनी–९ का ४५ वर्षका माधवप्रसाद अधिकारी र धादिङ खान्ने–५ का २५ वर्षका सन्तोष जम्मरकट्टेलको ज्यान गएको प्रहरीले जनाएको छ । ट्रमा सेन्टरमा अन्य १७ जना घाइतेको उपचार भइरहेको छ । यस्तै ...

Read More »

राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुम घरजममा

get_img (3)

काठमाडौँ, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा निशाकुसुम भण्डारीको शुभविवाहका अवसरमा विभिन्न व्यक्तित्वहरुबाट बरबधुलाई बधाई तथा शुभकामना दिइएको छ। स्वर्गीय मदनकुमार भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको शुभविवाह इन्जिनियर मुनिलाल यादव एवम् सांसद किरण यादवका ज्येष्ठ सुपुत्र इन्जिनियर अभिषेक यादवका साथ आज सुसम्पन्न भयो। शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, ...

Read More »

सुचना तथा सञ्चार मन्त्री भोलि दाङ आउदै

ram-karki

तुलसीपुर, ३ माघ । सुचना तथा सञ्चार मन्त्री शुरेन्द्रकुमार कार्की दाङ आउने भएका छन् । राष्ट्रिय समाचार समिति राप्ती अञ्चल कार्यालय तुलसीपुरको नयाँ भवनको शिलान्यास गर्नका लागि उनी दाङ आउन लागेको राष्ट्रिय समाचार समिति अञ्चल कार्यालय राप्तीका प्रमुख नारायणी रजौरेले जानकारी दिएकी छिन् । रजौरेका अनुसार सुचना तथा संञ्चार मन्त्री कार्की माघ ४ गते मंगलवार बेलुकी नै दाङ आउने छन् ...

Read More »

बलले लागेर बंगलादेशका कप्तान अस्पतालको वेडमा

WELLINGTON, NEW ZEALAND - JANUARY 16:  Mushfiqur Rahim of Bangladesh is stretchered into an ambulance after being struck in the helmet by a delivery from Tim Southee of New Zealand during day five of the First Test match between New Zealand and Bangladesh at Basin Reserve on January 16, 2017 in Wellington, New Zealand.  (Photo by Hagen Hopkins/Getty Images)

एजेन्सी, ३ माघ । बंगलादेशका कप्तान मुशफिकर रहिमलाई न्युजिल्याण्डसँगको टेस्ट क्रिकेटको क्रममा बलले टाउमामा लागेको छ । न्युजिल्याण्डका टिम साउथीले बलिङ गरेको बल बंगलादेशका कप्तान रहिमको हेलमेटमा लागेको हो । उनलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो । एक्स–रे बाट उनको टाउकोमा गम्भीर चोट नदेखिएको र उनको अवस्था अहिले सामान्य रहेको टिमका प्रवक्ताले बताएका छन् । रहिमले चिन्ता नर्गन आग्रह गरेका ...

Read More »

न्याय खोज्दै ज्ञवाली सर्वाेच्च अदालतमा

indernionline

काठमाडौं, ३ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदबाट हटाइएका सुशील ज्ञवालीले आज सोमवार सर्वोच्च अदालतमा सरकारविरुद्ध रिट दायर गरेका छन् । आफूलाई गैरकानूनी र बदनियतपूर्ण ढङ्गले हटाइएको जनाउँदै पूर्वसीईओ ज्ञवालीले सर्वोच्च अदालतमा सोमवार रिट दायर गरेका हुन् । सर्वोच्चमा दायर गरेको रिटमा उनले आफुलाई काम गर्ने बाटो खोलिदिनका लागि अन्तरिम आदेश माग गरेका छन्। रिटमा आफूलाई हटाउने ...

Read More »

सहकारीको समस्या समाधान गर्नुपर्ने निष्कर्ष

sahakari

बिमल योगी दाङ,३ माघ । दाङका सहकारी संस्थाका प्रमुखहरुले सहकारी क्षेत्रमा देखिएका समस्याको समाधान साझा रुपमा खोज्नुपर्ने निष्कर्ष निकालेका छन । साझेदारी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ औं बार्षिक उत्सवका अवसरमा घोराहीमा आयोजना गरेको नगर स्तरिय बचत तथा ऋण सहकारी संस्थाहरुको भेलामा सहभागीहरुले यस्तो निष्कर्ष निकालेका हुन । जिल्लामा सहकारीको स्थापना संगै बिभिन्न चुनौतीहरु देखा परेको भन्दै उनिहरुले ...

Read More »

शुरु भयो उद्योग वाणिज्य संघ दाङमा किचलो : गैर व्यवसायीको सदस्यता खारेज गर्न माग

DSCN1057

इन्द्रेणी संवाददाता घोराही, ३ माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघमा संघका केही सदस्यहरुको मिलोमतोमा गैर व्यवसायीहरुलाई सदस्यता दिएको भन्दै विभिन्न व्यवसायिक संघ संगठनहरुले त्यस्ता गैर व्यवसायीको सदस्यता खारेज गर्न माग गरेका छन् । आज उद्योग वाणिज्य संघका अध्यक्षसहित पदाधिकारीहरुलाई ज्ञापनपत्र बुझाउदै संघको चुनाव नजिकिदै गरेको समयमा चुनावमा आफ्नो पक्षको वर्चस्व कायम राख्नका लागि विभिन्न गाविसबाट कृत्रे सिफारिस ल्याएर गैर ...

Read More »

संस्कृतिको जगेर्ना : मगर समुदायको धनुषवान निसानी

DSCN1064

इन्द्रेणी संवाददाता दाङ, ३ माघ । नेपाल मगर संघ दाङको आयोजनामा धनुषवान कार्यक्रम आज सम्पन्न भएको छ । माघीको अवसरमा माघ १ गतेदेखि मगर संघ दाङको घोराही कार्यालय परिषरमा आयोजना गरिएको कार्यक्रमको औपचारिक रुपमा आज समापन गरिएको हो । धनुषवान हान्ने संस्कृति मगर समुदायमा पूरानो संस्कृति हो । पुर्खाले गर्दै आएको यो संस्कृति र परम्परालाई यो समुदायले निरन्तर रुपमा संरक्षण ...

Read More »

घोराहीमा सप्ताह ज्ञान महायज्ञ शुरु (फोटो फिचर)

DSCN1046

इन्द्रेणी संवाददाता दाङ, ३ माघ । दाङको घोराहीमा धार्मिक महोत्सव एवं श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०७३ शुरु भएको छ । फोटो : उदय बीसी पद्योलय पव्लिक नमूना उच्च माध्यिमिक विद्यालय भरतपुर दाङको शैक्षिक स्तर बृद्धि तथा प्राविधिक शिक्षालयको निर्माणको सहयोगार्थ सञ्चालन भएको महायज्ञको उद्घाटन उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिश वमकुमार श्रेष्ठले गरेका थिए । उद्घाटन अघि महायज्ञ स्थल कर्मचारी मिलन केन्द्रबाट ...

Read More »